Suvadin, Home

कांग्रेस महासमितिको बैठक अवरूद्ध

काठमाडौं, ३ पुस – नेपाली कांग्रेसको महासमितिको बैठक अवरूद्ध भएको छ। बिहान ९ बजेबाटै शुरू हुने भनिएको बैठक सभापतिसहितका पदाधिकारीहरुले ढिलार्इ गरेपछि ११ बजे शुरू गरिएको हो। बैठक शुरु हुने बित्तिकै महासमिति सदस्यहरुले विधान संशोधनको प्रस्ताव नल्याएसम्म बैठक चल्न नदिने भन्दै नाराबाजी गरेपछि अन...
Binita Karki   1.2k   0
Dec 18, 2018
कांग्रेस महासमितिको बैठक अवरूद्ध

नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

परासी, ५ मंसिर – नेपाल कम्युनिष्ट पार्टी नेकपाले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ। जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो। स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो...
Binita Karki   423   0
Nov 21, 2018
नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

नेपाल भारत मैत्री संघः ऐतिहासिक संस्थामा पदाधिकारीकै ब्रह्मलुट

काठमाडौं, ११ असोज – नेपाल र भारतका नागरिकको स्तरमा सम्बन्ध निर्माण गर्न स्थापना भएको संस्था आन्तरिक विवादमा फसेको छ। साथै तस्करीमा संलग्न व्यापारीहरुको धन्दा जोगाउन र विदेशी दातृ निकायबाट ठूलो मात्रामा सहायता लिएर दुरुपयोग गर्न मात्रै उक्त संस्थालाई प्रयोग गरिएको पाइएको छ। हो, वि.सं. २०११ स...
Suvadin Correspondent   2.7k   0
Sep 27, 2018
नेपाल भारत मैत्री संघः ऐतिहासिक संस्थामा पदाधिकारीकै ब्रह्मलुट

धितोपत्र बोर्ड र नेप्सेको जुहारीमा पिल्सिए लगानीकर्ता

काठमाडाैं, २३ साउन – शेयर बजारका प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबीचको जुहारीले शेयर बजारका लगानीकर्ताको करोडौं सम्पत्ति बन्धक बनेको छ। बजार निरन्तर घटिरहेको बेला सुधारका प्रयास थाल्नुपर्ने बेलामा दुई नियामक निकायबीच समन्वय नहुँदा हजारौं लगानीकर्ता मर्कामा परेका...
Binita Karki   1.8k   0
Aug 08, 2018
धितोपत्र बोर्ड र नेप्सेको जुहारीमा पिल्सिए लगानीकर्ता

ब्वाइफ्रेन्डका कारण बिग्रिएको दीपिका र अनुष्का शर्माबीचको सम्बन्ध विवाह पश्चात सुध्रियो

काठमाडाैं, १ जेठ – बलिउड अभिनेत्रीहरुको एक अापसमा मतभेद हुनु कुनै नाैलो कुरा होइन। उनीहरूमा विभिन्न कारणले गर्दा मतभेद चलिरहेको हुन्छ। कहिले उनिहरूमा ब्वार्इप्रेन्डका विषयले त कहिले पहिरनले गर्दा। त्यस्तै बलिउडका अभिनेत्री दीपिका पादुकोण र अनुष्का शर्माबीच केही समयअघि देखि बोलचाल नै बन्द भएको...
Binita Karki   651   0
May 15, 2018
ब्वाइफ्रेन्डका कारण बिग्रिएको दीपिका र अनुष्का शर्माबीचको सम्बन्ध विवाह पश्चात सुध्रियो

वामगठबन्धन र कांग्रेस कार्यकर्ताबीचकाे झपडले बाजुराकाे बूढीगंगा बिहानैदेखि तनावग्रस्त

बाजुरा मंसिर ८ – बाजुराको बूढीगंगा बिहानैदेखि तनावग्रस्त छ। वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि स्थिति तनावग्रस्त भएकाे हाे।  बुढीगंगा नगरपालिका–१ मा बुधबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली कांग्रेसका ६ जना कार्यकर्ता घाइते भएका छन्। तीनजना सम्...
Kusum Poudyal   559   0
Nov 24, 2017
वामगठबन्धन र कांग्रेस कार्यकर्ताबीचकाे झपडले बाजुराकाे बूढीगंगा बिहानैदेखि तनावग्रस्त

द्वन्द्व घटाउन ‘लिभिङ विथ टाइगर’

रत्ननगर (चितवन), चैत २२– दक्षिण चितवनको माडी नगरपालिका–९ का ईश्वरी बोटले बाख्रा पालेका थिए। तर, पक्की खोर थिएन। त्यो हुँदा चितुवाले खोरबाटै बाख्रा तानेर लग्थ्यो। अहिले उनले तारजाली लगाएर आधुनिक खोर बनाएका छन्।  ‘अचेल ढुक्क छु, बाघले पनि बाख्रा तान्न सक्दैन,’ उनले भने।...
Suvadin Desk   2.6k   0
Apr 04, 2017
द्वन्द्व घटाउन ‘लिभिङ विथ टाइगर’

हनुमाननगरमा हात्ती पस्दा ...

राजबिराज, चैत २२– पछिल्ला दिनमा मानव र वन्यजन्तुबीच द्धन्द्ध बढ्दै गइरहेको छ। प्राकृतिक बासस्थान अतिक्रमणमा परेपछि हात्ती, चितुवा लगायतका वन्यजन्तु बस्तीमा पस्न थालेका छन्। मंगलबार बिहान सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरमा यस्तै भयो। बिहान एक्कासि जंगली हात्ती बजारमा प्रवेश गरेपछि स्थ...
Suvadin Desk   441   0
Apr 04, 2017
हनुमाननगरमा हात्ती पस्दा ...

व्यापारी र मोर्चाका नेता कार्यकर्ताबीच वीगन्जमा झडप

पर्सा, फागुन २५ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच बुधबार वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ। मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन्। बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिन...
Suvadin Desk   409   0
Mar 08, 2017
व्यापारी र मोर्चाका नेता कार्यकर्ताबीच वीगन्जमा झडप

सल्यानका द्वन्द्वपीडित काठमाडाैंमा

काठमाडौं, पुस २५ सल्यानका द्वन्द्वपीडित न्यायको खोजीमा काठमाण्डौं आएका छन्। तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा विद्रोही पक्षबाट पीडित कालीबहादुर घर्तीमगरले न्यायका लागि शान्ति समिति र सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन दिए पनि सुनुवाइ नभएको बताए। ‘न्यायका लागि पटकपटक सरोकारवाला निकाय...
Suvadin Desk   828   0
Jan 09, 2017
सल्यानका द्वन्द्वपीडित काठमाडाैंमा