Suvadin, Home

Bikash Parajuli

 

First Name : Bikash Parajuli

Address : Nepal

Occupation :

Phone :

Published Post By Bikash Parajuli

भारतले गण्डक नहरमा पानी रोक्यो, पावरहाउस बन्द

बुटवल, जेठ ५- भारतले गण्डक पावर हाउसमा दुई महिनादेखि पानी बन्द गरेको छ। गण्डकी नदीमा रहेको यो पावर हाउसमा भारतीय पक्षले बिनाजानकारी पानी बन्द गरेको हो। पानी बन्द भएपछि गण्डक पावर हाउसबाट उत्पादन हुने बिजुली बन्द भएको छ। भारतीय पक्षले नहर मर्मत तथा सम्भार गर्ने भन्दै नहरमा पानी नदिँदा जलविद्युत के...
भारतले गण्डक नहरमा पानी रोक्यो, पावरहाउस बन्द

रूपन्देही पुगेर नेपाली वीरताको प्रशंसा

बुटवल, वैशाख १७- विगत चार दिनदेखि नेपाल भ्रमणमा रहेको श्रीलंकाका यातायात तथा नागरिक उड्डयन उपमन्त्री के के अशोका अभिसिंघी नेतृत्वको टोलीले शनिबार बुटवलमा रहेका ऐतिहासिक स्थल जितगढी र मणिमुकुन्द सेन उद्यान पार्कको अवलोकन गरेको छ। लुम्बिनी भ्रमणका लागि शुक्रबार रुपन्देही आएको उक्त टोलीलाई सुरक्षित...
रूपन्देही पुगेर नेपाली वीरताको प्रशंसा

मुटु अस्पताल बुटवलमा क्याथल्याब सेवा

बुटवल, वैशाख १५ - बुटवल–१० रामनगरमा रहेको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था बुटवलद्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथल्याब सुरू गरेको छ। अस्पतालले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी क्याथल्याब सुरु गरेको बताएको हो। पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका अध्यक्...
मुटु अस्पताल बुटवलमा क्याथल्याब सेवा

बुटवलमा दैनिक ४० टन आँप आयात

बुटवल, वैशाख १४- रुपन्देहीको बेलहिया नाकाबाट बुटवलको कृषि उपज केन्द्रमा दैनिक ४० टन बेमौसमी आप आउन सुरू गरेको छ। सिजनको समयमा ५० टन बराबरको आँप बुटवलको कृषि तथा थोक बजार केन्द्रमा आउने गरेकोमा अफ सिजनमै यति ठूलो परिणाममा भारतीय आँप बुटवलको बजारमा आउन थालेको हो। बुटवलको बजारमा साता दिन अघिदेखि भारतीय...
बुटवलमा दैनिक ४० टन आँप आयात

लुम्बिनी अञ्चलको नक्सा बेवारिसे

बुटवल, वैशाख ११ - बुटवलमा राखिएको लुम्बिनी अञ्चलको नक्सा संरक्षणको अभावमा बेवारिसे बन्दै गएको छ। लुम्बिनी अञ्चलको रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा, अर्घाखांची र गुल्मी जिल्लाको भूगोलको नक्सा बेवारिसे बनेको हो। ठूलो महत्व र विशेषता बोकेको नक्साको संरक्षणमा कसैको ध्यान जान सकेको छैन। तत्का...
लुम्बिनी अञ्चलको नक्सा बेवारिसे

गाउँपालिकामा कुर्चीसम्म छैन

बुटवल, वैशाख ११ - पुनर्संरचना अनुसार घोषित नगरपालिका तथा गाउँपालिमा कार्यालय व्यवस्थापन चुनौती बनेको छ। भौतिक संरचनाको अभावमा काम चलाउदै आएका नगरपालिकामा स्थानीय तहको निर्वाचन पछि आउने जनप्रतिनिधिका लागि आवश्यक कार्यालय व्यवस्थापन कसी गर्ने भन्ने झनै अप्ठ्यारो भएको छ। रुन्देहीमा नयाँ घोषणा भएक...
गाउँपालिकामा कुर्चीसम्म छैन

