Suvadin, Home

चार वर्षपछि घर फर्किँदा...

रुकुम, पुस २७ भारतको गोरखपुरबाट चार वर्षअघि हराएका रुकुमका एक किशोरलाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको छ। आमा-बुबाको साथमा भारत गएको बेला २०६९ मा हराएका खोलागाउँ-८ का १५ वर्षीय गोविन्द परियारलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो। गत चैत १३ गते भारतीय...
Suvadin Desk   447   0
Jan 11, 2017
चार वर्षपछि घर फर्किँदा...