Suvadin, Home
Nepal Life Insurance Ltd.

 जापानमा शक्तिशाली भूकम्पपछि सुनामी

काठमाडौं । मंसिर ७  जापानको उत्तर–पूर्वी तटमा भूकम्पको जोडदार धक्का महसुन भएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा सुनामीको दश फीट अग्लो छाल ठोकिएको छ ।फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा ६।९ रेक्टर स्केलको भूकम्प आएको छ ।भूकम्प स्थानिय समय अनुसार विहान ६ बजे आएको थियो...
Govinda Luitel   74   0
Nov 22, 2016
 जापानमा शक्तिशाली भूकम्पपछि सुनामी

पूर्वी चीनमा निर्माणाधिन टावर भत्किँदा चालीस जनाको मृत्यु

  नानच्याङ, ९ मङ्सिर  चीनको पूर्वमा अवस्थित जियाङसी प्रान्तमा एक निर्माणाधिन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा चालीस जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।  घटनापछि तत्काल उक्त स्थानमा पुगेका उद्धारकर्मीले घटनामा कम्तिमा चालीस जना...
Govinda Luitel   52   0
Nov 24, 2016
पूर्वी चीनमा निर्माणाधिन टावर भत्किँदा चालीस जनाको मृत्यु

भियतनाम सरकारद्धारा एक करोड बीस लाख अबैध सिमकार्ड निष्क्रिय

हानोई, मंसिर  १० । दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एक करोड बीसलाख सिमकार्डहरु सरकारले निष्क्रिय पार्ने भएको भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।  भियतनामको सूचना तथा सञ्चार ऐनले ब्यबस्था गरे अनुसार मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्नु अघि...
Govinda Luitel   34   0
Nov 25, 2016
भियतनाम सरकारद्धारा एक करोड बीस लाख अबैध सिमकार्ड निष्क्रिय

क्युवाका पूर्व राष्टपति फिडेल कास्ट्रोको निधन

क्युवा, मङ्सिर मंरिा ११  क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति ९० बर्षको उमेरमा निधन भएको छ । उनका भाई तथा वर्तमान् राष्टपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजन मार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गरेका &...
Govinda Luitel   0   0
Nov 30, -0001
क्युवाका पूर्व राष्टपति फिडेल कास्ट्रोको निधन

सिनेमा अगाडि राष्ट्रिय गान बजाउन भारतीय सर्वोच्च अदालतद्वारा आदेश

नयाँ दिल्ली, मङ्सिर १५। भारतको सर्वोच्च अदालतले बुधबार सबै सिनेमा देखाउनुअगाडि राष्ट्रिय गान बजाउनै पर्ने र दर्शक पनि उक्त समयमा उभिनै पर्ने निर्णय गरेको छ र यसले नागरिक स्वतन्त्रतामाथि प्रहार भएको भनि आरोप निम्त्याएको छ ।  सर्वोच्च अदालतको समूहले राष्ट्रिय गान बजाउँदा पर्दामा राष्ट्रिय झ...
Suvadin    42   0
Dec 01, 2016
सिनेमा अगाडि राष्ट्रिय गान बजाउन भारतीय सर्वोच्च अदालतद्वारा आदेश

न्युजिल्यान्डका प्रधानमन्त्रीद्धारा पदबाट राजीनामा

वेलिङ्गटन, २० मङ्गसिर ।  न्युजिल्याण्डका प्रधानमन्त्री जोन कि ले सोमबार आफ्नो पदबाट अप्रत्याशित रुपले राजीनामा दिएका छन् । बिगत आठ वर्षदेखि सफलतापूर्वक पदभार सम्हाल्दै आई न्युजिल्यान्डमा प्रधानमन्त्री जोन कि ले लोकप्रियता कमाएका थिए । आगामी वर्ष न्युजिल्याण्डमा हुन गैरहेको आम निर्वाच...
Suvadin    35   0
Dec 05, 2016
न्युजिल्यान्डका प्रधानमन्त्रीद्धारा पदबाट राजीनामा

तामिलताडूका मुख्यमन्त्री जयललिताको निधन

नयाँदिल्ली,  मङ्सिर २१  भारतको दक्षिणी भागमा पर्ने तामिलनाडू राज्यका नेत्री तथा मुख्यमन्त्री जयराम जयललिताको  ६८ बर्षको उमेरमा सोमबार निधन भएको छ  ।  गत सेप्टेम्बर २२ देखि नै ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना भएकी  जयललितालाई आइत...
Suvadin Correspondent    35   0
Nov 30, -0001
तामिलताडूका मुख्यमन्त्री जयललिताको निधन

इन्डोनेसियाको आचे प्रान्तमा भूकम्प, कम्तीमा ४० जनाको मृत्यु

  जाकार्ता,  मङ्सिर २२   पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा कम्तीमा ४० जना व्यक्तिको मृत्यु भएको छ ।  यस भूकम्पमा परी अन्य १९० जना घाइते भएका छन् । भूकम्प ६।४ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इनडोनेसियाली प्रकोप नियन्त्रण निकाय...
Suvadin Correspondent    40   0
Dec 07, 2016
इन्डोनेसियाको आचे प्रान्तमा भूकम्प, कम्तीमा ४० जनाको मृत्यु

चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूकाे टाेली काठमाडाैंमा

शुभदिन संवाददाता काठमाडौ, पुस ३  चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुख लि छिपाओ नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको छ।  चिनियाँ राष्ट्रपति सी जिन पिङको भाषण समेटिएको पुस्तक विमोचन समारोहमा भाग लिन छिपाओ नेतृत्वको टोली नेपाल आएको हो। नेपाल चीन अ...
Suvadin    25   0
Dec 18, 2016
चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूकाे टाेली काठमाडाैंमा

सुडानमा कार्यरत दुई नेपालीसहित तीनजना अपहरण मुक्त

जेनेभा,पुस ५  संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी संस्था (यूएनएचसीआर)ले एक महिना पहिले सुडानबाट अपहरणमा परेका दुई नेपालीसहित तीन कर्मचारी रिहा भएको जनाएको छ ।  राष्ट्रसङ्घका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले एक महिना पहिले अपहरणमा परेका शरणार्थी नियोगमा कार्यरत दुई जना नेपाली...
Suvadin    28   0
Dec 21, 2016
सुडानमा कार्यरत दुई नेपालीसहित तीनजना अपहरण मुक्त

वैदेशिक ऋण-सहयोग विकासमा शून्य

गोविन्द लुइँटेल, काठमाडाैं, पुस १० हरेक वर्ष वैदेशिक ऋण र अनुदान थपिए पनि त्यसले देशको आर्थिक वृद्धि र विकासमा योगदान दिन सकिरहेको छैन। दातृ निकायहरूले सहयोगको प्रतिवद्धता गरे पनि बजेट खर्च नहुँदा वैदेशिक ऋण र सहायताको रकम उपयोग हुन नसकेको हो। विज्ञहरूका अनुसार&...
Govinda Luitel   104   0
Dec 25, 2016
वैदेशिक ऋण-सहयोग विकासमा शून्य