Suvadin, Home

हिंसाबाट बच्न जेल गएकी युवतीको अविश्वसनीय कथा

काठमाडौं,२७ माघ -धेरै मानिसहरूका लागि जेल सजाय अभिशाप हुन्छ, जिन्दगीकै सबैभन्दा बिर्सनलायक क्षण हुन्छ। तर घरेलु हिंसापीडित महिलाहरूले यसलाई अलि फरक रुपमा हेर्नसक्छन्। न्यायाधीसको जेल पठाउने निर्णयको प्रतीक्षा गरिरहँदा लिली लेविसले हाँसो रोक्न सकिनन्। त्यो अवस्थामा हाँसउठ्दो कुरा केही थिएन। लिल...
Dammar Giri   276   0
Feb 10, 2019
हिंसाबाट बच्न जेल गएकी युवतीको अविश्वसनीय कथा

३५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई भत्ता

काठमाडौं,२७ माघ-पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्धविच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महि...
Dammar Giri   376   0
Feb 10, 2019
३५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई भत्ता

घरमै बच्चा जन्माउने महिला ३४ प्रतिशत

अमरगढी, ६ माघ – जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन्।  स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महीना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डयेले जानकारी...
Suvadin Correspondent   353   0
Jan 20, 2019
घरमै बच्चा जन्माउने महिला ३४ प्रतिशत

खाडी मुलुक जान लागेका महिलालाई फर्काइयो

बाँके, २४ साउन – अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ।  खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेप...
Ukita Dahal   781   0
Aug 09, 2018
खाडी मुलुक जान लागेका महिलालाई फर्काइयो

साउदीका सडकमा महिलाले चलाएको गाडी सञ्चालनमा

रियाद, असार १० – साउदी अरबका महिलाले औपचारिक रुपमा सवारी चालाउन अनुमति पाएका छन्। सवारी चलाउन बञ्चित उनीहरुलाई सरकारले लाईसेन्स वितरण गरेसँगै मध्यरातीबाटै रियादका सडकमा महिलाले चलाएको गाडी सञ्चालन भएका हुन्। योसँगै विश्वमा महिलालाई सवारी सञ्चालनको अनुमति नदिने एक मात्र मुलुक साउदी अरबमा महि...
Ukita Dahal   498   0
Jun 24, 2018
साउदीका सडकमा महिलाले चलाएको गाडी सञ्चालनमा

पावर म्यानेजमेन्ट सम्हालिरहेका यी ‘साहसी’ महिला

काठमाडाैं, भदाै १५–भारतको पटना सहरस्थित करबिगहिया ग्रिड। यहाँबाट पटनाको महत्वपूर्ण इलाकामा बिजली आपूर्ति हुन्छ। पछिल्लो एक महिना यता यो ग्रिडको पूरै जिम्मेवारी महिलाको हातमा छ।  आज जहाँ करबिगहिया ग्रिड छ, त्यहाँ एकताका थर्मल पावर प्लान्ट थियो। १९७० को सुरुआतमा यहाँ पाँच मेगावाट बिजली उ...
Suvadin Desk   951   0
Aug 31, 2017
पावर म्यानेजमेन्ट सम्हालिरहेका यी ‘साहसी’ महिला

कुलदीप कुमार अर्थात "मेहन्दी मास्टर"

काठमाडौं, साउन १– साउन लागेसँगै नेपाली नारीहरूकाे हात मेहन्दीले रंगिने गरेका छन्। मेहन्दीसँगै साउनमा महिलाहरु हरियाे पहिरन र हरियाे चुरामा पनि सजिन्छन्। साउनमा लगाएकाे मेहन्दी जति गाढा भयाे मायाँ पनि त्यति नै गाढा हुने विश्वासका साथ मेहन्दी लगाइन्छ। मेहन्दीलार्इ नारी सौन्दर्यकाे...
Dammar Giri   3.2k   1
Jul 16, 2017
कुलदीप कुमार अर्थात "मेहन्दी मास्टर"

प्रमुख पदमा महिला सहभागिता न्यून

भोजपुर, असार ८– आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भोजपुर जिल्लाभर प्रमुख पदमा महिलाको प्रतिनिधित्व न्यून रहेको छ । जिल्लामा एकमात्र गाउपालिकामा प्रमुख पदमा महिलाको उम्मेदबारी परेको छ।  यहाँका दलले समानताको कुरा बेलाबेलामा उठाउने गरे पनि महिलालाई उपप्रमुख र उपाध्यक...
Suvadin Desk   471   0
Jun 22, 2017
प्रमुख पदमा महिला सहभागिता न्यून

