Suvadin, Home
Citizen Bank 35.1k

Binita Karki

 

First Name : Binita Karki

Address : Kathmandu Nepal

Occupation :

Phone :

Published Post By Binita Karki

शेयर बजार दोहोरो अंकले ओरालो लागेर बन्द

काठमाडौं, १० वैशाख – शेयर बजार साेमबार दोहोरो अंकले ओरालो लागेको छ। आइतबार ५० अंकले बढेको बजार सोमबार २७ दशमलव ६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक १ हजार ४ सय १० बिन्दुमा पुगेको छ।  यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ६ दशमलव ०७ बिन्दु...
शेयर बजार दोहोरो अंकले ओरालो लागेर बन्द

साहित्यकार प्रधानको निधन

बागलुङ, १० वैशाख – साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ। ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो।  प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता हुन्। उनका तिनै भाषामा गरी २ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। प्रधानका केही पुस्तक प्रकासोन्मुख अवस्थामा थिए। ...
साहित्यकार प्रधानको निधन

सेवाग्राहीसँग कमिसन लिइरहेको अवस्थामा सहायक प्रबन्धक काफ्ले पक्राउ

महोत्तरी, १० वैशाख – सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन्।  सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई रु ५...
सेवाग्राहीसँग कमिसन लिइरहेको अवस्थामा सहायक प्रबन्धक काफ्ले पक्राउ

अहिलेको समय विकास र समृद्धि होः गृहमन्त्री थापा

काठमाडाैं, १० वैशाख – गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताएका छन्।  रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारण सभाको उद्घाटन गर्दै उनले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको भन्दै अबको समय विकास र समृद्धिको रहेको बताए।  विकास र समृद्धिका लागि बा...
अहिलेको समय विकास र समृद्धि होः गृहमन्त्री थापा

पूर्व प्रेमिका परमिता र वर्तमान प्रेमिका प्रियंका कार्कीसँग फिल्म खेल्दै आयुषमान देशराज

काठमाडाैं, वैशाख १० – ‘चपली हाईट २’मा प्रेमसम्बन्धमा रहेका अभिनेता आयुषमान देशराज जोशी र अभिनेत्री परमिता राज्यलक्ष्मी रानाको जोडी खासै धेरै समय टिक्न सकेन। फिल्मको रिलिजसँगै टाढीएका जाेडी ब्रेकअप पछि एकअर्काको विषयमा एकशब्द पनि बोल्न चाहँदैनन्। त्यसपछि ‘कथा काठमाण्डू&rsqu...
पूर्व प्रेमिका परमिता र वर्तमान प्रेमिका प्रियंका कार्कीसँग फिल्म खेल्दै आयुषमान देशराज

सर्वाेच्च शिखर सगरमाथालार्इ प्रदूषित नबनाउन प्रधानमन्त्रीको अाग्रह

काठमाडौं, १० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने बताएका छन्।  पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको रजत दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथालगायत नेपालका उच्च हिमशङ्खलामा जलवायु परिवर्तनको असर देखा पर्ने थालेकामा चिन...
सर्वाेच्च शिखर सगरमाथालार्इ प्रदूषित नबनाउन प्रधानमन्त्रीको अाग्रह

युवाका सवालमाथि सहभागीमुलक बहस

काठमाडौं, १० वैशाख – नेपाली युवामा विदेश पलायनको मोह बढेको र यसलाई रोक्नेतर्फ सरकारी प्रयास हुन नसक्दा मुलुक विस्तारै युवाविहीन बन्दै गएकामा चिन्ताको विषय बनेको छ।  नेपाल सहभागीमूलक कार्य समूह नेपानले सोमबार आयोजना गरेको युवाका वर्तमान सवालहरूमाथि छलफल कार्यक्रममा सहभागी वक्ताहरुले वेर...
युवाका सवालमाथि सहभागीमुलक बहस

दृष्टिबीहिन दम्पतीका छोरीको अभिभावकत्व ग्रहण गर्दै विश्वकर्मा

काठमाडाैं, १० वैशाख – विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेको अवस्थामा १२ वर्षीया निरूता विक बिरामी बुबाआमाको हेरचाहमा व्यस्त थिइन्।  आसपासका क्षेत्रबाट विद्यालय पोशाकमा आफ्नै उमेरका साथी विद्यालयमा जाँदै गर्दा निरूताले आमाको कोखमा रहेको भाइको रेखदेख गर्नुपर्ने बाध्यता थियो। उमेरले १२...
दृष्टिबीहिन दम्पतीका छोरीको अभिभावकत्व ग्रहण गर्दै विश्वकर्मा

सामाजिक सुरक्षा सुधारका कदमहरू फिर्ता

काठमाडाैं, १० वैशाख – निकारागुवामा सामाजिक सुरक्षा सुधार सम्बन्धी नयाँ कानूनको विरोध भई हिंसात्मक प्रदर्शनमा परिणत भएपछि राष्ट्रपति डानियल ओर्टेगाले यस कदमहरूलाई फिर्ता लिएका छन्।  ओर्टेगाले आन्दोलनकारीहरुलाई वार्तामा आउन आग्रह गर्दै हिंसा रोक्न अपिल गरेको हो। तर, प्रदर्शनको नेतृत्व गर...
सामाजिक सुरक्षा सुधारका कदमहरू फिर्ता

इमाेबाट यसरी ठगिए लोकबहादुर

काठमाडाैं, १० वैशाख – नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको चिट्ठा परेको भन्दै सामाजिक सञ्जाल इमो मार्फत एक युवा ठगिएका छन्।  टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत छनोट हुँदा विजेता बनेको भन्दै इमो मार्फत ठगले तार्केश्वर गाउँपालिका–१ दाङसिंहका लोकबहादुर तामाङला...
इमाेबाट यसरी ठगिए लोकबहादुर

रक्षा गर्ने प्रहरीले नै हंसात्मक गतिविधि गर्छन्, को सँग सुरक्षाको अपेक्षा गर्ने?

चितवन, १० वैशाख – एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा साेमबार मुद्दा दर्ता भएको छ।  गोरखा घर भई भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा तेजाब खन्याउने दंगा नियन्त्रण गण हेटौँडा दरब...
रक्षा गर्ने प्रहरीले नै हंसात्मक गतिविधि गर्छन्, को सँग सुरक्षाको अपेक्षा गर्ने?

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा

काठमाडौं, १० वैशाख – दोश्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गरेकी छिन्।  राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु ५ हजार १ सय को रसिद काटी विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले...
राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा

Published Events By Binita Karki

Entrepreneurs' Meeting

Entrepreneurs' Meeting

  • April 20, 2018
  • 16:00 PM - 17:00 PM
  • Patan Heritage Walk
  • Patan Heritage Walk and Outlines Research & Development
Finding the Best Fit: Researching U.S. Colleges & Universities

Finding the Best Fit: Researching U.S. Colleges &...

Published Infos By Binita Karki

Published Polls By Binita Karki