Suvadin, Home

पानी प्रणय पक्ष

अरुण तिवारी  आतुर जल बोला माटी से मैं प्रकृति का वीर्य तत्व हूं, तुम प्रकृति की कोख हो न्यारी। इस जगती का पौरुष मुझमें, तुममें रचना का गुण भारी। नर-नारी सम भोग विदित जस, तुम रंग बनो, मैं बनूं बिहारी। आतुर जल बोला माटी से.... न स्वाद गंध, न रंग तत्व, पर बोध तत्व है अनुपम मेरा। भ...
Suvadin Correspondent   1.6k   0
Apr 22, 2018
पानी प्रणय पक्ष

मेलम्ची खानेपानीः भुक्तानी समयमै नदिएको भन्दै स्थानीय ठेकेदार र मजदुर आन्दोलित 

काठमाडौं, साउन २४ –बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा पुनःस्थानीय ठेकेदार र मजदुर आन्दोलित भएका छन्। आगमी पुस महिना भित्रै राजधानीबासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजनाअनुसार काम भईरहेका बेला रकम भुक्तानी नभएको भन्दै स्थानीय ठेकेदारहरु र मजदुर तीन दिनदेखि आन्दोलित भएका हुन्। ...
Dammar Giri   955   0
Aug 08, 2017
मेलम्ची खानेपानीः भुक्तानी समयमै नदिएको भन्दै स्थानीय ठेकेदार र मजदुर आन्दोलित 

सुख्खा डाँडामा पानी अायाे, गाउँले बुरूक्क उफ्रिए

मलेखु (धादिङ), असार १३ - ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा जमिनमुनिबाट पानी निकालिएपछि गाउँबासीमा खुसियाली छाएको छ। पानीको अभावले बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि हर्ष छाएको खरी गाविसका पूर्वाध्यक्ष रामहरि पोखरेलले बताए। लाम...
Suvadin Media   1.1k   0
Jun 27, 2017
सुख्खा डाँडामा पानी अायाे, गाउँले बुरूक्क उफ्रिए

दर्जनौँ गाउँमा खानेपानीको हाहाकार, दुषित पानी खान बाध्य

महेन्द्रनगर (धनुषा), असार ११- चुरे विनाश, प्रचण्ड गर्मी र लामो समयदेखि वर्षा नहुँदा धनुषाको पूर्वपश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको ठूलो समस्या सिर्जना भएको छ । लामो समयदेखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि यस क्षेत्रमा पानीको समस्या...
Suvadin Media   1.1k   1
Jun 25, 2017
दर्जनौँ गाउँमा खानेपानीको हाहाकार, दुषित पानी खान बाध्य

तीन हजार मिटर सुरुङ खन्न बाँकी, यही गति कायम रहे नाै महिना लाग्ने

काठमाडौँ, असार ७ - यस वर्षको दसैमा मेलम्चीको पानी पिउने राजधानीवासीको सपना साकार हुन हम्मेहम्मे पर्ने भएको छ। आयोजना अन्तर्गत तीन हजार मिटर सुरुङ खन्न अझै बाँकी छ । हाल दैनिक ११ मिटर सुरुङ भन्दा बढी खन्न सकिएको छैन । यही गतिमा सुरुङ खन्दा नौ महिनायता कुनै प्रगति नहुने देखिन्छ ।  झन्डै त...
Suvadin Media   820   0
Jun 21, 2017
तीन हजार मिटर सुरुङ खन्न बाँकी, यही गति कायम रहे नाै महिना लाग्ने

मेलम्चीकाे काम कति भयाे, कति बाकीं?

काठमाडौँ, २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ। उपत्यकाभित्र पानी पु¥याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्र...
Suvadin Media   811   0
Jun 09, 2017
मेलम्चीकाे काम कति भयाे, कति बाकीं?

तीन खर्बको विद्युत आयोजनामा सम्झौता

काठमाण्डौं, २१ जेठ– बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप एन्ड कम्पनी सिजिजिसीबीच प्रारम्भिक सम्झौतापत्रमा एमओयूमा हस्ताक्षर भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनालाई अगाडि बढाउन सरकारका तर्फबाट...
Dammar Giri   649   0
Jun 04, 2017
तीन खर्बको विद्युत आयोजनामा सम्झौता

साउनको तेस्रो हप्ताबाट मेलम्चीको खानेपानी काठमाडाैंमा

किरण भट्टराई काठमाडौं, वैशाख ७ - मेलम्ची खानेपानी योजनाअन्तर्गत ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणका रुपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताएका छन्। उनले साउनको दोस्रो हप्तापछि वर्षात्मा बढेको वाग्मतीको पानीलाई परीक्...
Suvadin Desk   1.1k   0
Apr 20, 2017
साउनको तेस्रो हप्ताबाट मेलम्चीको खानेपानी काठमाडाैंमा