गर्भवतीले के खाने के गर्ने ? भन्ने कुरामा विज्ञहरुबीच विवाद

काठमाडौं असार ६–भारतमा गर्भवतीले के खान हुने र के नहुने भनी एक सरकारी कार्यालयले नै जारी गरेका विज्ञापन एवम् सन्देशको विषयलाई लिएर स्वास्थ्यका विज्ञहरुबीच नै विवाद उत्पन्न भएको छ। सरकारी स्वास्थ्य कार्यालय योगा र प्राकृतिक चिकित्सासम्बन्धी भारतीय केन्द्रीय अनुसन्धान परिषदले आफ्नो प्रकाशनमार्फत...
Dammar Giri   943   0
Jun 20, 2017
गर्भवतीले के खाने के गर्ने ? भन्ने कुरामा विज्ञहरुबीच विवाद

दुई दलित महिला सदस्य निर्विरोध

रोल्पा, असार ५– थवाङ गाउँपालिकामा दुईजना दलित महिला सदस्य निर्विरोध भएका छन्।  थवाङ गाउँपालिका– ३ मा नेकपा (माओवादी केन्द्र)बाट दलित महिला सदस्यमा रामकुमारी कामी र वडा नं ४ मा सोही पार्टीबाट माया विकले मात्र मनोनयन दर्ता गराएकाले दुवै जना निर्विरोध भएकाे बताइएको छ। रासस&nbsp...
Suvadin Desk   439   0
Jun 19, 2017
दुई दलित महिला सदस्य निर्विरोध

बेनी अस्पतालमा पाठेघर बाहिरको गर्भको दुर्लभ शल्यक्रिया

ध्रुवसागर शर्मा म्याग्दी, जेठ २८–म्याग्दीको बेनी अस्पतालमा चिकित्सा क्षेत्रमा नै दुर्लभ मानिएको पाठेघर बाहिर नफुटेको अवस्थामा रहेको गर्भको सफल शल्यक्रिया गरिएको छ।  मङ्गला गाउँपालिका बरञ्जाकी ३० वर्षीया एक युवतीको पाठेघर बाहिर रहेको गर्भ अस्पतालका डा घिरेन मल्लसहितको चिकित्सकको टोली...
Suvadin Desk   1.4k   0
Jun 11, 2017
बेनी अस्पतालमा पाठेघर बाहिरको गर्भको दुर्लभ शल्यक्रिया

महिला उम्मेदवारलाई दिल खोलेर भोट हालाैं

लिली थापा आगामी वैशाख ३१ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारहरूको छनौट र घोषणाका काममा राजनीतिक दल लागिरहेका छन्। आसन्न चुनावमा महिला उम्मेदवारहरूको भूमिका के हुने? भन्ने विषयले यतिखेर कौतुहलता जन्माएको छ। नेपालको राजनीतिक धरातलमा जे–जति उथलपुथल तथा पर...
Suvadin Desk   3.2k   0
Apr 13, 2017
महिला उम्मेदवारलाई दिल खोलेर भोट हालाैं

पर्दामार्फत पाेखियाे महिला सशक्तिकरण

काठमाडौं, चैत २९ – वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट लगभग ९ हजार नागरिकको ज्यान गयो। धेरै नागरिकले धेरै थरी दुखकष्ट व्यहोर्न बाध्य भए। तर, त्यति बेलाको आफ्नो संघर्षलाई कसै–कसैले सम्हालेर राखे, तस्बिरमा र भिडियोमा। जुन दृश्य भविश्यका लागि जिम्मेवारीबाेध र प्रेरक सामग्र...
Ashok Adhikari   4.2k   2
Apr 11, 2017
पर्दामार्फत पाेखियाे महिला सशक्तिकरण

'नगरप्रमुखमा उठ्ने मन छ, तर पार्टीले उपप्रमुखमा उठ्' भन्छ

चन्द्रकला भण्डारी, काँकरभिट्टा (झापा), चैत २७ – झापाको मेचीनगरका महिला नेतृले नगर प्रमुखमा उम्मेदवारी दिने प्रवल इच्छा जनाएपनि आफू सम्बद्ध राजनीतिक दलले भने उपप्रमुखमा मात्र उम्मेदवार बन्न दबाब दिएको गुनासो गरेका छन्। विभिन्न दलमा आबद्ध रहेर लामो समयदेखि राजनीतिक क्षेत्रमा योगदान पुर्याइरहे...
Suvadin Desk   495   0
Apr 09, 2017
'नगरप्रमुखमा उठ्ने मन छ, तर पार्टीले उपप्रमुखमा उठ्' भन्छ

