Suvadin, Home

प्रचण्ड सिन्धुपाल्चोक जाँदै

सिन्धुपाल्चोक, जेठ ३० - नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक आउँदै छन्। बलेफी गाउँपालिका ६ मांखाको कुपकन्या माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममासहभागी हुन प्रचण्ड बिहीबार दिउँसो यहाँ आउन लागेका हुन्।   नेपाली सेनाको हेलिकप्टरमार...
Sb Saud   361   0
Jun 13, 2019
प्रचण्ड सिन्धुपाल्चोक जाँदै

सरकारको नेतृत्व आलोपालो नै हो: प्रचण्ड

चितवन, जेठ २९ -  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणका क्रममा सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय भएको पुनस् दोहोर्‍याएका छन्। चितवनमा भएको पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘किन पटकपटक बोल्न मेरो मुखबाट लगाइरहनहुन्छ, भएको सहमति...
Sb Saud   279   0
Jun 12, 2019
सरकारको नेतृत्व आलोपालो नै हो: प्रचण्ड

प्रचण्डको सुरक्षामा खटिन्छन् ५९ सुरक्षाकर्मी

काठमाडौं, जेठ २३ - पूर्वप्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीलाई दाहालको पीएसओको रुपमा खटाएको हो । दाहालको सुरक्षामा डीए...
Sb Saud   431   0
Jun 06, 2019
प्रचण्डको सुरक्षामा खटिन्छन् ५९ सुरक्षाकर्मी

एक वर्षभित्र महाधिवेशन गर्छौं: प्रचण्ड

  काठमाडौं,बैशाख ९ - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताए । जिल्ला क...
Sb Saud   268   0
Apr 22, 2019
एक वर्षभित्र महाधिवेशन गर्छौं: प्रचण्ड

विप्लवको बन्दले प्रचण्डलाई सास्ती

  सिन्धुपाल्चोक, बैशाख ५ -  सत्तारुढ नेकपाका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन कम चलेको छ । तर, नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि भन्दै सुकुटे पुगेका हुन् । उनले बन्दमा केहि...
Sb Saud   487   0
Apr 18, 2019
विप्लवको बन्दले प्रचण्डलाई सास्ती

सबै राजनीतिक परिवर्तन सहमतिबाटै सम्भवः दाहाल

  चितवन, चैत २८ - पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताएका छन् । भरतपुर महानगरपालिका–४, लंकूमा निर्मित जेम्स वर्ल्ड फनपार्कको बिहीबार उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्वको स्थिति...
Sb Saud   306   0
Apr 11, 2019
सबै राजनीतिक परिवर्तन सहमतिबाटै सम्भवः दाहाल

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग 

काठमाडौं, चैत ५ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अमेरिकामा उजुरी परेको छ । पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका पुगेका दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो । अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबह...
Sb Saud   935   0
Mar 19, 2019
प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग 

धाकधम्कीले आफ्नो अधिपत्य देखाउँछु भन्ने सपना नदेख : प्रचण्ड

काठमाडौं, ३० फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताएका छन्।  वाइसिएल नेपालले पेरिसडाँडामा आज आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उ...
Suvadin Correspondent   508   0
Mar 14, 2019
धाकधम्कीले आफ्नो अधिपत्य देखाउँछु भन्ने सपना नदेख : प्रचण्ड

सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन: प्रचण्ड

पोखरा, २७ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताएका छन्। प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पृथकतावादी आन्दोलन गरिर...
Suvadin Correspondent   435   2
Mar 11, 2019
सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन: प्रचण्ड

अध्यक्ष प्रचण्डले गरे सरकारकै चर्को आलोचना

काठमाडौं, २५ माघ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार शान्ति सम्झौता र संविधानको मर्म विपरीत चलिरहेको गम्भीर आरोप लगाएका छन्। अध्यक्ष प्रचण्डले स्थानीय र प्रदेश सरकारलाई दिएको संवैधानिक अधिकार प्रत्यायोजन गर्न सरकार तयार नभएको भन्द...
Suvadin Correspondent   285   0
Feb 08, 2019
अध्यक्ष प्रचण्डले गरे सरकारकै चर्को आलोचना

स्वर्ण पदक विजेता महर्जनलाई दिए अध्यक्ष प्रचण्डले बधाई

काठमाडौं, १५ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल  ‘प्रचण्ड’ले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई प्राप्त सफलताका लागि बधाई दिएका छन्।  अध्यक्ष दाहालको निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले खेलाडी...
Suvadin Correspondent   475   1
Dec 30, 2018
स्वर्ण पदक विजेता महर्जनलाई दिए अध्यक्ष प्रचण्डले बधाई

खटाएको ठाउँमा नजाने कर्मचारीलाई विदा गरी नयाँ भर्ना गर्नुपर्छ : प्रचण्ड

काठमाडौं, १३ पुस - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले खटाएको कार्य क्षेत्रमा नजाने कर्मचारीलाई बिदा गर्नुपर्ने बताएका छन्। काभ्रेको चौरी देउराली–२ स्थित खाँडादेवी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक...
Suvadin Correspondent   745   0
Dec 28, 2018
खटाएको ठाउँमा नजाने कर्मचारीलाई विदा गरी नयाँ भर्ना गर्नुपर्छ : प्रचण्ड

राज्यले कुनै धर्मलाई काखी च्याप्नु हुँदैन : अध्यक्ष दाहाल

चितवन, १० पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी चितवनले आज आयोजना गरेको पार्टी नेता सूर्य पथिक र विश्वप्रकाश सुवेदीका आमा धनकुमारी...
Suvadin Correspondent   322   0
Dec 25, 2018
राज्यले कुनै धर्मलाई काखी च्याप्नु हुँदैन : अध्यक्ष दाहाल

जापान नेपालको भरपर्दो विकास साझेदार राष्ट्र : प्रचण्ड

काठमाडौं, ९ पुस – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जापानलाई नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्र भएको बताएका छन्। अध्यक्ष दाहालले जापानले बिनासर्त निस्वार्थ भावले नेपाललाई  ठूलो आर्थिक सहायता उपलब्ध गराउँदै आएको पनि स्मरण गराए।...
Suvadin Correspondent   437   0
Dec 24, 2018
जापान नेपालको भरपर्दो विकास साझेदार राष्ट्र : प्रचण्ड

शिक्षा, स्वास्थ्य र रोजगारी नपाए कानूनी उपचारको बाटो खोज्न सकिने : प्रचण्ड

काठमाडौं, २१ मंसिर – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ ले नेपाली जनताले शिक्षा, स्वास्थ्य र रोजगारी नपाए कानूनी उपचारको बाटो खोज्न सकिने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित वंशाणुगत रोगसँग सम्बन्धित पहिलो सम्मे...
Suvadin Correspondent   331   0
Dec 07, 2018
शिक्षा, स्वास्थ्य र रोजगारी नपाए कानूनी उपचारको बाटो खोज्न सकिने : प्रचण्ड

सहमतिमै संशोधन प्रस्ताव पेस गरिएको दाहालको दाबी

चितवन, पुस २५ प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल एमाले संग सहमति गरेर नै आइतबार संसदमा संविधान संशोधन  प्रस्ताव पेस गरेको दाबी गरेका छन्। प्रेस सेन्टर चितवनले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘एमाले अध्यक्ष केपी ओली र मेरा बीचमा एकखालको सहमती भएर...
Suvadin Desk   489   0
Jan 09, 2017
सहमतिमै संशोधन प्रस्ताव पेस गरिएको दाहालको दाबी