भेरीको पानी खान बाध्य जनता भन्छन्, ‘पानी ल्याउनेलाई भोट’

सुर्खेत, चैत २६- सिम्ता गाउँपालिका–६ राकमका ६१ वर्षीय रामबहादुर घर्ती आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको बताउँछन्। बाबु, बाजेले पनि यहाँ भेरी नदीको पानी बोकेरै पिएका हुन् उनको भनाइ छ। हिउँदयाम भन्दा वर्षायाममा पिउने पानीको निकै समस्या हुने गर्दछ। वर्षायाममा भेरी नदी पूरै धमिल...
Suvadin Desk   604   0
Apr 08, 2017
भेरीको पानी खान बाध्य जनता भन्छन्, ‘पानी ल्याउनेलाई भोट’

मन्त्रालय र केन्द्रीय निकायले नै ४३ करोड पानीको महसुल तिर्न बाँकी

पूर्णप्रसाद मिश्र काठमाडौं, चैत २१- मन्त्रालय, केन्द्रीय निकाय र सरकारी सार्वजनिक संस्थानले खानेपानी उपभोग गरेबापत् काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई ४३ करोड महसुल तिर्न बाँकी छ। लिमिटेडको महसुल तिर्न बाँकी रहेको मन्त्रालय एवम् केन्द्रीय निकायमा गृहमन्त्रालय रआठ करोड १९ लाख, सङ्घीय मामिला तथा...
Suvadin Desk   621   0
Apr 03, 2017
मन्त्रालय र केन्द्रीय निकायले नै ४३ करोड पानीको महसुल तिर्न बाँकी

बुटबलमा एक अर्बको खानेपानी योजना साकार बन्दै

बुटवल, चैत ४ - बुटवललाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन भन्दै थालिएको झुम्सा खानेपानी योजना सम्पन्न हुन अझै दुई वर्ष लाग्ने भएको छ। बुटवलबासीले लामो समयदेखि झुम्साको खानेपानी बुटवल ल्याई उपभोग गर्ने आशामा बसरिहेका छन्। गत साउनमा आएको बाढीले खानेपानीको मुहानमा निर्माण गरिएको इन्टेक भत्काएपछि झु...
Bikash Parajuli   2k   1
Mar 16, 2017
बुटबलमा एक अर्बको खानेपानी योजना साकार बन्दै

पानी पिउन अल्छी गर्दा मिर्गौलालाई सास्ती

कल्पना पौडेल काठमाडौं, फागुन २५- ‘बाहिर त कहाँ पानी पिउनु पटकपटक शौचालय जानुपर्छ, मत घरमा मात्र पानी पिउँछु’ यदि हामीमध्ये कसैले यस्तो खालको बानी अपनाएका छौं भने ख्याल राखौं आफूले आफ्नै मिर्गौला बिगार्दै छौं। पछिल्लो समय आम्दानीका लागि विदेशिका युवाको मिर्गौलामा समस्या देखिएपछि वर्ष द...
Suvadin Desk   711   0
Mar 08, 2017
पानी पिउन अल्छी गर्दा मिर्गौलालाई सास्ती

काकाकुल पाटन नगरपालिका!

बैतडी जिल्ला  पाटन नगरपालिका-२ र कैलपाल वडा नम्बर ९ का स्थानीय  बासिन्दा  खानेपानी ल्याउन एक घन्टा को बाटो तय गर्छन्। त्यहाँका  स्थानीय  टोल रुइन्यागडा, मटेलिगडा, टिक कलुवागडा, आेखडागडा टुडिगडा फट्क्या ढुङ्गाका लगभग ६० घरपरिवारका खासगरी  महिला र बालबालिका  पान...
Dharamraj Bhattarai    3.5k   6
Mar 07, 2017
काकाकुल पाटन नगरपालिका!