रुपन्देहीबाट अंगीकृत नागरिकता लिने सबै भारतीय महिला

बुटवल, चैत १३- नयाँ संविधानमा वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी व्यवस्था लागू भएपछि रूपन्देही जिल्लाबाट करिब दुई हजारले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। १७ महिनाको अवधिमा (गत वर्ष असोज ३ गते नयाँ संविधान जारीपछि) हालसम्म जिल्लाबाट १ हजार ९ सय ६७ अंगीकृत नागरिकता वितरण गरिएको हो। विदेशमा ज...
Bikash Parajuli   523   0
Mar 26, 2017
रुपन्देहीबाट अंगीकृत नागरिकता लिने सबै भारतीय महिला

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको शल्यक्रिया सम्पन्न

भारत, फागुन २६ - विश्वकै सबैभन्दा बढी तौल भएकी इजिप्टकी महिला एमान अहमद अब्देल अटीको तौल नियन्त्रणका लागि भएको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ।  छत्तीस वर्षीया एमान मुम्बईस्थित सैफी अस्पतालमा बिहीबार सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ। गत जनवरीमा इजिप्टबाट तौल घटाउनकै लागि...
Suvadin Correspondent    480   0
Mar 09, 2017
विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको शल्यक्रिया सम्पन्न

बैतडीमा गाँउ केन्द्रित महिला दिवस

बैतडी, फागुन २६- १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस बुधबार बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। महिला तथा बालबालिका कार्यालय,संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष लगायतका सरकारी तथा गैरसरकारी निकायको पहलमा मनाइएको दिवस गाउँ केन्द्रित भएको हो। महिला सम्मानको आधार, सिपयुक्त हात...
Binod Babu Bist   545   0
Mar 09, 2017
बैतडीमा गाँउ केन्द्रित महिला दिवस

भारीमाथि नानी

छेटु शेर्पा एक मन (४० केजी)को भारीमाथि सात महिने छोरालाई कोक्रोमा बोकेर हिँडेकी हटिया–२ हुङगुङकी फुटिक भोटेलाई आफ्नो स्वास्थ्यको ख्याल छैन। सात महिनाकी सुत्केरी उनी गह्रौँ भारीको ढाकर बोक्छिन् र पाँच दिनमा घर पुग्छिन्। साथमा भारी अनि भारीमाथि कोक्रो बोकेर उनी दुई दिन लगाएर खाँदबारी आउँछिन्।...
Suvadin Desk   607   0
Mar 08, 2017
भारीमाथि नानी

अन्तर्राष्ट्रिय महिला दिवस देशभरि मनाइँदै

काठमाडौं, फागुन २५ - १ सय ७ औं अन्तराष्ट्रिय महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय महिला दिवसकै अवसर पारेर बुधबार बिहान काठमाडौंमा विशाल र्याली निकालिएको थियो। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आह्वानमा निकालिएको र्यालीमा महिला अधिकारीवादी विभिन्न संं...
Suvadin Desk   870   0
Mar 08, 2017
अन्तर्राष्ट्रिय महिला दिवस देशभरि मनाइँदै

पाल्पामा गर्भपतन गराउने बढे 

पाल्पा  फागुन २२- पाल्पा जिल्लामा गर्भपतन गराउने महिलाको सङ्ख्यामा बृद्धि भएको छ। पाल्पामा सुरक्षित गर्भपतन सेवा  सुरु भएपछि गर्भपतन गराउने महिलाको सङ्ख्यामा बृद्धि भएको हो। पाल्पामा सन् २००८ देखि सुरक्षित गर्भपतन सेवा सुरू भएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय प...
Suvadin Correspondent    505   0
Mar 05, 2017
पाल्पामा गर्भपतन गराउने बढे 

काठमाडौंको टुडीखेलमा मोबाइल फाल्ने प्रतियोगिता

काठमाडौं, फागुन २१ - मुगुका विपन्न महिलाहरुलाई मोवाइलल सेट वितरण गर्ने उद्देश्यले काठमाडौंमा मोबाइल फाल्ने प्रतियोगिता सम्पन्न भएकाे छ।  आयोजक रोटरी क्लब अफ रुद्रमतिद्वारा काठमाडौंको टुडिखेलमा शनिवार आयोजना गरिएको मोबाइल फाल्ने प्रतियोगितामा करिब सय प्रतियोगी सहभागी भएका थिए। प्रति...
Suvadin Correspondent    609   0
Mar 04, 2017
काठमाडौंको टुडीखेलमा मोबाइल फाल्ने प्रतियोगिता

