Suvadin, Home

Ashok Adhikari

 

First Name : Ashok Adhikari

Address : Sinam-7 Taplejung Nepal

Occupation : Journalism

Phone : +977 9851245124

Check my Autograph

Published Post By Ashok Adhikari

लोडसेडिङ अन्त्यका नायक जनार्दन

काठमाडौं, वैशाख १ – तत्कालीन नेकपा माओवादीले वि.सं. २०५२ सालमा सशस्त्र जनयुद्ध सुरू गर्दा ‘दीर्घकालीन वर्ग संघर्ष’को प्रारुप तयार गर्ने कोर कमिटीमा सीमित व्यक्ति मात्रै थिए। माओवादी नेताहरू पुष्पकमल दाहाल, मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा, चन्द्रप्रकाश गजुरेललगायत थि...
लोडसेडिङ अन्त्यका नायक जनार्दन

बालुवामा लगानी, मनग्ये आम्दानी!

झापा, चैत ३० - ‘बालुवामा पनि कहीँ खेती हुन्छ?’ धेरैलाई यस्तै लाग्न सक्छ। तर, झापाको भद्रपुर नगरपालिकास्थित मेची किनारमा बसोबास गर्ने किसानहरू बालुवामा खेती मात्र गर्दैनन्, त्यसबाट प्रशस्त आम्दानी पनि गर्छन्। भद्रपुर–३ का किसान रतन सन्थाल (हेमरम)को ६ जनाको परिवार बालुवा...
बालुवामा लगानी, मनग्ये आम्दानी!

पर्दामार्फत पाेखियाे महिला सशक्तिकरण

काठमाडौं, चैत २९ – वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट लगभग ९ हजार नागरिकको ज्यान गयो। धेरै नागरिकले धेरै थरी दुखकष्ट व्यहोर्न बाध्य भए। तर, त्यति बेलाको आफ्नो संघर्षलाई कसै–कसैले सम्हालेर राखे, तस्बिरमा र भिडियोमा। जुन दृश्य भविश्यका लागि जिम्मेवारीबाेध र प्रेरक सामग्र...
पर्दामार्फत पाेखियाे महिला सशक्तिकरण

डन दावा लामामाथि गाेली प्रहार

काठमाडाैं, चैत २९ – प्रहरीकाे निगरानीमा रहेका डन दावा लामामाथि गोली प्रहार भएकाे छ। प्रहरीका अनुसार काठमाडौंकाे गाैरीघाटमा अज्ञात समूहले लामामाथि गोली प्रहार गरेको हो। लामालाई दुई वटा गोली दागिएकाे प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक केशव बस्नेतले जनाएका छन्। प्रहरीका अनुसार घाइते लामालार्...
डन दावा लामामाथि गाेली प्रहार

पञ्चायती शासनविरूद्ध विद्रोह छेड्ने शिक्षासेवी साँवा

काठमाडौं, चैत २८ – नोबेल शान्ति पुरस्कार बिजेता मलाला युसुफजाईले भनेकी छिन्, ‘एउटा पुस्तक, एउटा कलम, एउटा बालक र एउटा शिक्षकले विश्व बदल्न सक्छन्।’ अलकायदाका आततायी गतिविधिबाट ग्रस्त पाकिस्तानकी सामाजिक अभियन्ता मलाला अहिले पनि शिक्षा र समानताका लागि लडिरहेकी छिन्। मलालाको लडाइँ...
पञ्चायती शासनविरूद्ध विद्रोह छेड्ने शिक्षासेवी साँवा

‘जनावर’ भन्दा रिसाउँछ, ‘सिंह’ भन्दा खुसी हुन्छ

परिवर्तन हेर्नुस्, –पहिले मान्छेहरु घरको ढोकामा मान्छे तैनाथ गर्थे ताकी कुनै कुकुर घरमा नपसोस्, आजभोलि घरको गेटमा कुकुर तैनाथ गर्छ ताकी कोही मान्छे घरमा नपसोस्, –पहिले मान्छेहरु घरमा खाना खान्थे र शौच गर्न बाहिर जाने गर्थे, अब खाना बाहिर खान्छ र शौच घरमा आएर गर्छन्, –पहिले विवाह...
‘जनावर’ भन्दा रिसाउँछ, ‘सिंह’ भन्दा खुसी हुन्छ

कस्ता उम्मेदवार छान्ने?

