बलिउडमा सन् २०१७ रोमान्टिक फिल्मकाे वर्ष रहनेछ भन्दा फरक नपर्ला। यसै वर्ष विभिन्न प्रतिक्षारत् राेमान्टिक फिल्महरू बजारमा अाउँदैछन्। रोमान्टिक फिल्महरूकाे माग प्राय: युवाहरूमा बढी हुन्छ र फिल्मका दर्शक भनेका पनि युवा हुन्। जसले फिल्मकाे व्यापार ह्वातै बढाइदिन्छन्।
यसै वर्ष रोमान्टिकका ल...