Suvadin, Home
Growth Sellers

लोकमान सर्वोच्च अदालतबाटै बर्खास्त हुन सक्छन्

ओमप्रकाश अर्याल लोकमानको छवि उच्च नैतिक त कहाँ हो कहाँ औसत नैतिक पनि छैन। विवादित छवि बोकेका कार्की त्यसकारण पनि उनको चरित्रप्रति सार्वजनिक रुपमा प्रश्न उठेको हो। त्यसैकारण उनको नियुक्ति अवैध र  गैरकानुनी भएको भनी नियुक्ति बदर गर्न मुद्दा दायर गरिएको हो।    २०६९ मा उच्च...
Suvadin Correspondent    453   0
Jan 01, 2017
लोकमान सर्वोच्च अदालतबाटै बर्खास्त हुन सक्छन्

संविधान संशोधनविरुद्ध अन्तरिम आदेश दिनु नपर्ने सर्वोच्चको निर्णय

काठमाडौं, पुस १८ सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको छ। नेपाल सरकारले मंसिर १४ गते संविधानको विभिन्न धाराहरुमा भएको व्यवस्थालाई संशोधन गर्न भन्दै व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो।...
Govinda Luitel   125   0
Jan 02, 2017
संविधान संशोधनविरुद्ध अन्तरिम आदेश दिनु नपर्ने सर्वोच्चको निर्णय

प्रधानन्यायाधीशलाई एक बन्दीको प्रश्न, ‘नगरेको अपराधमा कहिलेसम्म जेल बस्नुपर्ने हो मैले?’

मुकेश पोखरेल काठमाडाैं, पुस २६ प्रधानन्यायाधीश पदमा नियुक्त भएपछि सुशीला कार्कीले सार्वजनिक कार्यक्रममा पटक-पटक दोहोर्याएर भनिन्, ‘बरु १० जना दोषी छुटुन्, एक जना पनि निर्दोष नपरून्।’ प्रधानन्यायाधीशको यो भनाइले नगरेको अपराधमा सजाय भोगिरहेका व्यक्तिलाई मुलुकको न्यायप्रणालीप्रति आशा र...
Suvadin Desk   384   0
Jan 10, 2017
प्रधानन्यायाधीशलाई एक बन्दीको प्रश्न, ‘नगरेको अपराधमा कहिलेसम्म जेल बस्नुपर्ने हो मैले?’

अाफैंले नियुक्ति गरेका महान्यायाधीवक्ताले ‘धोका’ दिएपछि प्रधानमन्त्रीले सोधे स्पष्टीकरण

काठमाडौं, माघ ११ - न्याय परिषदले उच्च अदालतका लागि सिफारिस गरेका ८० जना न्यायाधीश नियुक्तिमा असन्तुष्टि राखेका महान्यायाधीवक्ता रमन श्रेष्ठलाई प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टिकरण सोधेका छन्। सरकारी वकिलहरूको तर्फबाट समुचित प्रतिनिधित्व नभएको भन्दै आइतबारदेखि सरकारी वकिलहरूले गरिरहेको आन्द...
Govinda Luitel   118   0
Jan 24, 2017
अाफैंले नियुक्ति गरेका महान्यायाधीवक्ताले ‘धोका’ दिएपछि प्रधानमन्त्रीले सोधे स्पष्टीकरण

न्यायाधीश नियुक्तिमा सरकारी वकिल नसमेटिएको स्वीकार 

काठमाडौं माघ ११- न्याय परिषदले उच्च अदालतका लागि सिफारिस गरिएका ८० जना न्यायाधीशहरूमा सरकारी वकिलहरूको समुचित प्रतिनिधित्व नभएको भन्दै आइतबारदेखि बेन्च बष्किार गर्दै आन्दोलनमा उत्रिएका सरकारी वकिलहरूले मंगलबार प्रधानन्यायधीश र न्याय परिषदका पदाधिकारीसँग भेटघाट गरेका छन्।...
Govinda Luitel   41   0
Jan 24, 2017
न्यायाधीश नियुक्तिमा सरकारी वकिल नसमेटिएको स्वीकार 

बारमा प्रधानन्यायाधीशलाई ‘निषेध’

काठमाडौं, माघ १७ - कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसियसनले बारको कार्यक्रम तथा गतिविधिमा प्रधानन्यायाधीशलाई निषेध गर्ने निर्णय गरेको छ। आइतबार बसेको एशोसिएनको बैठकले प्रधानन्यायाधीशलाई बारमा निषेध गर्ने निर्णय गरेको हो।  उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्तिको विरोधमा चरणबद...
Khilanath Dhakal   89   0
Jan 30, 2017
बारमा प्रधानन्यायाधीशलाई ‘निषेध’

निर्णय सच्याउन बार एसोसिएसनको माग

काठमाडौं, माघ १७ प्रधानन्यायाधीश सुशीला कार्कीले भेट्ने समय नदिएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ। उच्च अदालतका न्यायाधीश नियुक्तिको विरोधमा चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको बारले सोमबार कानुन व्यवसायीमाझ प्रधानन्यायाधीशले भेट्ने समय नदिएको भन्दै आपत्ति जनाएको हो। न्यायपरि...
Suvadin Correspondent    44   0
Jan 30, 2017
निर्णय सच्याउन बार एसोसिएसनको माग

संघीयता कार्यान्वयन चुनौतीपूर्णः प्रधानमन्त्री

काठमाडौं, फागुन ७ प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयन नै सबैभन्दा बढी चुनौतीपूर्ण रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले संविधानले स्थापित गरेका सबै उपलब्धी महत्वपूर्ण भएपनि कार्यान्वयनको दृष्टिले संघीयता नै सबैभन्दा चुनौतिपूर्ण रहेको बताएका छन्।  राष्ट्रपति विद्यादेवी भ...
Suvadin Desk   51   0
Feb 18, 2017
संघीयता कार्यान्वयन चुनौतीपूर्णः प्रधानमन्त्री

महिलाकाे आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धिमा राष्ट्रपतिकाे जाेड

काठमाडौं, फागुन २५ – राष्ट्रपति विद्यादेवी भण्डारीले महिला समानताका लागि महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु जरुरी भएको बताएकी छिन्। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रलायले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरिएको विशेष समारोहमा उनले समान रुपमा महिलाको विकासका लागि...
Suvadin Desk   47   0
Mar 08, 2017
महिलाकाे आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धिमा राष्ट्रपतिकाे जाेड