काठमाडौं, चैत २४ – आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख राजनीतिक दल उम्मेदवार छान्न लागि परेका छन्। तर, आमनागरिक चाहिँ राजनीतिक दलहरुले कस्ता उम्मेदवार छान्लान् भन्ने चासो र चिन्तामा रहेका छन्। चोक–चोकमा राजनीतिक दलले छान्ने उम्मेदवारका विषयमा चर्चा र अनुमान भइर...
कस्ता उम्मेदवार छान्ने?

सन् १९५० को मैत्री सन्धि परिमार्जन मुख्य एजेण्डा

काठमाडौं, चैत २३ - नेपाल-भारत प्रबुद्ध समूहको तेस्रो चरणको बैठक काठमाडौंमा सुरु भएको छ। नेपाल र भारतका विज्ञ तथा बुद्धिजीवीहरु रहेको समूहको बैठकमा दुई देशको सम्बन्ध तथा सन्धिलाई नयाँ आयामबाट हेर्ने जनाइएको छ। भारतमा निर्वाचनका कारण गत जनवरीमै बस्नुपर्ने बैठक सारिएको हो। पहिलो बैठक गत जु...
सन् १९५० को मैत्री सन्धि परिमार्जन मुख्य एजेण्डा

फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्तिबीच एकता

काठमाडौं, चैत २३ – विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र शिवलाल थापाको नेतृत्वमा रहेको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच बुधबार पार्टी एकीकरण हुने भएको छ। फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले दिउँसो साढे एक बजे माइतीघरस्थित मण्डला ब्यान्क्वेटमा आयोजना गरिने...
फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्तिबीच एकता

काठमाडौं महानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस र राप्रपामा ‘अन्तिम कसरत’

काठमाडौं, चैत २२ – प्रमुख राजनीतिक दल स्थानीय तहको निर्वाचनको तयारीमा लागेका छन्। आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा सत्ताबाहिर रहेका नेकपा एमाले, नयाँ शक्ति पार्टी, राप्रपा लगायतका राजनीतिक दल तयारीमा जुटेका...
काठमाडौं महानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस र राप्रपामा ‘अन्तिम कसरत’

बाबुराम भट्टराई, सीपी गजुरेलसहित ६० जना पक्राउ

काठमाडौं, चैत २० – पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। दलीय चुनाव चिन्हको माग गर्दै आइतबार निर्वाचन आयोग घेराउ गर्न पुगेका संयोजक भट्टराईलार्इ बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शनकै क्रममा प्रहरीले पक्राउ...
बाबुराम भट्टराई, सीपी गजुरेलसहित ६० जना पक्राउ

कर्णाली हाँक्दैछिन् रीता शाही

काठमाडौं, चैत १८ - हुम्ला श्रीमष्ट–१ की ३० वर्षीया बाटुल्ली शाहीका लागि गएको माघ अन्तिम साता एउटा खुसीको क्षण थियो। जब पेटमा शिशु ९ महिनाको भयो, त्यो क्षण निकै कष्टपूर्ण थियो। घरआँगनमा नयाँ सन्तानका पाइला पर्ने खुसीले गद्गद् उनी आत्तिइन्, जति बेला उनले आफ्नो कोखको शिशु उल्टो अवस्थामा रहेको...
कर्णाली हाँक्दैछिन् रीता शाही

Published Events By Ashok Adhikari

Published Infos By Ashok Adhikari

Published Polls By Ashok Adhikari