फागुमा इच्छा विपरीत रङ हान्नेलाई कारबाही

काठमाडौँ, फागुन २० - गृह मन्त्रालयले फागु पूर्णिमा पर्वमा  महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई इच्छा विपरीतविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको छ।  मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्...
Suvadin Correspondent    683   0
Mar 03, 2017
फागुमा इच्छा विपरीत रङ हान्नेलाई कारबाही

असुरक्षित गर्भपतन बढ्दै

बेसीसहर (लमजुङ), फागुन १८- जिल्लामा असुरक्षितरुपले गर्भपतन गराउनेको संख्या बढेको सार्वजनिक भएको छ। असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या बल्झिएपछि थप उपचारका लागि जिल्ला अस्पताल आउनेको सङ्ख्या बढेकाले सो घटना सार्वजनिक भएको हो।  जिल्लाको सबैभन्दा ठूलो अस्पताल लमजुङ जिल्ला सामुदायिक अस्प...
Suvadin Desk   536   0
Mar 01, 2017
असुरक्षित गर्भपतन बढ्दै

सुत्केरीको मृत्युपछि पीडितद्वारा भरतपुर अस्पतालमा प्रदर्शन

चितवन,  माघ २९- चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा शनिबार अस्पतालमा तनाव सिर्जना भएको छ। प्रहरीका अनुसार गोरखा ११ किलोका विष्णु श्रेष्ठकी श्रीमती ३४ वर्षीया विमलालाई यही माघ २६ गते सुत्केरी गराउन भरतपुर अस्पताल ल्याइएको थियो। छिमेकी कमल बस्यालका अनुसार उनक...
Suvadin Correspondent    666   1
Feb 11, 2017
सुत्केरीको मृत्युपछि पीडितद्वारा भरतपुर अस्पतालमा प्रदर्शन

हत्यारालाई कारबाही माग

जाजरकोट, माघ २६ - राधिका सुनार हत्या घटनाका दोषिलाई कानुनी कारबाहीको माग गर्दै यहाँका महिला आन्दोलित भएका छन्। यही माघ २३ गते भेरीमालिका-४ बोहराकी २८ वर्षीया राधिकाको हत्या भएको थियो। हत्यापछि प्रहरीले तत्काल राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ गरी सोधपुछ गरेको थियो। सोधपुछपछि उनलाई छ...
Suvadin Desk   612   0
Feb 08, 2017
हत्यारालाई कारबाही माग

महिला नेतृत्व अझै अमान्य

विराट अनुपम तेह्रथुम पिप्लेकी नर्वदा सिग्देल सुवेदीले आफ्नो घरको रेखदेख र आमाको समेत स्याहारसुसार गर्नुपर्छ। तेह्रथुम सदरमुकाममुनिको उराठे गाउँमा एक्लै बस्ने आमाका एक मात्र छोरा नर्वदाका दाइ वैदेशिक रोजगारमा गएकाले उनले आमालाई माइतीमा रेखदेखसमेत गर्नुपरेको हो। आमाको पाठेघरमा समस्या र मिर्गौलामा...
Suvadin Desk   1.2k   0
Feb 06, 2017
महिला नेतृत्व अझै अमान्य

सेनाका जवानको क्रुरता, छोरी जन्मिनेवित्तिकै कुटपिट गरी घरमा आगो लगाइदिए

रुवी रौनियार, काठमाडौं, पुस २८ भक्तपुर खड्का गाउँकी विष्णु खड्काले विवाहलगत्तै श्रीमानलाई विवाह दर्ता गराउन भनिन्, तर उनले मानेनन्। विवाह भएको १० वर्ष पुगिसक्यो विष्णुको नागरिकता छै। ‘श्रीमानले मसँग सम्पर्क नगरेको १० वर्ष भइसक्यो,’ विष्णुले भावुक हुँदै भनिन्, ‘नागरिकता बनाइदिन...
Suvadin Correspondent    844   0
Jan 12, 2017
सेनाका जवानको क्रुरता, छोरी जन्मिनेवित्तिकै कुटपिट गरी घरमा आगो लगाइदिए

सम्बन्धविच्छेद गर्न अब पुरुष पनि अदालत जान पाउने

काठमाडौं, पुस १७ मुलुकी ऐन १९१० लाई प्रतिस्थापन गर्न देवानी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७१ को अन्तिम छलफल हुने क्रममा छ। देवानी कानुन मस्यौदा समितिले आफ्ना काम पूरा गरी व्यवस्थापिका संसदको विधायन समितिमा प्रतिवेदन बुझाइसकेकोले संसदमा छलफलका लागि बाटो खुलेको हो। यो विद्येयक...
Govinda Luitel   3.2k   0
Jan 01, 2017
सम्बन्धविच्छेद गर्न अब पुरुष पनि अदालत जान पाउने