विमर्श उप्रेती, झापा १८ पुस – झापाली युवा अनिश लुइँटेल नेपाल स्काउटको स्काउटरका रुपमा सगरमाथा आरोहण गर्ने पहिलो स्काउटर हुन्। अनि नेपालको संविधान विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याउने पहिलो व्यक्ति पनि अनिश नै हुन्।
वि.सं. २०७३ जेठ ८ गते सगरमाथाको सफल आरोहण गरेका अनिशलाई यही पु...
विमर्श उप्रेती, झापा, २८ मंसिर – प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा झापामा १८ हजार ९ सय १५ मत बदर भएको छ।
मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापामा खसेको ४ लाख १८ हजार ८१ कुल मतमध्ये ४ दशमलव ७४ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको हाे।
कार्यालयका अनुसार निर्वाचन क्षेत...
'कांग्रेस जित्दै गर्दा खुशी रहन्छ, हार्दै गर्दा पनि झनै उत्साह र जाँगरका साथ अगाडि बढ्छ’
विमर्श उप्रेती, झापा, मंसिर २६ – नेपाली कांग्रेस प्रभावशाली नेता विश्वप्रकाश शर्माले कांग्रेस कार्यकर्तालाई विपी काेइरालाले छोडेर गएको छाप र संकारको पालना गर्दै अघि बढ्न अाह्वान गरेका छन्। नेता शर्माले जोस र जाँगरका साथ अगाडि बढ्न नेपाली कांग्रेसका नेता–कार्यकर्तालार्इ हौसला प्रदान गरेका...
सगरमाथा आरोही अनिश लुइँटेलले मागे विश्वप्रकाशका लागि भाेट
विमर्श उप्रेती, झापा मंसिर १६ – सगरमाथा आरोही झापाली युवा अनिश लुइँटेलले झापा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्मालाई जिताउन आग्रह गरेका छन्।
सगरमाथा आरोहण गर्ने झापाका पहिलो व्यक्ति मेचीनगर–९ निबासी २३ वर्षीय युवा लुइँटेलले कांग्रेसका केन्द्रीय सदस्य शर्मालाई अत्य...
पूर्वबाट ६ लेनकाे सडक बनाउन अमेरिकासँग ५ सय कराेडकाे सम्झाैताः केपी शर्मा अाेली
झापा, मंसिर ३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले पूर्वबाट ६ लेनकाे सडक निर्माणका लागि अमेरिकासँग ५ सय कराेडकाे सम्झाैता भएकाे बताएका छन्। झापाकाे काँकरभिट्टामा अायाेजित वाम गठबन्धनकाे चुनावीसभालार्इ सम्बाेधन गर्दै अाेलीले अार्थिक समृद्धि र विकासकाे यात्रा पूर्वबाटै शुरू हुने बताएका छन्...
झापामा सडक दुर्घटनाः कांग्रेस नेता शिवाकोटीको निधन
झापा, मंसिर २ – नेपाली कांग्रेसका नेता कुलदाश शिवाकोटीको सडक दुर्घटनामा निधन भएको छ। शिवाकाेटी गौरादह नगर समिति सदस्यकाे जिम्मेवारीमा थिए।
गौरादह–१ का ४५ वर्षीय शिवाकोटीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा शनिबार उपचारकै क्रममा निधन भएको पार्टीका नेपाली कांग्रेसका नेता यादव सेढाईले जा...
तरार्इ-मधेशमा डेंगुकाे डरलाग्दाे सन्त्रासः झापामा एक जनाकाे मृत्यु
झापा, कात्तिक ६ – डेंगू रोगको संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० वर्षीय उमेश साहकाे डेंगुका कारण मृत्यु भएकाे हाे।
केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण साह पीडित थिए। बिर्ताबजारस्...
झापामा डेंगुको संक्रमणः एक सय २० जना अस्पताल भर्ना
विमर्श उप्रेती, झापा, कात्तिक ६ – झापामा डेंगु संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। साउनदेखि अहिलेसम्म मात्रै १ सय २० जना डेंगुका बिरामी फेला परेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा ५२, दमकमा ५, काँकरभिट्टामा ६, बुद्धशान्तिमा २, कनकाईमा २ जनासहित अन्य विभिन्न...