Suvadin, Home

Anoj Rijal

 

First Name : Anoj Rijal

Address :

Occupation :

Phone :

Published Post By Anoj Rijal

बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा

काठमाडौं, ६ साउन – दक्ष जनशक्ति उत्पादन गर्नुका साथै बीमा क्षेत्रलाई प्राविधिक रूपले अघि बढाउने उद्देश्यले बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ। बीमा समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईंले उक्त इन्स्टिच्युट उद्घाटनका क्रममा यसलाई प्रतिष्ठानका रुपमा विकास गर्दै लगिने जानकारी दिए।&nbs...
बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा

सिसडोल भरियाेःकाठमाडाैं उपत्यका दुर्गन्धित

काठमाडौं, ५ साउन – एक महिनादेखि उठाउन रोकिएको काठमाडौं उपत्यकाको फोहर अझै उठ्न सकेको छैन।  अहिले जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ।कालीमाटी, कलंकी, बल्खु, टेकु सीतापाइला, बालाजु चाबहिललगायत दर्जनाैँ स्थानमा लामो समयदेखि थुपारिएको फोहरको कारण शहर दुर्गन्धित बनिसकेको छ।  काठमाड...
सिसडोल भरियाेःकाठमाडाैं उपत्यका दुर्गन्धित

बालविकास केन्द्रमा १० लाख बालबालिका

काठमाडौं, ५ साउन – समुदायिक तथा सरकारी विद्यालयमा आधारित पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास केन्द्र करीब ३० हजार पुगेको छ।  प्रारम्भिक बालविकास समाजले गरेको अध्ययनअनुसार निजी तथा संस्थागत रुपमा स्थापित केन्द्र भने करीब छ हजार छन्। प्रारम्भिक बालविकास केन्द्रमा भर्ना हुने बालिका...
बालविकास केन्द्रमा १० लाख बालबालिका

२० करोड डलरको परियोजना स्वीकृत

काठमाडौं, २ साउन – सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेण्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।  लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार राति अबेर सम्पन्...
२० करोड डलरको परियोजना स्वीकृत

कर्णाली प्रदेशमा ६६ प्रतिशत रोपाइँ

सुर्खेत, १ साउन – असार महिनाको अन्तिम दिनसम्म कर्णाली प्रदेशमा ६६ प्रतिशतमात्रै रोपाइँ भएको छ।  क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका अनुसार कर्णाली अञ्चलका डोल्पा र जुम्लामा रोपाइँ सम्पन्न भएको छ। समयमै पानी नपर्दा कर्णाली प्रदेशमा ३४ प्रतिशत रोपाइँ अझैसम्म हुन सकेको छैन। सुर्खेत र दैल...
कर्णाली प्रदेशमा ६६ प्रतिशत रोपाइँ

हलेसी महादेवकाे पहिचान झल्काउने काेशेली घर

हलेसी ,३२ असार – पूर्वकाे पशुपतिनाथ भनेर चिनाउने खाेटाङकाे हलेसी महादेवस्थानमा अहिले अान्तरिक तथा वाह्य पर्यटककाे  वाक्लाे उपस्थिती रहेकाे पाइन्छ। तर त्यहाँ बाट फर्कदा यहाँकाे चीनाे के हाे, के पाइन्छ भनी सबैकाे जिज्ञासा हुन्छ। त्यस जिज्ञासकाे उत्तर यहिनै हाे भन्ने विशेष किसिमकाे केहि...
हलेसी महादेवकाे पहिचान झल्काउने काेशेली घर

सरकार एकपक्षीय, तानाशाही र सर्वसत्तावादी ढंगबाट अघि बढिरहेको छः नेता विश्वकर्मा

काठमाडौं ३२, असार – नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको वेथितीलाई गम्भीर रुपमा नलिएको  खराे आरोप लगाएका छन्।  सोमबार संसद बैठकमा कांग्रेसका तर्फबाट बोल्दै सांसद विश्वकर्माले डा. गोविन्द केसीको अनशन र शिक्षा स्वास्थ्यप्रति सरकार...
सरकार एकपक्षीय, तानाशाही र सर्वसत्तावादी ढंगबाट अघि बढिरहेको छः नेता विश्वकर्मा

स्थानीय गाई संरक्षण गर्न भागवत महायज्ञ

काठमाडाैं, २९ असार – स्थानीय गाईको संरक्षणका लागि इच्छा लाग्नेबाट सहयोग संकलनका लागि श्रीमदभागवत ज्ञान महायज्ञ शुरु भएको छ।  श्रीकृष्ण प्रेम संस्था नेपाल (कृप्सन) ले असार २४ गते आइतबारदेखि शुरु गरेको महायज्ञ असार ३० गते शनिबार सकिने छ। अग्रवाल भवन कमलपोखरीमा भइरहेको महायज्ञमा उपस्थित ह...
स्थानीय गाई संरक्षण गर्न भागवत महायज्ञ

बाजुरामा ४ रिक्टरको भूकम्प

बाजुरा २९, असार– शुक्रकार बिहान  ८ बजेर ५८ मिनेटमा ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ।  भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सीनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रह...
बाजुरामा ४ रिक्टरको भूकम्प

भानुजयन्तीमा प्रभातफेरी र हिमवत्खण्ड सम्मिलन हुँदै

काठमाडौं, २९ असार – नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आज प्रभातफेरीसहित उहाँको शालिकमा माल्यार्पण गरिएको छ।  भानु प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा नगरपरिक्रममासहित रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा पुगी भानुभक्तक...
भानुजयन्तीमा प्रभातफेरी र हिमवत्खण्ड सम्मिलन हुँदै

कर्मचारीकाे पेन्सन घटाउने अर्थ मन्त्रालयको तयारी

काठमाडौं,  २८ असार – संघीय निजामती ऐनमार्फत हालै अर्थ मन्त्रालयले गरेको प्रस्ताव संसदले स्वीकृत गरेमा आगामी दिनमा कर्मचारीहरुको पेन्सन घट्ने पक्का पक्की भएकाे छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको विधेयकमा राय मागेकोमा अर्थले पेन्सन घटाउने प्रस्ताव गरेको...
कर्मचारीकाे पेन्सन घटाउने अर्थ मन्त्रालयको तयारी

१६ वर्षपछि उपत्यकामा उच्च वर्षा , अझै वर्षा हुने

काठमाडौं, २८ असार –  हिजोदेखि निरन्तर परेको अविरल वर्ष आगामी ३ दिनसम्म देशभरिका अधिकांश स्थानमा पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी गर्दै देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने र पूर्वका केही स्थानमा भने भा...
१६ वर्षपछि उपत्यकामा उच्च वर्षा , अझै वर्षा हुने

Published Events By Anoj Rijal

Published Infos By Anoj Rijal

Published Polls By Anoj Rijal