Suvadin, Home

Ashok Adhikari

 

First Name : Ashok Adhikari

Address : Sinam-7 Taplejung Nepal

Occupation : Journalism

Phone : +977 9851245124

Check my Autograph

Published Post By Ashok Adhikari

‘एमाले कार्यकर्ता भेला गरेर गफ चुट्ने सिइओलाई बर्खास्त नगरेर के गर्ने?’

काठमाडौं, पुस २१ पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले बर्खास्त गरेपछि विभिन्न टिकाटिप्पणी हुन थालेका छ। ज्ञवालीले बुधबार सरकारले सोधेको प्रष्टीकरणको जवाफ दिँदै सरकारी सहयोग नपाएकै कारण प्राधिकरणले उल्लेख्य काम अगाडि बढाउन नसकेको बताएका थिए। सरकारले सोधेको...
‘एमाले कार्यकर्ता भेला गरेर गफ चुट्ने सिइओलाई बर्खास्त नगरेर के गर्ने?’

मोबाइलमै चल्ने भो २६ घण्टासम्म भिडियो

काठमाडाैं, पुस २० तपाईंको मोबाइलमा चार्ज कति घण्टा थाम्छ? वा फुल चार्ज गर्नेवित्तिकै सकिएर हैरान हुनुहुन्छ? यदि त्यस्तो समस्याबाट ग्रस्त हुनुहुन्छ भने अब तपाईंको समस्याको समाधान एउटा नयाँ प्रविधिले गर्दैछ। साढे तीन हजार एमएएच रहेको दुई वटा ब्याट्री भएको सुविधासम्पन्न स्मार्टफोन छिट्टै बजारमा...
मोबाइलमै चल्ने भो २६ घण्टासम्म भिडियो

सत्ताको छटपटीले एमालेमा जागेको ‘मौसमी राष्ट्रवाद’

काठमाडौं, पुस १९ सर्वोच्च अदालतले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमाथि अन्तरिम आदेश आवश्यक नपर्ने जनाएपछि प्रतिपक्षी दल नेकपा एमालेले ‘सबै एक कदमपछि हट्नुपर्ने’ प्रस्ताव अघि सारेको छ। तर, एमालेको ‘एक कदमपछि’को भाषा प्रष्ट छैन। ‘एमाले सीमांकनक...
सत्ताको छटपटीले एमालेमा जागेको ‘मौसमी राष्ट्रवाद’

अख्तियारको वेबसाइटमा लोकमान अहिले पनि प्रमुख

काठमाडौं, पुस १८ लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदबाट निलम्बित भएको अढाइ महिना पुग्न लागे पनि आयोगको वेबसाइटमा अझै उनी नै प्रमुख छन्। कात्तिक ३ गते बुधबार निलम्बनमा परेका कार्कीलाई अख्तियारका कर्मचारीले अझै प्रमुखकै हैसियत दिइरहेका छन्। व्यवस्थापिका&n...
अख्तियारको वेबसाइटमा लोकमान अहिले पनि प्रमुख

दलदलमा प्रधानमन्त्री दाहाल

अशोक अधिकारी जनआन्दोेलन २०६२/०६३ पछि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो। दस वर्षभन्दा लामो समय चलेको माओवादी जनयुद्ध अन्त्य भएको घोषणा गर्दै नेपाल सरकार र नेकपा माओवादीबीच वि.सं. २०६३ मंसिर ५ गते सम्झौतापत्रमा हस्ताक्षर भयो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा...
दलदलमा प्रधानमन्त्री दाहाल

कपडा पसलमा मान्छेको मोलमोलाई

काठमाडौं, पुस १७ भारतीय प्रहरीको सर्वाधिक सूचीमा रहेका नेपाली नागरिक शक्ति भण्डारीको आपराधिक र मानव तस्करी अन्तरराष्ट्रियको गिरोह नेपालमा पनि सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। झापाको मेचीनगर-१० काँकडभिट्टाका राजेश महत पक्राउ परेपछि मानव तस्करीको अन्तरराष्ट्रिय सञ्जाल नेपालमा पनि सक्रिय रहे...
कपडा पसलमा मान्छेको मोलमोलाई