स्याङ्झामा सौर्य लिफ्टिङ खानेपानी निर्माण सुरु

वालिङ, फागुन २२ - स्याङ्जाको माझकोट शिवालय गाविसको बुढाकोटमा सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण थालिएको छ। नेपाल सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा माझकोट शिवालय सौर्य लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको हो।  गाउँभन्दा मुनि रहेको मूलबाट करिब तीन सय मिटरको उचाइमा पानी तानेर ग...
Suvadin Desk   434   0
Mar 05, 2017
स्याङ्झामा सौर्य लिफ्टिङ खानेपानी निर्माण सुरु

विद्यालयमा खानेपानीको चर्को समस्या

इलाम, १३ फागुन - जिल्लाको दक्षिणीभेग चुरे क्षेत्रका गाविसस्थित विद्यालयमा खानेपानी समस्या चर्को रुपमा देखिएको छ। ती क्षेत्रमा खानेपानीको मुहान सुक्न थालेपछि विद्यालयमा खानेपानी समस्या चर्को रुपमा देखिएको हो। विद्यालयमा खानेपानीको समस्या देखिन थालेपछि यहाँका अधिकांश विद्यार्थीले पिउनका ल...
Binita Uprety   672   0
Feb 24, 2017
विद्यालयमा खानेपानीको चर्को समस्या

जलवायु नाप्ने अन्मा मिटर (यन्त्र) बिग्रँदा मौसम परिवर्तनबारे जानकारी नै हुँदैन

डडेल्धुरा, माघ २३ - तापक्रम तथा मौसमका बारेमा सूचित गर्ने अन्मा मिटर(यन्त्र) बिग्रँदा जलवायु परिवर्तनसम्बन्धी जानकारीवारे डडेल्धुरावासी अनभिज्ञ छन्। हावापानी फिल्ड कार्यालय डडेल्धुरामा रहेका सो अन्मा मिटर विगत एक वर्षदेखि बिग्रिएका छन्। जलवायु नाप्ने वा त्यसका बारेमा सूचना दिने अन्मा मिट मर्मत हु...
Suvadin Desk   698   0
Feb 05, 2017
जलवायु नाप्ने अन्मा मिटर (यन्त्र) बिग्रँदा मौसम परिवर्तनबारे जानकारी नै हुँदैन

कञ्चनपुरको पानीमा अत्यधिक आर्सेनिक

कञ्चनपुर, माघ १७- झलारी पिपलाडी नगरपालिका क्षेत्रका आधा दर्जन बढी गाउँका बासिन्दा स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्। शुद्ध पानी उपलब्ध नहुँदा बन्साहा, खजुवा, नौखरी, गणेशपुर, लक्ष्मीपुर सिकलपट्टि र  असैनालगायत क्षेत्रका बासिन्दा आर्सेनिकयुक्त पानी पिउन बाध्य भएक...
Suvadin Desk   614   0
Jan 30, 2017
कञ्चनपुरको पानीमा अत्यधिक आर्सेनिक

केयुकेएलले महसुल नतिर्ने उपभोक्तालार्इ मेलम्चीको पानी नदिने

काठमाडौं माघ ८ - काठमाडौं उपत्यका खानेपानी लिमिटेडले महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगर्ने भएको छ। लिमिटेडले दुई अर्ब १२ करोड पाँच लाख रुपैयाँ महसुल उठाउन बाँकी छ। महसुल नतिरेका ग्राहकलाई व्यक्तिगत रुपमा पत्र लेखी छिटो महसुल तिर्न सूचित गरिएको लिमिटेडका महाप्रबन्धक डा.&n...
Suvadin Correspondent    580   0
Jan 21, 2017
केयुकेएलले महसुल नतिर्ने उपभोक्तालार्इ मेलम्चीको पानी नदिने

विस्तृत कार्ययोजना ल्याउन सरकारलाई निर्देशन

काठमाडाैं, पुस २६ व्यवस्थापिका संसदको विकास समितिले स्वच्छ खानेपानी व्यवस्थापनका लागि विस्तृत कार्ययोजना ल्याउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकले सरोकारावाला निकायसँग छलफल गरी स्वच्छ खानेपानीको उचित व्यवस्थापन गर्न निर्देशन दिएको हो। जनसंख्या वृद्धिसँगै स्वच्छ खानेपानीक...
Suvadin Desk   635   0
Jan 10, 2017
विस्तृत कार्ययोजना ल्याउन सरकारलाई निर्देशन

देशभर हल्का वर्षा र हिमपात, भोलिसम्म पानी पर्ने 

काठमाडौं, पुस १७  काठमाडौंलगायत देशका विभिन्न भागमा अहिले सामान्य वर्षा भइरहेको छ। जाडो यामसँगै पश्चिमी वायुको प्रभावका कारण हरेक वर्ष हिउँदे वर्षा हुने मौसमी चक्रअनुसार अहिले देशभर वर्षा र हिमपात भएको हो। जल तथा मौसम विभागका मौसमविद राजु प्रधानाङ्गका अनुसार जाडो सुरू भएसँगै स...
Govinda Luitel   761   0
Jan 01, 2017
देशभर हल्का वर्षा र हिमपात, भोलिसम्म पानी पर्ने