Suvadin, Home

 बाजुरामा भएकाे जीप दुर्घटनाका १२ घाइतेको हेलिकप्टरबाट उद्धार

बाजुरा, साउन ३ - बाजुराबाट कालीकोट जाँदै गरेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ । जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा शुक्रबार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १२ जनाको नेपाली सेनाका हेलिकप्टरमार्फत...
Sb Saud   361   0
Jul 19, 2019
 बाजुरामा भएकाे जीप दुर्घटनाका १२ घाइतेको हेलिकप्टरबाट उद्धार

ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

धादिङ, असार १९ - ज्वालामुखी गाउँपालिका वडा नं ४ सुनखानी काउले डाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। सदरमुकाम धादिङवेशीबाट सामान लिएर जाँदै गरेको बा २ ख ९७५० नम्बरको ट्रक बिहीबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले जानकारी...
Sb Saud   367   0
Jul 04, 2019
ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

ट्रकले भ्यानलाई ठक्कर दिँदा तीनजनाको मृत्यु, ७ घाइते

लहान, असार १६ - पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका ११, पडरियामा सोमबार दिउँसो ट्रकले म्याजिक भ्यानलाई पछाडिबाट ठक्कर दिँदा भ्यानमा सवार तीनजनाको मृत्यु भएको छ। म्याजिकमा सवार सात जना घाइते भएका छन् ।  मृत्यु हुनेमा गोलबजार नगरपालिका, पुनानो चोहर्वाका ३५ वर्षिय गणपति  महरा...
Sb Saud   433   0
Jul 01, 2019
ट्रकले भ्यानलाई ठक्कर दिँदा तीनजनाको मृत्यु, ७ घाइते

धादिङमा जीप दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं, असार ६ - धादिङको गल्छी गाउँपालिका-६ बाँझगाउँमा शुक्रबार बोलेरो जीप दुर्घटना हुँदा कम्तीमा पाँचजनाको ज्यान गएको छ । गल्छी गाउँपालिका-५ को सिरुवारीबाट बैरेनी गइरहेको बा १८ च ९४०८ नम्बरको तरकारी बोकेको जीप कच्ची सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा गल्छी गाउँपालिका-६...
Sb Saud   364   0
Jun 21, 2019
धादिङमा जीप दुर्घटना, ५ जनाको मृत्यु

कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता

सुर्खेत, असार ३ - कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता भएका छन् ।  हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटना भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार थिए।...
Sb Saud   405   0
Jun 18, 2019
कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता

कञ्‍चनपुर दुर्घटना: मृतकको संख्या चार पुग्यो

कञ्चनपुर, जेठ ३१ - कञ्चनपुरमा भएको अटोरिक्सा र जेसीबीको ठक्‍करबाट भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । गम्भीर घाइते अटोचालक भीमदत्त नगरपालिका ११ का प्रेम थापाको भारतको बरेली लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  यसअघि, दुर्घटन...
Sb Saud   386   0
Jun 14, 2019
कञ्‍चनपुर दुर्घटना: मृतकको संख्या चार पुग्यो

बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, २० घाइते

परासी, जेठ १६- पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा बिहीबार दिउसो यात्रु वहाक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २० जना घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी...
Sb Saud   371   0
May 30, 2019
बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, २० घाइते

बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु, १८ घाइते

नवलपुर, जेठ १६ - पूर्व–पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन । बिहीबार नारायणगढबाट पाल्पा जाँदै गरेको ना२ख ४८९० नम्बरको ट्रक र कावासोतीदेखि नारायणगढ...
Sb Saud   324   0
May 30, 2019
बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु, १८ घाइते

दैलेखमा मिनिट्रक दुर्घटना, ३ को मृत्यु

दैलेख, जेठ १० - कर्णाली राजमार्गको दैलेख(सुर्खेत सडकखण्डको सिमानामा शुक्रबार बिहान मिनिट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मिनि ट्रक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरी निरीक्षक प्रेम क्षेत्रीको टोली घटनास्थलतिर गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। द...
Sb Saud   385   0
May 24, 2019
दैलेखमा मिनिट्रक दुर्घटना, ३ को मृत्यु

