Suvadin, Home

संसदमा जम्मा ५९४ जना सांसद् !

काठमाडाैं व्यवस्थापिका संसदमा सात जना सांसदको पद खाली भएको छ । नेकपा माओवादी केन्दका केन्द्रिय सदस्य तथा समानुपातिकबाट सांसद् बनेका रुपन्देही जिल्लाका भक्ती पाण्डेको आज निधन भए पछि व्यवस्थापिका संसद सदस्यको संख्या ५९४  झरेको हो ।  यस अगाडि विद्या देवी भण्डारी राष्ट्रपति नियुक्त...
Govinda Luitel   59   0
Nov 14, 2016
संसदमा जम्मा ५९४ जना सांसद् !

भारु सटही समस्या तत्काल समाधान गर्न अर्थ समितिद्धारा सरकारलाई निर्देशन

काठमाडौँ, मंसिर २ व्यवस्थापिका संसद्को अर्थ समितिको बैठकले सरकारलाई ५ सय र एक हजारका भारतीय रुपैयाँको सटहीको समस्या तत्काल सुल्झाउन निर्देशन दिएको छ । भारु सटही समस्या समाधानमा सरकारबाट भएका ठोस पहलबारे जानकारी दिई अहिले जनजीवनमा देखिएको समस्या समाधानका लागि तत्काल कुटनीतिक पहल गर्नका लागि निर...
Govinda Luitel   66   0
Nov 17, 2016
भारु सटही समस्या तत्काल समाधान गर्न अर्थ समितिद्धारा सरकारलाई निर्देशन

संसद्मा आज पनि कार्की विरुद्धको महाअभियोगको प्रस्ताव माथि छलफल हुदैँ 

काठमाडौँ मंसिर ३  व्यवस्थापिका संसद््को वैठक दिउँसो १ः३५ बजे बसेको छ । १ बजे देखि चल्ने भनिएको भए पनि बैठक १ बजेर ३५ मिनेट जाँदा शुरु भएको संसद्् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार वैठकमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान कार्की विरुद्ध परेको महाअभियोगको प्रस...
Govinda Luitel   49   0
Nov 18, 2016
संसद्मा आज पनि कार्की विरुद्धको महाअभियोगको प्रस्ताव माथि छलफल हुदैँ 

अर्थ समितिमा सहकारी विधेयक माथि छलफल

काठमाडौँ  मंसिर ३  व्यवस्थापिका संसद्को अर्थ समितिको बैठकमा आज सहकारी विधेयक माथि छलफल भएको छ । सहकारी विधेयक माथि सभासद्हरु तथा संशोधन कर्ताहरुले छलफल गरेका थिए । समितिका सभापति प्रकास ज्वालाले विधेयकलाई छिटो पास गराउन सहकारी मन्त्री र अर्थ समितिका सदस्यहरु सकारात्मक देखिएको बताए । वैठकम...
Govinda Luitel   59   0
Nov 18, 2016
अर्थ समितिमा सहकारी विधेयक माथि छलफल

संसदद्धारा सांसद्हरुको तलव वृद्धि

काठमाडौँ मंसिर ५,  व्यवस्थापिका संसद्को आजको बैठकले कम्पनी ऐन पहिलो संशोधन विधेयक २०७३ माथि विचार गरियोस् भनेर राखेको प्रस्तावलाई सर्व सहमतिबाट पािरत गरिएको छ । संसद् सचिवालयका अनुसार संघीय संसद्का पदाधिकारी तथा सांसद्को सेवा सुविधा वृद्धि विधेयक पनि सद्नले सिधै पारित गरेको छ । सांसदहरुले...
Govinda Luitel   18   0
Nov 20, 2016
संसदद्धारा सांसद्हरुको तलव वृद्धि

वैदेशिक रोजगारीमा जाने पनि अव  सामाजिक कल्याणकारी कोषमा समावेश हुने

काठमाडौँ मंसिर ७ व्यवस्थापिका संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई पनि सरकारको सामाजिक कल्याणकारी कोषमा समावेश गर्ने भएको छ ।समितिको आजको वैठकमा रोजगारीका लागि विदेश जाने नेपाली कामदारलाई सामाजिक कल्याणकारी कोषमा समावेश गर्ने सहमति भएको छ । वैदेशिक रोज...
Govinda Luitel   83   0
Nov 22, 2016
वैदेशिक रोजगारीमा जाने पनि अव  सामाजिक कल्याणकारी कोषमा समावेश हुने

संसद्को सामाजिक समितिमा राष्ट्रिय समावेशी विधेयक माथि छलफल

काठमाडौँ मंसिर ८  व्यवस्थापिका संसद् अन्र्तगतको सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठक आज सिंहदरवारमा बसेको छ । वैठकमा राष्ट्रिय समावेशी अयोगको गठनका लागि समितिमा पेश भएको राष्ट्रिय समावेशी विधेयक २०७३ माथि छलफल भएको समितिका सभापति सुशिलकुमार श्रेष्ठले बताएका छन् । विधेयक संशोधनको लागि...
Govinda Luitel   57   0
Nov 23, 2016
संसद्को सामाजिक समितिमा राष्ट्रिय समावेशी विधेयक माथि छलफल

