अनिल बिष्ट
ला! साइको त बोल्दो पनि रहेछ त! मञ्च अगाडिको भीडबाट आएको त्यो आवाजले मलाई झस्क्यायो। मलाई अचम्म लाग्नु स्वाभाविक पनि थियो। किनभने दिनभरि सबैभन्दा बढी कुरा गर्ने मेरो साथी भनेकै साइको थियो। अब साइकोको कथा आएपछि शुरुबाटै जाऔं न त। त्यसदिन बीए फर्स्ट इयरको ओरिएन्टेशन क्लास थियो। सब...
अनिल बिष्ट
चियाको चुस्की लिँदै म कथाको अर्को लाइन लेख्न मात्रै खोज्दै थिए। अचानक मेरो नजर चुरोटको धुवाझैं सेतो–सेतो बादल उडाउँदै गरेकी, ठाउँठाउँमा प्वाल परेको पाइन्ट लगाएकी अनि भर्खर भुत्ल्याएर छोडेजस्तो कपाल भएकी एक सुन्दर युवतीमा पर्यो। केही त पक्कै खास थियो उनमा कि म मुख आँ पारेर...
झापा, माघ २३ – काँकरभिट्टा रोटर्याक्टको आयोजनामा झापाको मेचीनगर–७ सत्तिघट्टास्थित अरनिको आधारभूत प्राविमा निःशुल्क आँखा तथा दन्त परीक्षण भएको छ।
दुर्गा चन्द्र मेमोरियल ट्रस्ट मेची नेत्रालय र प्रधान डायगोनिइस्टिक सेन्टरको सहआयोजनामा सञ्चालित उक्त कार्यक्रममा करिब १ सय ५० जना विद्यार्थी...
अनिल बिष्ट
'म मरेपछि सबैभन्दा दुःखी को हुन्छ होला है। मेरो शरीर मात्र मर्ने हो कि आत्मा पनि मर्ने हो ? मृत्युपछिको संसार कस्तो हुन्छ होला है।' यिनै प्रश्नहरु मनमा खेलिरहेका थिए। अचानक पछाडिबाट आवाज आयो, 'सुन्नुस् त हजुर।'
म झसंग भएँ। बेलुकीको ६ बजेको थियो। बाँच्ने रहर स...
अनिल बिष्ट
'आम्बो! भाइहरु त आइपोसकेछ! सरी है ढिला भो। ल अब डल्लै सामान बोकेर रुमतिर जौं,' पेम्बा दाजुले भनेको रुम कुनै होटल होला भनेको त अंग्रेजको पालाको जस्तो देखिने पूरानो तर सुन्दर घर रहेछ। होमस्टे भएनि त्यहाँ मालिक बस्दैन रहेछन्। तर, हामीलाई चाहिने प्रायः सबै सामान रहेछ रक्सी बाहेक।...
अनिल बिष्ट
नेपालगञ्ज शहर। साँघुराे सडक छिचाेल्दै पुगिने चाेक। जसकाे नाममा हाे सुन्दरचाेक। जहाँ खुशीका अनेक रंगहरु थिए। अहिले त त्यहाँ ठूलाठूला कंक्रिटका भवनहरु छन्।
तर, त्यसबेला त्यहाँ रुखपातले घेरिएका साना-साना झुपडीहरु थिए। त्यहीमध्ये एक झुपडीमा मेरो जन्म भएको थियो। र, मेरो जीवन कथाको शुरु...
अनिल बिष्ट
जब पहिलो दिन निर्जलालार्इ देखेको कुरा सम्झिँन्छु, तब त्यो गुलाबी लिपिस्टिक पोतिएको ओठको बीचबाट फुल्दै फुट्दै गरेको बबलगम्, मेसिनले तानेर सिल्की पारेको त्यो रेशमी कपाल खेलाउँदै गरेका औंलाहरु, टमक्क कसिएको सर्टबाट प्रष्ट अनुमान लगाउन सकिने फक्रिन लागेका कोपिला जस्ता स्तनहरु र कैला-कैला...
कथाः अनि यसरी टुंगियाे हाम्राे प्रेमकाे अधुराे कहानी
अनिल बिष्ट
दैनिकी (२०६९/१२/३०)
रात भएकाले ठ्याक्कै त थाहा भएन कहाँ हो। तर, त्रिशुली किनारमा पहाडको बाटो हुँदै हुँइकिएको रात्रिबस एउटा सानो शहरको बिचमा लामो जाममा पर्यो। सानो ब्याग भिरेर बसबाट ओर्लेर नजिकैको चिया पसलमा गएँ। जाम खुल्ने अझै छाँटकाँट थिए। एउटा चुरोट र चिया मगाएँ।
र, ब्यागबाट डा...