Suvadin, Home

कोमलको गीतमा सांसद हुरुक्कै

दाङ, पुस २४ सधै चर्चामा रहन्छिन्, गायिका कोमल वली। उनलाई ‘वैंश ढल्किसक्यो तर, अझै बिहे नगरेको’ भन्दै जिस्क्याउने प्रशंसक पनि धेरै छन्। उनी पनि के कम। एकपटक गीत नै गाइन्, ‘पोइल जान पाम।’ यसपटक भने आफ्नै जन्मथलोमा उनले थारु सांसद र युवायुवतीलाई मजाले नचाइन्।...
Suvadin Desk   8.9k   0
Jan 08, 2017
कोमलको गीतमा सांसद हुरुक्कै