तीन दिन भित्र संविधान संशोधनको प्रस्ताव पेश गर्ने सहमति 

काठमाडौँ मंसिर ८ संविधान संशोधनको विषयमा साझा धारणा तय गर्न बसेको मधेशी मोर्चा र सतारुण दल बीचको बैठकमा संशोधन प्रस्ताव तीन दिन भित्र संसद्मा पेश गर्ने सहमति भएको छ । त्यसका लागि प्रतिपक्ष दल नेकपा एमाललेसँगको सहमतिमा भाषा, नागरिकता, तथा अन्य सिमाङकनको समस्या समाधान खोजिने प्रधानमन्त्री पुष्पकमल...
Govinda Luitel   53   0
Nov 23, 2016
तीन दिन भित्र संविधान संशोधनको प्रस्ताव पेश गर्ने सहमति 

‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’को ठगी रोक्न श्रम समितिको निर्देशन

काठमाडौँ, मङ्सिर ९  व्यवस्थापिका– संसद्को  अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने नेपालीमाथि भइरहेको ठगी रोक्न तथा छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ । समितिको आज  बैठकमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलगायत सरकारका उच्च...
Govinda Luitel   55   0
Nov 24, 2016
‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’को ठगी रोक्न श्रम समितिको निर्देशन

आजको संसदमा कार्की माथिको महाअभियोग प्रस्ताव माथि छलफल हुने 

काठमाडौँ मंसिर १४ । व्यवस्थापिका संसद्को वैठक आज बस्दै छ । आज १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान कार्की विरुद्ध परेको महाअभियोग प्रस्ताव माथि छलफल हुने कार्यसूची छ । कार्की माथि ३ कार्तिकमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका १५७ सांसद््ले संस...
Govinda Luitel   112   0
Nov 29, 2016
आजको संसदमा कार्की माथिको महाअभियोग प्रस्ताव माथि छलफल हुने 

आजको संसदको वैठक एमालेले अवरोध गर्ने 

काठमाडौँ, मंसिर १६ । व्यवस्थापिका संसदको वैठक अहिले १ बजे बस्दै छ । आजको वैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान कार्की विरुद्धको महाअभियोग प्रस्ताव माथि छलफल हुने कार्यसूची छ । सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेकोमा विरोध गदै आएको एमालेले आजदेखि सदनमै...
Govinda Luitel   67   0
Dec 01, 2016
आजको संसदको वैठक एमालेले अवरोध गर्ने 

एमालेको विरोधका कारण आजको संसद चलेन  

काठमाडौँ मंसिर १६ । नेपका एमालेका सांसद्ले आजको व्यवस्थापिका संसद्को वैठक अवरुद्ध पारेका छन् ।  दिउँसो १ बजे बसेको वैठक नियमित कार्य सूचीमा प्रवेश गर्न नपाउँदै एमालेका सांसदहरुले सरकारले सिमाङ्कन हेरफेर गर्ने गरी दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्न माग गदै विरोध गरेपछि सभाम...
Govinda Luitel   74   0
Dec 01, 2016
एमालेको विरोधका कारण आजको संसद चलेन  

 संसद्को वैठकमा आज पनि एमालेको अवरोध 

  काठमाडौँ मंसिर १७ व्यवस्थापिका संसद्को वैठक आज पनि चल्न सकेन । आज ३ बजे शुरु भएको वैठकमा नेकपा एमालेका सांसदहरुले उठेर अवरोध गरे पछि वैठक स्थगित गरिएको सभामुख ओनसरी घर्तीले जानकारी दिइएकी छन् । नेकपा एमालेले तीन दिन अगाडि संसदीय दलको वैठक राखेर सरकारले संसद्मा गरेको संविधान संशोधनको विधेय...
Govinda Luitel   55   0
Nov 30, -0001
 संसद्को वैठकमा आज पनि एमालेको अवरोध 

एमालेले संसद चल्न दिएन 

काठमाडौँ मंसिर १९  व्यवस्थापिका संसद्को आजको वैठक पनि स्थगित भएको छ  । आज १ बजे बसेको वैठक नेकपा एमालेले अवरोध गरे पछि सभामुख ओनसरी घर्ती मगरले अगामी २२ गते बुधवारसम्मका लागि वैठक स्थगित गरेकी हुन् । संसद् सचिवालयका अनुसार आजको वैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख...
Govinda Luitel   74   0
Nov 30, -0001
एमालेले संसद चल्न दिएन 

आज पनि संसद चल्न सकेन 

काठमाडौँ, मंसिर २२  आज दिउँसो बोलाइएको संसद्को वैठक पनि एमाले लगायतका दलहरुको अवरोधका कारण स्थगित भएको छ ।  वैठक शुरु हुना साथ नेकपा एमाले, माले र जनमोर्चाका सांसद्ले उठेर विरोध जनाए पछि वैठक शुक्रवार ३ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । सरकारले संविधान संशोधन विद्येयक...
Govinda Luitel   67   0
Dec 07, 2016
आज पनि संसद चल्न सकेन