माथिल्लो तामाकोसीमा ‘दलालको दृष्टि’

- पशुपति चौलागाईं दोलखा विकासको दृष्टिले उदाउँदो जिल्ला हो। हामीसँग रहेको प्राकृतिक स्रोतसाधनको परिचालन र दक्ष जनशक्तिलाई अधिक उपयोग गर्न सकियो भने दोलखाली नागरिकको दैनिकमा ठूलो परिवर्तन आउन सक्छ। मात्रै सरकारी साथ र सहयोग दोलखाबासीका आशाको किरण हुनसक्छ। तर, हामीले सोच्नै नसक्ने विषयमा सरकार...
माथिल्लो तामाकोसीमा ‘दलालको दृष्टि’

बैठकमा देउवा-अोली-दाहालबीच सधैं तनाव

काठमाडौं, पुस १४ संविधान संशोधन र निर्वाचनका विषयमा छलफल गर्न तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मंगलबार बसेको बैठक निकै तनावपूर्ण भयो। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा संघीय समाजव...
बैठकमा देउवा-अोली-दाहालबीच सधैं तनाव

१० कक्षा पढेका रइसले बनाए पानीबाटै चल्ने कार

काठमाडौं, पुस १३ यो संसार विचित्रको छ। यति विचित्र कि हाम्रो सोच एकातिर हुन्छ, समयको दिशा अर्कैतिर हुन्छ। केही यस्ता मानिस पनि छन्, हाम्रो समाजमा जो महत्वपूर्ण खोज र आविष्कार गर्ने वैज्ञानिकलाई पनि आश्चर्यचकित पार्छन्। भारत यस्तो देश हो, जसको इतिहास नै शिक्षा र चेतनासँग जोडिएर आ...
१० कक्षा पढेका रइसले बनाए पानीबाटै चल्ने कार

‘एमाले अडान’ले बिथोलियो शीर्ष नेताको वार्ता

काठमाडौं, पुस १३ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्षस्थ नेताको बैठक निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली सहभागी बैठक दुई पक्ष आ–आफ्नै अडानमा रहँदा निष्कर्षविही...
‘एमाले अडान’ले बिथोलियो शीर्ष नेताको वार्ता

केपी ओलीको सरकारमा विजय गच्छदारलाई ल्याउँदा संविधान संशोधन सम्झौता

काठमाडौं, पुस १२ नेपाली राजनीतिको एउटा नकारात्मक पक्ष हो, निषेध। राजनीतिक दलका नेताहरूले जति नै समावेशी प्रतिनिधित्वको कुरा गरे पनि आखिर आफ्नो एजेण्डा र स्वार्थभन्दा माथि उठेर सोच्ने संकल्प र धैर्यता कसैसँग छैन, निषेधको राजनीति हावी छ। यद्यपि, आडम्बरमा रुमलिएको नेपाली राजनीतिमा युवा नेताहरूको ध...
केपी ओलीको सरकारमा विजय गच्छदारलाई ल्याउँदा संविधान संशोधन सम्झौता

हिन्दु राष्ट्र माग्दै कांग्रेस कार्यकर्ताद्वारा दाङमा हडताल

नारायण खड्का, दाङ, पुस १२ हिन्दुवादी संगठनहरूसहित दाङमा कांग्रेस कार्यकर्ता हिन्दु राष्ट्र माग्दै हडतालमा उत्रिएका छन्। बन्दका कारण मंगलबार बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ। हिन्दु जागरण अभियानसहितका एक दर्जन संगठनले आह्वान गरेको बन्दले जिल्लाको जनजीवन प्रभावित भएको हो। बन्द...
हिन्दु राष्ट्र माग्दै कांग्रेस कार्यकर्ताद्वारा दाङमा हडताल

Published Events By Ashok Adhikari

Published Infos By Ashok Adhikari

Published Polls By Ashok Adhikari