पाल्पामा जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

पाल्पा, बैशाख १६- पाल्पामा जीप दुर्घटना हुँदा सो जिपमा सवार सबै जनाको मृत्यु भएको छ। जिपमा ५ जना रहेको र उनीहरु सबैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पाल्पाको निस्धी गाउँपालिका(७ विदुरीभिरस्थित कच्ची सडकमा लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुदाँ चालकसहित ५ जनाकै मृत्यु भएको पाँ...
Sb Saud   545   0
Apr 29, 2019
पाल्पामा जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको ज्यान गयो

काठमाडाैं,चैत्र १७ - ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । मृतकमध्ये चार पुरुष र दुई महिला छन् । मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ताप्लेजुङ जिल्लाका ५५ वर्षीय मिङ्मा शेर्पा र साङ्गे...
Sb Saud   386   0
Mar 31, 2019
ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको ज्यान गयो

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

हेटौंडा, २८ फागुन – मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना...
Suvadin Correspondent   459   0
Mar 12, 2019
छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

टिपरको ठक्करले बालकको मृत्यु

कञ्चनपुर, २४ फागुन – भीमदत्त नगरपालिका–३ नौलाखेतमा आज टिपरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ।  म १ ख ७३७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँका विकास ऐरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। टिपरसहित चालक बेदकोट नगरपालिका–५ का २८ वर्षीय...
Suvadin Correspondent   446   0
Mar 08, 2019
टिपरको ठक्करले बालकको मृत्यु

स्कुटर दुर्घटना, २२ वर्षीय युवाकाे मृत्यु

काठमाडौं, २१ फागुन – काठमाडौं महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर आज अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।  आज बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौंका २२ वर...
Suvadin Correspondent   808   0
Mar 05, 2019
स्कुटर दुर्घटना, २२ वर्षीय युवाकाे मृत्यु

मोटरसाइकल दुर्घटनामा किशोरीको मृत्यु

पर्सा,२० फागुन- पर्साको जगरनाथपुर–६ प्रसौनी बहुवरीस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ भने मोटरसाइकल चालक युवक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार शुक्रबार राति ८ भएको दुर्घटनामा पर्सागढी नगरपालिकाको हरपुर जिग्नाकी १६ वर्षीया प्रतिमा कुमारी पासवानको घटन...
Dammar Giri   356   0
Mar 04, 2019
मोटरसाइकल दुर्घटनामा किशोरीको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

दमौली, ११ फागुन – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा आज दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।  पोखराबाट सुनौली जाँदै गरेको ग १ ख ४७८० नं को यात्रुवाहक बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नं को मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुव...
Suvadin Correspondent   350   0
Feb 23, 2019
दुर्घटनामा दुईको मृत्यु

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

पर्वत,८ फागुन-विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ध १ च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो। नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बा...
Dammar Giri   316   0
Feb 20, 2019
ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

गण्डक नहरको संरचना जीर्णः जुनसुकै बेला दुर्घटना हुन सक्ने

वीरगञ्ज, ३ फागुन-गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ।  करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको आवश्यक मर्मत सम्भार हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएको छ।  प्रदेश नं २ को पर्सा, बारा एवं रौतहट...
Dammar Giri   444   0
Feb 15, 2019
गण्डक नहरको संरचना जीर्णः जुनसुकै बेला दुर्घटना हुन सक्ने

सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं, २४ माघ- सिन्धुलीको फिकल गाउँपालिका-२ चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुको सनाखत भएको छैन ।घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा १५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल...
Dammar Giri   484   0
Feb 07, 2019
सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु

भरतपुर, २० माघ-चितवनमा मिनीबसको ठक्करबाट आज बिहान ६ः१५ बजे एक वृद्धाको मृत्यु भएको छ। पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा ३ ख २५६५ नंको स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिएको हो   उनको घटनास्थ...
Dammar Giri   529   0
Feb 03, 2019
मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु

छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु

चितवन, १० माघ – जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ। चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन्। ती दुर्घटनामा ३४० घाईते भएका छन्।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनाका कारण पूर्वपश्चिम लोकमार्गमा २०, नारायणगढ मु...
Suvadin Correspondent   510   0
Jan 24, 2019
छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु

दुर्घटना अपडेटः बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते

गलकोट, ३ माघ-म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।  घाइतेमध्ये गम्भ...
Dammar Giri   463   0
Jan 17, 2019
दुर्घटना अपडेटः बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

हिलिहाङ, ३ माघ -मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा बुधवार राती भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।  दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमे...
Dammar Giri   429   0
Jan 17, 2019
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

प्रहरी नायब महानिरीक्षक दुर्घटनाका चालक थुनामा

काभ्रेपलाञ्चोक, १२ मंसिर – मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक डिआइजी सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।  यसअघि उनलाई २७ दिन हिरासतमा राखी जिल्...
Binita Karki   464   0
Nov 28, 2018
प्रहरी नायब महानिरीक्षक दुर्घटनाका चालक थुनामा

बेगनासतालमा डुंगा दुर्घटनाः ५ जना बेपत्ता, ४ जनाको उद्धार

पोखरा, २३ भदौ – पोखराको बेगनासतालमा डुंगा दुर्घटना भएको छ। ९ जना सवार डुंगा पल्टिँदा ४ जनाको उद्धार गरिएको छ भने ५ जना बेपत्ता भएका छन्। शनिबार दिउँसो दर खान हिडेका महिला सवार दुर्इ डुंगा पल्टिएका हुन्। तालबाट ४ जनालाई जिवितै उद्दार गरिएको छ। अरु हराईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जन...
Ukita Dahal   1k   0
Sep 08, 2018
बेगनासतालमा डुंगा दुर्घटनाः ५ जना बेपत्ता, ४ जनाको उद्धार

नुवाकोटमा टिपरको ठक्करबाट मृत्यु

नुवाकोट, ११ भदौ – जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। काठमाडौंबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नम्बरको टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला...
Ukita Dahal   610   0
Aug 27, 2018
नुवाकोटमा टिपरको ठक्करबाट मृत्यु

सिराहमा छुट्टाछुटै दुर्घटनामा तीनको मृत्यु

लहान, ११ भदौ – सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ।  गोलबजार नगरपालिका–४ स्थित सडकमा स१च १०९९ न...
Ukita Dahal   996   0
Aug 27, 2018
सिराहमा छुट्टाछुटै दुर्घटनामा तीनको मृत्यु

दुर्घटनामा पाँच विद्यार्थी घाइते

दमक, १४ साउन – झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा आज बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन्।  इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई...
Ukita Dahal   704   0
Jul 30, 2018
दुर्घटनामा पाँच विद्यार्थी घाइते

दुर्घटनामा चार यात्रु घाइते

नवलपरासी, २६ असार – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा मंगलबार भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन्।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नम्बरको ट्रकले राजमार्ग छेउमा बिग्री रोकिराखेको ना ७ ख २०८...
Ukita Dahal   349   0
Jul 10, 2018
दुर्घटनामा चार यात्रु घाइते

मुस्ताङमा टिपर दुर्घटनाः १५ जना मजदुरको मृत्यु

मुस्ताङ, २२ असार – मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा संलगन मजदुर चढेको टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा कालीगण्डकी कोरिडोर सडकमा काम गर्ने मजदुर चढेको टिपर दुर्घटना हुँदा ४ जना महिला र ११ जना पुरुषको मृत्यु भएको हो। मजदुर चढेको बा...
Suvadin Correspondent   1.2k   0
Jul 06, 2018
मुस्ताङमा टिपर दुर्घटनाः १५ जना मजदुरको मृत्यु