Suvadin, Home

आठौं राष्ट्रिय खेलकुद विशेष कार्यक्रम गरेर आज सम्पन्‍न गरिँदै 

बाँके । आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज (बुधबार) हुदैछ । नेपालगञ्ज रंगशालामा एक विशेष कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको समापनको तयारी गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले वृहत राष्ट्रिय खेलकुदको समापन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यव्यस्तत...
DilipKarki   632   0
Apr 24, 2019
आठौं राष्ट्रिय खेलकुद विशेष कार्यक्रम गरेर आज सम्पन्‍न गरिँदै 

रोहितले कुवेतसँगको मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं,चैत्र ३ - कुवेतसँग हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द हुने भएका छन् । नेपालले मार्च २१ र २६ गते उसैको मैदानमा कुवेतसंँग मैत्रीपूर्ण खेल खेल्दैछ  । अखिल नेपाल फुटबल संघ एन्फाका मिडिया अधिकृत आयुस खड्काले रोहित कुवेतविरुद्ध...
Sb Saud   368   0
Mar 17, 2019
रोहितले कुवेतसँगको मैत्रीपूर्ण खेल खेल्ने

खेलकूद क्षेत्रमा समस्याको चाङ

काठमाडौं,१ चैत्र -नेपाली खेलकूद क्षेत्रमा समस्यै समस्या रहेको संसदीय उपसमितिले सार्वजनिक गरेको एक प्रतिवेदनले औँल्याएको छ ।  प्रतिनधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद् (र...
Dammar Giri   776   0
Mar 15, 2019
खेलकूद क्षेत्रमा समस्याको चाङ

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

अछाम, ८ फागुन- सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ। प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो।  खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षम...
Dammar Giri   885   0
Feb 20, 2019
सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

नेपाल र युएईविरुद्धको पहिलो एक दिवसीय खेल शुक्रबार

काठमाडौं, १० माघ – नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेल नेपालले भोलि शुक्रबार खेल्दैछ।  संयुक्त अरब इमिरेट्सको दुबई शहरमा हुने खेलमा नेपालले आफ्नो पहिलो एवं उद्घाटन खेलमा यु...
Suvadin Correspondent   654   0
Jan 24, 2019
नेपाल र युएईविरुद्धको पहिलो एक दिवसीय खेल शुक्रबार

आठौँं राष्ट्रिय खेलकूदको प्रतिक्षामा नेपालगञ्जवासी

नेपालगञ्ज,२-माघ नेपालगञ्जका खेलप्रेमी, खेल पदाधिकारी, उद्योगपति, व्यापारी, राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधिलगायत आठौँ राष्ट्रिय खेलकूदको व्यग्र प्रतिक्षामा छन्।  पूर्वको विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता समापनमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेप...
Dammar Giri   672   0
Jan 16, 2019
आठौँं राष्ट्रिय खेलकूदको प्रतिक्षामा नेपालगञ्जवासी

थ्री स्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी, ३० पुस – तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्ड कपमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार धनगढी रंगशालामा भएको खेलमा थ्री स्टारले च्यासललाई १–० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको...
Suvadin Correspondent   567   0
Jan 14, 2019
थ्री स्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

टेनिस स्टार एन्डी मुर्रेले गरे खेल जीवनबाट सन्यास लिने घोषणा

एजेन्सी, २७ पुस – पूर्व विश्व नम्बर एक टेनिस स्टार एन्डी मुर्रेले खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन्। बेलायती यी स्टार हिपको इन्जुरीका कारण पछिल्लो २० महिना कोर्ट बाहिर थिए। तीन पटकका ग्रान्ड्सलाम विजेता मुर्रे सन् २०१६ को अन्तिमसम्म नम्बर एक बरियतामा थिए। मुर्रेले सन् २०१२ र २०१६ को ओ...
Suvadin Correspondent   410   0
Jan 11, 2019
टेनिस स्टार एन्डी मुर्रेले गरे खेल जीवनबाट सन्यास लिने घोषणा

‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

काठमाडौं,२० पुस – अखिल नेपाल फुटबल सङ्घ एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ। एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २ गते सञ्चालन हुनेछन्। अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार द...
Suvadin Correspondent   415   0
Jan 04, 2019
‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

ए डिभिजन लिग : मनाङ मर्स्याङदी बन्याे च्याम्पियन

काठमाडौं, १२ पुस – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लब च्याम्पियन बनेको छ। मनाङले आठौंपटक उपाधि चुमेको हो। लिगमा अपराजित रहँदै ३३ अंक बनाएको मनाङले बिहीबार संकटा क्लबलाई पराजित गर्दै दुई खेल खेल्नुअघि नै उपाधि पक्का गरेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङले आफ्नो ११...
Suvadin Correspondent   611   0
Dec 27, 2018
ए डिभिजन लिग : मनाङ मर्स्याङदी बन्याे च्याम्पियन

शहीद स्मारक फुटबल : एपिएफद्वारा आर्मी पराजित

काठमाडौं, ८ पुस – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँ चरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजि...
Suvadin Correspondent   691   1
Dec 23, 2018
शहीद स्मारक फुटबल : एपिएफद्वारा आर्मी पराजित

ललितपुरले जित्यो इपिएलको उपाधि

काठमाडौं, ७ पुस – ललितपुर प्याट्रिएट्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल भिडन्तमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसँगै २५ लाख नगद हात पारेको छ। उपविजेता भैरहवाले १० लाख प्राप्त गरेको छ। त्रिवि क्रिकेट मैदानमा...
Suvadin Correspondent   512   0
Dec 22, 2018
ललितपुरले जित्यो इपिएलको उपाधि

इपिएल विजेताले २५ लाख पाउने

काठमाडौं, ३ पुस – जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेता टोलीले रु २५ लाख पाउने भएको छ।  आयोजक इपिएल प्रालिले मंगलबार विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो। गत वर्...
Suvadin Correspondent   680   0
Dec 18, 2018
इपिएल विजेताले २५ लाख पाउने

महिला साफ च्याम्पियनसिप खेल तालिका सार्वजनिक

काठमाडौं, २८ मंसिर - आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार खेल तालिकामा नेपाल समूह ए मा परेको छ। नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ। दोस...
Suvadin Correspondent   404   0
Dec 14, 2018
महिला साफ च्याम्पियनसिप खेल तालिका सार्वजनिक

त्रिदेशीय मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता पुसको अन्तिम साता

काठमाडौं, २७ मंसिर – नेपाल, भारत र भुटानका खेलाडीको सहभागितामा पुसको अन्तिममा मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको छ। बोसिगाउँ बक्सिङ क्लबको आयोजनामा तीन देशबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको हो। पुस २५ र २६ गते चन्द्रागिरी नगरपालिकामा हुने प्रतियोगितामा भारतको हरियाणा राज्...
Suvadin Correspondent   431   0
Dec 13, 2018
त्रिदेशीय मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता पुसको अन्तिम साता

रग्बी विश्वकप ट्रफी टुँडिखेलमा

काठमाडौैं, २२ मंसिर – ‘वल्र्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी शनिबार टुँडिखेलमा सार्वजनिक गरिएको छ।  नेपाल रग्बी संघले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरे। उक्त विश्वकप ट्रफी यही मंसिर १९ गते बेलायत हु...
Suvadin Correspondent   417   0
Dec 08, 2018
रग्बी विश्वकप ट्रफी टुँडिखेलमा

बार्सिलोनाका नयाँ खेलाडी भिडाल मेस्सीसँग खेल्न उत्साहित

काठमाडाैं, २२ साउन – बायर्न छाडेर बार्सिलोना भित्रिएका आर्टुरो भिडालले सुपरस्टार लियोनल मेस्सीसँग खेल्ने मौकालाई बृहत अवसरको रुपमा लिएका छन्। चिलीका मिडफिल्डर भिडाल सोमबार बुन्डेसलिगा च्याम्पियन बायर्न छाडेर बार्सिलोना आएका हुन्। भिडाललाई प्राप्त गर्न ला लिगा च्याम्पियन बार्साले २० मिलियन य...
Binita Karki   474   0
Aug 07, 2018
बार्सिलोनाका नयाँ खेलाडी भिडाल मेस्सीसँग खेल्न उत्साहित

'म्याच फिक्सिङ’ का आरोपीहरू सागर थापासहित ६ जनालाई सफाइ

काठमाडौं, २५ जेठ – म्याच फिक्सिङ प्रकरणका अभियुक्त राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान सागर थापासहित ६ जनालाई बिहिबार विशेष अदालतले सफाइ दिएको छ।  सफाइ पाउनेमा राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान थापा, खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अञ्जन केस...
Ukita Dahal   533   0
Jun 08, 2018
'म्याच फिक्सिङ’ का आरोपीहरू सागर थापासहित ६ जनालाई सफाइ

पल्सर स्पोर्टस् अवार्ड आगामी जेठमा हुने

काठमाडौं, चैत २७ – नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ।  नेपाल खेलकूद पत्रकार मञ्चद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा खेल क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन मद्दत गर्न...
Binita Karki   680   0
Apr 10, 2018
पल्सर स्पोर्टस् अवार्ड आगामी जेठमा हुने

कर्पोरेट फुटसललाई फोर्डको साथ

काठमाडाैं, फागुन २९ – कर्पोरेट फुटसललाई फोर्डले मुख्य प्रायोजन गर्ने भएको छ। चैत्र ३ गते सञ्चालन हुने प्रतियोगिताको फोर्डले मुख्य प्रायोजनको जिम्मेवारी लिएको छ। गो अटोमोबाइल्स प्रालिका बजार प्रमुख सुमन रेग्मी र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालिका व्यवस्थापक शिशिर गर्तौलाले सम्झौतापत्र आ...
Ujwol Ghimire   683   0
Mar 13, 2018
कर्पोरेट फुटसललाई फोर्डको साथ

'नेपाललार्इ अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुदको देन'

काठमाडौं, फागुन १५ – नेकपा एमालेका नेता माधवकुमार नेपालले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुद क्षेत्रको विशेष महत्व रहेको बताएका छन्। प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसले आयोजना गरेको रचनात्मक खेलकूद प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्दै नेपालले मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा...
Suvadin Correspondent   481   0
Feb 28, 2018
'नेपाललार्इ अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुदको देन'

उत्तर र दक्षिण कोरियाबीच वार्ता सम्पन्न, यस्तो भयाे सहमती

सोल, फागुन १५ – उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच मङ्गलबार वार्ता भएको छ। यी २ देशबीचका कार्यकारिणी तहका अधिकारीबीच यस्तो वार्ता भएको बताइएको छ। उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुक...
Jiwan Poudyal   372   0
Feb 27, 2018
उत्तर र दक्षिण कोरियाबीच वार्ता सम्पन्न, यस्तो भयाे सहमती

क्यानडामा भएको करातेमा नेपालकी यानकुमारीलाई स्वर्ण

काठमाडौं, मंसिर ५– क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले स्वर्ण पदक जितेकी छिन्।  क्यानडास्थित टोरन्टो सहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्णपदक हात पारेकी हुन्। त्यसअघि बाइ पा...
Suvadin Desk   608   0
Nov 21, 2017
क्यानडामा भएको करातेमा नेपालकी यानकुमारीलाई स्वर्ण

विस्तृत शान्ति सम्झौता भएको दिन नेपालगञ्जमा पिस म्याराथन

नेपालगञ्ज, मंसिर ४– नेपालगञ्जमा आगामी मंसिर ५ गते अर्थात विस्तृत शान्ति सम्झौता भएकै दिन ‘नेपालगञ्ज पिस म्याराथन–२०१७’ आयोजना हुने भएको छ।  ‘शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ क्रिएटिभ ह्यान्ड्सको आयोजनामा र व...
Suvadin Desk   803   0
Nov 20, 2017
विस्तृत शान्ति सम्झौता भएको दिन नेपालगञ्जमा पिस म्याराथन

पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरी सम्मानित 

काठमाडौं, असोज १० – अमेरिकाको टेक्सस राज्यमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मान गरिएको छ। अमेरिकाको टेक्सस राज्यको ड्यालसमा विगत छ वर्ष देखि संचालनमा रहेको छैठौ दशैं कप भकुण्डो प्रतियोगितामा चौधरीलाई सम्मान गरिएको हो। गत सेप्टेम्बर २३ तारिखमा सम्पन्न खेलमा क्यर्ल...
Dammar Giri   844   1
Sep 26, 2017
पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरी सम्मानित 

उज्ज्वल तारा स्कूलद्वारा दशैं दाैड: पुरुषतर्फ राजकुमार र महिलातर्फ चन्द्रावती प्रथम

काठमाडौं, असोज ६–राजधानीस्थित उज्ज्वल  तारा स्कूलले विजया दशमीको अवसरमा  दाैड प्रतियोगिताको आयोजना गरेको छ। ५ किलोमिटर दौडमा राजकुमार राई (पुरुषतर्फ) प्रथम भएका छन्। त्यसैगरी चन्द चापागार्इँँ द्वितीय र प्रमोद थापा तृतीय भएका छन्।  अभिभावकको विधामा भने विकास बस्नेतले जित...
Santosh Raj Panday   1.1k   0
Sep 22, 2017
उज्ज्वल तारा स्कूलद्वारा दशैं दाैड: पुरुषतर्फ राजकुमार र महिलातर्फ चन्द्रावती प्रथम

एसिसी यू–१९ मा नेपालको लगातार तेस्रो जीत

काठमाडौं, भदौ २९–पवन शर्राफको उत्कृष्ट बलिङमा  नेपालले एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा बिहीबार सिंगापुरलाई  हराएको छ। पवनले उत्कृष्ठ बलिङ गर्दै एक्लैले ६ विकेट लिँदा सिंगापुर ७ विकेटले पराजित भएको हो। सिंगापुरलाई हराएसँग यो नेपालको लगातार तेस्रो जित हो। मंगलबार भ...
Suvadin Desk   661   0
Sep 14, 2017
एसिसी यू–१९ मा नेपालको लगातार तेस्रो जीत

आजका आशाः थोमस मुलर

काठमाडौं, भदौ २९– सन् २०१० को विश्वकपका सर्वाधिक गोलकर्ता बनेर गोल्डन बुट हात पारेका जर्मन फुटबलर हुन्, थोमस मुलर।  मुलर जर्मन टोलीका महत्वपूर्ण सदस्य हुन्। र, जर्मनीले सन् २०१४ को विश्वकप जित्दा मुलरको भूमिका महत्वपूर्ण थियो।  त्यसबाहेक जर्मन टोलीको प्रदर्शनमा पनि मुलर सशक्त द...
Suvadin Desk   1.1k   0
Sep 14, 2017
आजका आशाः थोमस मुलर

 आइभरी कोस्ट, जाम्बिया र वेल्स विजयी

काठमाडाैं, भदाै १८–रुस विश्वकप २०१८ को छनौटका लागि शनिबार राति भएको खेलमा  आइभरी कोस्ट, जाम्बिया र वेल्स विजयी भएका छन्। समूह ‘सी’को खेलमा आइभरी कोस्टले गाबोनलाई ३–० ले हराएको हो, भने समूह ‘बी’ को खेलमा जाम्बियाले अल्जेरियालाई ३–१ ले हरायो। वेल्...
Suvadin Desk   734   0
Sep 03, 2017
 आइभरी कोस्ट, जाम्बिया र वेल्स विजयी

 आजदेखि राष्ट्रिय फुटसल लिग, विजेतालाई पाँच लाख

काठमाडौं, भदौ १५– आजदेखि राजधानीमा राष्ट्रिय फुटसल लिग  आयोजना हुँदैछ।  अखिल नेपाल फुटबल संघ (एन्फा) एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा फुटसल आयोजना हुन लागेको हो।   एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीका  अनुसार प्रतियोगिताको खेल काठमाडौँको चपलीहाइटस्थित चौर क्र...
Suvadin Desk   466   0
Aug 31, 2017
 आजदेखि राष्ट्रिय फुटसल लिग, विजेतालाई पाँच लाख