Suvadin, Home

सुपका पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित 

काठमाडौं,१५ फागुन -सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पुनः हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। डडेल्धुरालगायतका पहाडी जिल्लाहरुमा परेको हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको हो।  पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भए...
Dammar Giri   349   0
Feb 27, 2019
सुपका पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित 

सीमामा नागरिकको विवरण सङ्कलन शुरु

सिद्धराज भट्ट  धनगढी, १५ फागुन -तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ।  सुदूरपश्चिम प्रदेश सरकारले उक्त नाकामा नागरिक सीमा सहायताकक्ष सञ्चालनमा...
Dammar Giri   254   0
Feb 27, 2019
सीमामा नागरिकको विवरण सङ्कलन शुरु

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

अछाम, ८ फागुन- सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ। प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो।  खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षम...
Dammar Giri   885   0
Feb 20, 2019
सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

बैतडी, ५ फागुन-सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिश एवं प्रदेशमार्फत सिफारिशबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजु...
Dammar Giri   372   0
Feb 17, 2019
सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

सरकारको उदासीनताः आठ विमानस्थल अझै सञ्चालनमा आएनन्

अमरगढी, २५ माघ -सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन्। विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो।  सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले...
Dammar Giri   832   0
Feb 08, 2019
सरकारको उदासीनताः आठ विमानस्थल अझै सञ्चालनमा आएनन्

सुदूरपश्चिममा क्रिकेटको ‘क्रेज‘ बढ्दो

–सिद्धराज भट्ट  धनगढी, १९ माघ – परिवर्तनशील समयसँगै क्रिकेट खेल युवा, वयस्क र केटाकेटी जो कोहीका लागि लोकप्रिय खेल बन्न थालेको छ।  एक दिवसीय र २०/२० क्रिकेट खेल खेल्ने चलन शुरु भएसँगै क्रिकेट खेलप्रति राखिने यस्तो पुरानो धारणामा परिवर्तन आएको हुनसक्ने पूर्व क्रिकेटर धरम ख...
Suvadin Correspondent   812   0
Feb 02, 2019
सुदूरपश्चिममा क्रिकेटको ‘क्रेज‘ बढ्दो

धनगढीबाट पहिलो पटक श्रम स्वीकृति दिन शुरु

धनगढी,११ माघ- सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति दिन सुरु भएको छ। शुक्रबार बिहान सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मलेसिया जान लागेका कैलालीको गौरिगगा नगरपालिका, ६ वनवेहडाका गोर्खबहादुर खवासलाई पुनः श्रम स्वीकृति प्रद...
Dammar Giri   393   0
Jan 25, 2019
धनगढीबाट पहिलो पटक श्रम स्वीकृति दिन शुरु

सुदूरपश्चिममा ‘नरहरि’ पर्व

बैतडी, १ माघ-सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ। माघेसङ्क्रान्तिलाई यहाँ नरहरि पनि भन्ने गरिन्छ। माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन छ। पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने गरिन्छ। उक्त खानेकुरा माघेसङ्क्रान्त...
Dammar Giri   472   0
Jan 15, 2019
सुदूरपश्चिममा ‘नरहरि’ पर्व

सुदूरपश्चिम प्रदेश : हिउँदे अधिवेशन माघ ४ मा

डोटी, २७ पुस – सुदूरपश्चिम सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ ४ गते अपराह्न २ बजे बस्नका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गरेको छ।  सरकारका प्रवक्ता प्रकाश शाहले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्वीकृत गरेको जानकार...
Suvadin Correspondent   310   0
Jan 11, 2019
सुदूरपश्चिम प्रदेश : हिउँदे अधिवेशन माघ ४ मा

सुदूरपश्चिम खप्तड गोल्ड कप पुस २४ देखि हुने

धनगढी, ५ पुस – सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही पुस २४ देखि माघ ५ गतेसम्म हुने भएको छ। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ नाराका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएको हो।  आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका...
Suvadin Correspondent   638   0
Dec 20, 2018
सुदूरपश्चिम खप्तड गोल्ड कप पुस २४ देखि हुने

फूलवारी गाउँमा सांस्कृतिक महोत्सव हुने

कैलाली, २४ मंसिर – सुदूरपश्चिम प्रदेशकै कला, संस्कृति, पर्यटन, व्यापार, कृषि प्रवर्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–१४ को फूलवारी गाउँमा महोत्सव आयोजना हुने भएको छ। स्थानीय कला संस्कृति, कृषि पर्यटन र व्यापार प्रवर्धन गर्न यही पुस ५ देखि १४ गतेसम्म महोत्सवको आयोजना गरीएको हो।&...
Suvadin Correspondent   312   0
Dec 10, 2018
फूलवारी गाउँमा सांस्कृतिक महोत्सव हुने

गौतम र जोशीले पाए मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म उपाधी

धनगढी१६ मंसिर, – चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म नेपालको उपाधी एलिशा गौतम र विवेक जोशीले जितेका छन्। शनिबार राति धनगढीको ओम प्यालेसमा भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले उपाधी हात पारेका हुन्। उपाधीसंगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाइकल पाप्त गरेका छन्। त्यस्तै प्रतियो...
Suvadin Correspondent   463   0
Dec 02, 2018
गौतम र जोशीले पाए मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म उपाधी

सुदूरपश्चिममा खेलाडी छ, पूर्वाधार छैन

काठमाडाैं, पुस २५ काठमाडौंमा २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा महाकाली अञ्चलका लागि सुटिङ्गका खेलाडी डा. हरेन्द्र विष्टले पहिलो स्वर्ण दिलाए।  चालीसको दसकदेखि नै सुदूरपश्चिमाञ्चलले खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन थालेको भए पनि पछिल...
Suvadin Media   1.1k   0
Jan 09, 2017
सुदूरपश्चिममा खेलाडी छ, पूर्वाधार छैन

उत्तराखण्डी शक्तिसँग नेपाली खुसी

विप्लव मरासिनी, काठमाडाैं, पुस २१ नेपालको सुदूरपश्चिमसँग सीमा जोडिएको उत्तराखण्डका विपीन रावत हालै एक ब्याच सिनियरलाई पछि पार्दै भारतीय सेना प्रमुख भए। दलरसिंह सुहागले अवकाश पाएपछि रावत त्यहाँको सेना प्रमुख भएका हुन्, दुर्इ जना सिनियर जनरलहरूलाई उछिन्दै । उनी सेना प्रमुख भएपछि भारतमा मात्र होइन...
Suvadin Desk   2.7k   0
Jan 05, 2017
उत्तराखण्डी शक्तिसँग नेपाली खुसी