Suvadin, Home

चिनियाँ समकक्षी सीको गृहनगर पुगिन राष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री नेपाल बेइजिङमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको नौ दिने राजकीय भ्रमणका लागि चिनियाँ समकक्षी सी चिनफिङको गृहनगर एवं प्राचीन राजधानी सियान पुगेकी छन्। नेपाल एयरलाइन्सको विमानमा उनी नेतृत्वको टोली सियान पुगेको हो। उनी राष्ट्रपति सीको निमन्त्रणामा चीन भ्रमणमा गएकी हुन्। उनी बिहीबार दिउँसो राजधानी बेइजिङ...
DilipKarki   527   0
Apr 25, 2019
चिनियाँ समकक्षी सीको गृहनगर पुगिन राष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री नेपाल बेइजिङमा

प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ःराष्ट्रपति

काठमाडौँ, ७ फागुन- राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।  राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति...
Dammar Giri   391   0
Feb 19, 2019
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ःराष्ट्रपति

राष्ट्रपति भण्डारीले गराइन् तीन राजदूतको शपथ

काठमाडौं,२५ माघ-काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई शुक्रबार बिहानै पद तथा गोपनीयताको शपथ गराएकी छिन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा भण्डारीले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभ...
Dammar Giri   521   0
Feb 08, 2019
राष्ट्रपति भण्डारीले गराइन् तीन राजदूतको शपथ

शिलान्यास भएको तीन बर्षमा पुनः निर्माणको काम शून्य

काठमाडौं,६ माघ -काठमाडौंको रानीपोखरीमा कुनै बेला हेर्नेको भिड लाग्थ्यो। तर भुकम्पले क्षति पुर्याएपछि अहिले हेर्नेको शुन्याता देखिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको तीन वर्ष बितिसक्दा पनि रानीपोखरी पुनःनिर्माणको गति शून्य रहेको छ। विसं २०७२ मा गएको भूकम्पबाट पूर्णरूपमा क्षति...
Dammar Giri   424   0
Jan 20, 2019
शिलान्यास भएको तीन बर्षमा पुनः निर्माणको काम शून्य

साझा नेपाली पहिचान कायम गर्न माघे सङ्क्रान्तिको उल्लेख्य योगदानःराष्ट्रपति भण्डारी

काठमाडौं,१ माघ-राष्ट्रपति विद्यादेवी भण्डारीले माघ १ गते आ–आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन्। आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले...
Dammar Giri   327   0
Jan 15, 2019
साझा नेपाली पहिचान कायम गर्न माघे सङ्क्रान्तिको उल्लेख्य योगदानःराष्ट्रपति भण्डारी

अमेरिकी राष्ट्रपतिका लागि जुलियन क्यास्ट्रोको दाबी

सान एन्टोनियो, ३० पुस –संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गर्नुभएको छ।  मेक्सिकोबाट अमेरिका आएको परिवारका सदस्य क्यास्ट्रोले आफ्नो मन्तव्यमा आप्रव...
Dammar Giri   1.1k   0
Jan 14, 2019
अमेरिकी राष्ट्रपतिका लागि जुलियन क्यास्ट्रोको दाबी

अमेरिकी राष्ट्रपतिमा हिन्दू महिला तुलसीले उम्मेदवारी दिने

काठमाडौं,२९ पुस-अमेरिकाको अर्को वर्ष हुने राष्ट्रपतिय निर्वाचनमा एक हिन्दूवादी महिलाले चुनाव लड्ने भएकी छन्। हवाई राज्यबाट निर्वाचित प्रतिनिधि तुलसी गबार्डले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारीको दाबेदारी पेश गर्ने भएकी हुन्। ३७ वर्षीया तुलसीले चुनावमा दावेदारी दिने भएकी हुन्।२१ वर्षको उमेर...
Dammar Giri   362   0
Jan 13, 2019
अमेरिकी राष्ट्रपतिमा हिन्दू महिला तुलसीले उम्मेदवारी दिने

बिपीको समाजवादलाई विस्तार गर्नुपर्छ: महामन्त्री डा.कोईराला

स्याङजा, २४ असोज – नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने बताएका छन्। स्याङजाको चापाकोटमा आज आयोजित कार्यक्रममा उनले भने, 'मुलुकको विकास र समृद्धिका लागि बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने आजको आवश्यकता हो।'  महामन्त्री...
Binita Karki   891   0
Oct 10, 2018
बिपीको समाजवादलाई विस्तार गर्नुपर्छ: महामन्त्री डा.कोईराला

देशैभरि संविधान दिवसको उल्लास (हेर्नुहोस् उत्कृष्ट १० तस्वीर)