लुम्बिनीमा टिक्दैनन् पर्यटक

बुटवल, वैशाख १०- बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गए पनि पर्यटकको बसाइ भने लम्बिन सकेको छैन। लुम्बिनी आउने पर्यटकको बसाइ लामो नहुँदा पर्यटन व्यवसायमा लक्ष्य अनुरुप फाइदा हुन नसकेको पर्यटन व्यवसायीहरूले बताएका छन्। लुम्बिनी आउने पर्यटक बढीमा ४५ मिनेट मात्रै लुम्बिनी बस्ने...
लुम्बिनीमा टिक्दैनन् पर्यटक

रुपन्देहीका डेरी उद्योगमा १५ करोड बढी लगानी

बुटवल, वैशाख २- केही वर्षयता रुपन्देही जिल्लामा निजी डेरी उद्योगले लगानी बढाउँदै लगेका छन्। अहिले भइरहेका डेरी उद्योगले हालसम्म १५ करोड रुपैयाँ लगानी गरिसकेको डेरी उद्योगीहरूले बताएका छन्। डेरी उद्योगहरूले लगानी बढाएसँगै आधुनिक प्रविधियुक्त मेसिनको जडान र जनशक्ति समेत बढाउँदै लगेका छन्। जिल्लामा...
रुपन्देहीका डेरी उद्योगमा १५ करोड बढी लगानी

यी हुन् बुटवल उप-महानगरपालिकामा मेयरका आकांक्षी

बुटवल, वैशाख ३- स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै जाँदा सम्भावित प्रदेश नं. ५ को केन्द्र बुटवल उप–महानगरपालिकामा पनि चुनावी रौनक बढेको छ। विभिन्न पार्टी कार्यालयमा चुनावी चिया गफ भइरहेका छन् भने वडा तहबाट सिफारिस गरिएका उम्मेदवारहरूको नाममा कार्यकर्ताहरूले असन्तुष्टि समेत व्यक्त गर्न था...
यी हुन् बुटवल उप-महानगरपालिकामा मेयरका आकांक्षी

गर्मी सुरू भएपछि बुटवलमा खानेपानीकाे हाहाकार

बुटवल, चैत ३१ – गर्मीयामसँगै बुटवलबासीलाई खानेपानीकै चिन्ता सुरु भएको छ। आवश्यकता अनुसारको पानी आपूर्ति नभएपछि बुटवलबासीको दैनिकी अत्यन्तै कष्टकर भएको हो। सर्वसाधारणलाई गर्मी समयमा पानीको समस्याले झनै आक्रान्त पारेको छ। विशेषगरी, बुटवलका सुख्खानगर, दीपनगर क्षेत्रमा बढी पानीको अभाव हुने गरको...
गर्मी सुरू भएपछि बुटवलमा खानेपानीकाे हाहाकार

दुई वर्षभित्र कालोपत्रे सम्पन्न हुने

बुटवल, चैत ३० - गुल्मी क्षेत्र नं. ३ को मुख्य मार्ग तम्घास–सिमलटारी–पुर्कोटदह हुँदै प्युठान जोड्ने सडक स्तरोन्नतिको धमाधम भइरहेको छ। क्षेत्र नं. ३ को मुख्य मार्गको रुपमा रहेको तम्घास–सिमलटारी–पुर्कोटदह सडक खण्डमा अहिले ग्राभेलिङको काम भइरहेको छ। कालिका प्यासेफिक ज्वाइन्ट भेन्चरले अहिले पहिलो चरणम...
दुई वर्षभित्र कालोपत्रे सम्पन्न हुने

लुम्बिनी अञ्चल अस्पताल बिहानैदेखि तनावग्रस्त

बुटवल, चैत २२ – यस क्षेत्रकै जेठो लुम्बिनी अञ्चल अस्पतालमा प्रसुति गराउन भर्ना भएकी महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। बुटवल–११ न्यू दुर्गानगर निबासी २७ वर्षीया मिना बुढामगरको सोमबार साँझ साढे ६ बजे अस्पतालमा मृत्यु भएपछि अस्पतालमा तनाव भएको हो। बुढामगरका आफन्तले चिकित्सकको लाप...
लुम्बिनी अञ्चल अस्पताल बिहानैदेखि तनावग्रस्त

Published Events By Bikash Parajuli

Published Infos By Bikash Parajuli

Published Polls By Bikash Parajuli