Suvadin, Home

Ashok Adhikari

 

First Name : Ashok Adhikari

Address : Sinam-7 Taplejung Nepal

Occupation : Journalism

Phone : +977 9851245124

Check my Autograph

Published Post By Ashok Adhikari

अनुराधा कोइराला, जसले हजारौं महिलालाई नवजीवन दिइन्

काठमाडौं, माघ २१ - ‘पद्मश्री पुरस्कारले मलाई नयाँ जिम्मेवारी थपिदिएको छ,’ स्वास्थ्य बिग्रिएर आराम गरिरहेकी माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले बिहीबार अपरान्ह शुभदिनसँगको सम्पर्कमा भनिन्, ‘नेपाली महिलाहरूलाई कुनै पनि जोखिममा पर्न नदिन हामीलाई उत्साह प्रदान गरेको छ...
अनुराधा कोइराला, जसले हजारौं महिलालाई नवजीवन दिइन्

एनआरटीलाई हराउँदै मनाङ झापा गोल्डकपको सेमिफाइनलमा

झापा, माघ २० काठमाडौंको न्यूरोड टिम एनआरटीलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मनाङले...
एनआरटीलाई हराउँदै मनाङ झापा गोल्डकपको सेमिफाइनलमा

सुदूरपश्चिमलाई पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश

झापा, माघ १९ आयोजक टोली रमपम झापा–११ ले झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ। डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा झापाले सुदुरपश्चिम–...
सुदूरपश्चिमलाई पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश

प्रधानन्यायाधीश कड्किएपछि बार पदाधिकारी ‘लुत्रुक्क’

काठमाडौं, माघ १९ - उच्च अदालतमा न्यायाधीश नियुक्ति गरिएपछि कोकोहोलो गर्दै आएको नेपाल बार एशोसिएसन प्रधानन्यायाधीश सुशीला कार्कीसँग सहमति गर्न बाध्य भएको छ। उच्च अदालतमा गरिएको न्यायाधीश नियुक्ति असंवैधानिक र गैरकानुनी भएको दावीसहित आन्दोलन नै थालेको नेपाल बार एशोसिएसनले प्रधानध्यायाधीश कार...
प्रधानन्यायाधीश कड्किएपछि बार पदाधिकारी ‘लुत्रुक्क’

त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको सेमिफाइनलमा

काठमाडाैं, माघ १८ विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा आर्मीले रुपन्देही-११ लाई २-० गोलअ...
त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको सेमिफाइनलमा

थ्रेसहोल्डविरूद्ध साना दल

काठमाडौं, माघ १८ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीमा तीन प्रतिशत थ्रेसहोल्ड राख्ने विषयमा छलफल सुरु गरेपछि साना दल आक्रोशित भएका छन्। थ्रेसहोल्डको व्यवस्था गर्दा तीनदेखि चार वटा दल मात्रै संसदमा जान सक्ने दावी गर्दै ‘काल्पनिक थ्रेसहोल्ड&rsq...
थ्रेसहोल्डविरूद्ध साना दल

धुँवाको मुस्लोसँगै उड्यो सपना

काठमाडौं, माघ १७ साँझको सडक, सवारीसाधनको बाक्लो आवतजावत थियो। प्रायः व्यापारी-व्यवसायीहरू पसल बन्द गर्न लागेका थिए। रातिको आठ बजिसकेकाले केही व्यापारी चाहिँ खाना पकाउने तयारीमा थिए। सामान थन्क्याएर घर जाउँला भन्ने ध्याउन्नले व्यस्त पसले आगो दन्किन थालेपछि मात्रै झसंग भए। काठमाडौंको कुलेश्वरस...
धुँवाको मुस्लोसँगै उड्यो सपना

उड्नुअघि जहाजको इन्जिन जाँच्ने इञ्जिनियर दाजु-बहिनी 

काठमाडौं, माघ १६ - ‘राइट ब्रदर्स’को ‘बालसुलभ बदमासी’ र ‘सपना’ आज आकाशमा उडिरहेका जहाज हुन्। विल्भर र ओर्भिल दुई दाजुभाइको सपनात्यति बेला जागेको थियो, जतिबेला उनीहरूको उमेर ११ र ७ वर्ष मात्र थियो।  विल्भर ११ वर्षका थिए, ओर्भिलको उमेर ७ वर्षका थिए। यी द...
उड्नुअघि जहाजको इन्जिन जाँच्ने इञ्जिनियर दाजु-बहिनी 

स्थानीय चुनाव प्रोपोगान्डा हो, प्रदेश चुनाव नेपालमा सम्भवै छैन : भीमार्जुन आचार्य 

काठमाडौं, माघ १३ पार्टीको कार्यक्रम सिलसिलामा दाङ पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले वैशाखभित्र कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुने दाबी गरे। उनले सरकार तत्कालै निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेको पनि बताए। ‘मैले प्रचण्डजीलाई चुनावको मिति घोषणा गर्न भनिसकेको छु, सरकार...
स्थानीय चुनाव प्रोपोगान्डा हो, प्रदेश चुनाव नेपालमा सम्भवै छैन : भीमार्जुन आचार्य 

रातारात ३९ जना एसएसपीको सरुवा

काठमाडौं, माघ १३ गृहमन्त्री र नेपाल प्रहरीका प्रमुखको शितयुद्धले ढिलाई भएको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरुको सरुवाको टुंगो लागेको छ। गृहालयले नेपाल प्रहरीका ३९ जना एसएसपीको सरुवा गरेको हो।  गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार बुधबार राति गृह मन्त्रालयमा बसेको मन्त्रिस्तरी...
रातारात ३९ जना एसएसपीको सरुवा

एक मन्त्री एक सांसद, प्रेमबहादुरको पार्टीमा अध्यक्ष र केन्द्रीय सदस्य पनि एक–एक जना

काठमाडौं, माघ ११ सिंहदरबारभित्र भौतिक योजना तथा निर्माण मन्त्रालयसँगैको तेस्रो बिल्डिङको चौथो तल्लामा अहिले रौनक निकै बढेको छ। सिँढीबाट प्रवेश गर्नेबित्तिकै उत्तर र दक्षिणतर्फ रहेका दुईवटै कोठामा भिडभाड छ। अनि, नयाँ नेमप्लेटमा ढोकैमाथि ‘मा. प्रेमबहादुर सिंह, मन्त्री, खानेपानी तथा सरसफा...
एक मन्त्री एक सांसद, प्रेमबहादुरको पार्टीमा अध्यक्ष र केन्द्रीय सदस्य पनि एक–एक जना

‘स्त्रीप्रेमी’ प्रेमबहादुरको दल अबैध, सांसद पद अबैध, तैपनि मन्त्री

काठमाडौं, माघ ९- तीन वर्षसम्म लगातार आयव्यय विवरण नबुझाएपछि वि.सं. २०७२ साल फागुन २३ गते निर्वाचन आयोगले प्रेमबहादुर सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टी खारेज गर्यो। त्यतिबेला पनि उनी खानेपानी तथा सरसफाई मन्त्री थिए। कानुनमा व्यवस्था भएअनुसारको आयव्ययको वार्षिक विवरण नबुझाउँदा दल खारेजीम...
‘स्त्रीप्रेमी’ प्रेमबहादुरको दल अबैध, सांसद पद अबैध, तैपनि मन्त्री

Published Events By Ashok Adhikari

Published Infos By Ashok Adhikari

Published Polls By Ashok Adhikari