काठमाडाैं, ३ असोज – संविधान दिवसका, २०७५ का अवसरमा देशभरीनै नागरिकले उत्साहजनक सहभागिताका साथ मनाएका छन्।  संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च (टुँडिखेल) मा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद...
Ukita Dahal   963   0
Sep 19, 2018
देशैभरि संविधान दिवसको उल्लास (हेर्नुहोस् उत्कृष्ट १० तस्वीर)

निर्मला हत्याका अपराधीलाई कारवाहीको दायरामा ल्याउन राष्ट्रपतिको अाग्रह

काठमाडौं, २९ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेका छिन्।  उनले भनिन्, 'ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई ग...
Ukita Dahal   897   0
Sep 14, 2018
निर्मला हत्याका अपराधीलाई कारवाहीको दायरामा ल्याउन राष्ट्रपतिको अाग्रह

लाइबेरियाका राष्ट्रपति नाइजेरियाविरूद्धको खेलमा मैदान उत्रिए

काठमाडाैं, २८ भदाै – अफ्रिकी राष्ट्र लाइबेरियाका राष्ट्रपति जर्ज वेहले देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेका छन्। लाइबेरियाका पूर्व राष्ट्रिय स्ट्राइकरसमेत रहेका जर्ज मंगलबार नाइजेरिया विरूद्धको मैत्रीपूर्ण खेल खेलेका हुन्। उक्त खेलमा लाइबेरिया आफ्नो गृहमैदानमा २-१...
Binita Karki   809   0
Sep 13, 2018
लाइबेरियाका राष्ट्रपति नाइजेरियाविरूद्धको खेलमा मैदान उत्रिए

श्रीलङ्काका राष्ट्रपति स्वदेश प्रस्थान

काठमाडौं, १७ भदौ – श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गरे।  राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उनकी धर्मपत्नी जयन्ती पुष्पकुमारी यही भदौ १६ गतेदेखि नेपालको औ...
Ukita Dahal   587   0
Sep 02, 2018
श्रीलङ्काका राष्ट्रपति स्वदेश प्रस्थान

राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

काठमाडौं, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलनका लागि नेपाल आएका ६ वटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गरेका छन्।  उनी...
Binita Karki   556   0
Aug 30, 2018
राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

बिमस्टेकका लागि श्रीलंकाका राष्ट्रपति काठमाडाैंमा

काठमाडौं, १३ भदौ – श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन काठमाडाैं आइपुगेका छन्। भदाै १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन्। उनलई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पो...
Ukita Dahal   566   0
Aug 29, 2018
बिमस्टेकका लागि श्रीलंकाका राष्ट्रपति काठमाडाैंमा

म्यान्मारका राष्ट्रपति लुम्बिनीमाः म्यान्माबाट दुई हजार ५ सय बुद्धधर्मालम्बीको भ्रमण

बुटवल, १३ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। राष्ट्रपति मिन्टले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नाका साथै त्य...
Ukita Dahal   523   1
Aug 29, 2018
म्यान्मारका राष्ट्रपति लुम्बिनीमाः म्यान्माबाट दुई हजार ५ सय बुद्धधर्मालम्बीको भ्रमण

चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि प्रत्युत्पादक

साङ्घाई, २७ साउन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि 'अमेरिकी सामान खरिद गर्न' दबाब दिनु थियो, तर अमेरिकाबाट वर्षैपिच्छे करोडौं मूल्यको मासु आयात गर्ने चीनको रोजाईमा आजभोलि अरु नै देश पर्न थालेका छन्। पछिल्लो समय अमेरिकी करबृद्ध...
Ukita Dahal   721   0
Aug 12, 2018
चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि प्रत्युत्पादक

जोशीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय अझै अन्योल

काठमाडौं, १३ साउन – भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन अाइतबार बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार दुई बजे बस्ने भएको छ।  समितिको बैठक आज बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर भए...
Ukita Dahal   546   0
Jul 29, 2018
जोशीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय अझै अन्योल

प्रधानमन्त्रीद्वारा सरकारका कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तरण

काठमाडौं, ११ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका लागि सरकारले गरेका कामहरुको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७३/०७४ को प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन्।...
Suvadin Correspondent   530   0
Jul 27, 2018
प्रधानमन्त्रीद्वारा सरकारका कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तरण

राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट

काठमाडौं, २९ असार – राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो अढाई वर्षे कार्यकाल पूरा गरी सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि फ्रान्सका राजदूत इभ्स कार्मोनाले शुक्रबार राष्ट्रपति कार्यालयमा बिदाइ भेट गरेका छन्।  त्यस अवसरमा नेपाल–फ्रान्स सम्बन्धका साथै आपसी हित र चासोका विविध व...
Ukita Dahal   567   0
Jul 13, 2018
राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट

पाकिस्तानी सेनाध्यक्ष र राष्ट्रपति भण्डारीबिच भेट

काठमाडाैं, ७ असार – प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहेका पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइर महमुद हायातले मंगलबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसंग राष्ट्रपति भवन, शीतल निवासमा भेट गरेका छन्।  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय...
Ukita Dahal   615   0
Jun 21, 2018
पाकिस्तानी सेनाध्यक्ष र राष्ट्रपति भण्डारीबिच भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

बेइजिङ, ६ असार – ६ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन्।  बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर...
Ukita Dahal   457   0
Jun 20, 2018
प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

कांग्रेसको महाधिवेशन अगावै विधान संशोधन गरिनुपर्ने

विराटनगर, ३ असार – नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताएका छन्। उनले कांग्रेसको विधान संघीय स्वरुपमा संशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिए। पार्टी केन्द्रीय सदस्य केसीले कार्य...
Binita Karki   470   0
Jun 17, 2018
कांग्रेसको महाधिवेशन अगावै विधान संशोधन गरिनुपर्ने

कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची होइनः अध्यक्ष प्रचण्ड

चितवन, २९ जेठ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताएका छन्।  प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चित...
Ukita Dahal   666   0
Jun 12, 2018
कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची होइनः अध्यक्ष प्रचण्ड

राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण गरिने

काठमाडौं, २७ जेठ – राष्ट्रिय सभाका ५९ जना सदस्यको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथाको प्रयोग हुने भएको छ।  राष्ट्रियसभा नियमावली आइतबार पारित भएसँगै संघीय संसद् सचिवालयले दलहरुको परामर्शमा असार ४ गते गोलाप्रथाबाट सदस्यहरुको पदावधि २, ४ र ६ वर्ष निर्धारण गर्न लागिएको हो। ...
Ukita Dahal   351   0
Jun 10, 2018
राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण गरिने

भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने

नयाँ दिल्ली, २५ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जाने भएका छन्।  केही हप्ता अगाडी चीनको भ्रमण गर्नु भएका मोदी छोटो समयमै फेरी चीनको भ्रमण गरेर राष्ट्रपति सि चिन फिङलाई भेट्नुहुने भएको हो।  त्यतिवेला उनीहरुबीचमा भएको भेटवार्ताका क्रममा सिमा सम्वन्...
Ukita Dahal   509   0
Jun 08, 2018
भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने

इक्यानको अध्यक्षमा पाण्डे निर्वाचित

काठमाडौं, ९ वैशाख – नेपाल शैक्षिक परामर्श संघ इक्यानको अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन्।  आइतबार बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिएका छन्। शनिबार नया...
Binita Karki   539   0
Apr 22, 2018
इक्यानको अध्यक्षमा पाण्डे निर्वाचित

साउदी अरेबियाका राजदूत अब्दुल नासेर र राष्ट्रपतिबीच बिदाइ भेट

काठमाडौं, वैशाख २ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आइतबार बिदाइ भेट गरेका छन्।  राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा नेपाल–साउदी अरेबिया सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो।&nbs...
Ukita Dahal   502   0
Apr 15, 2018
साउदी अरेबियाका राजदूत अब्दुल नासेर र राष्ट्रपतिबीच बिदाइ भेट

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना, राष्ट्रलाई आत्मनिभर बनाउने अवसर

काठमाडौं, १ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।  नयाँ वर्षको शुभकामना सन्देश दिँदै उहाँले २०७४ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको भन्दै नेप...
Suvadin Correspondent   1.1k   0
Apr 14, 2018
राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना, राष्ट्रलाई आत्मनिभर बनाउने अवसर

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन (हेर्नुहोस् पूर्णपाठ)

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसदका सदस्यहरू, सबै तहका निर्वाचन सम्पन्न भएको र संविधानले व्यवस्था गरेअनुरूपका संरचनाको समेत निर्माण भइसकेको अवस्थामा देश संविधानको पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । यसबीच हामीले संविधानको व्यवस्थाअनुरूप पुनसंरचना गरिएको राजनीतिक...
Suvadin Correspondent   720   0
Mar 29, 2018
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन (हेर्नुहोस् पूर्णपाठ)

म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित

नेपित्व, चैत १४ –  म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित भएका छन्। उनी सत्तारुढ दलका उम्मेदवार थिए। मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका र उनको एकजना निकटस्थ व्यक्ति हुन्। सन् १९४८ पछि उनी म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन। संसदमा...
Jiwan Poudyal   578   0
Mar 28, 2018
म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित