Suvadin, Home

Binita Karki

 

First Name : Binita Karki

Address : Kathmandu Nepal

Occupation :

Phone :

Published Post By Binita Karki

‘राजनीतिक पूर्वाग्रहबाट माथि उठेर देश विकासमा लाग्नुपर्छ’

दमौली, ७ पुस – पूर्वअर्थमन्त्री डा.रामशरण महतले राजनीतिक पूर्वाग्रहबाट माथि उठेर समृद्ध देश बनाउने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिएका छन्। तनहुँ उद्योग वाणिज्य संघको ३३औँ साधारणसभाको शनिबार दमौलीमा उद्घाटन गर्दै पूर्वअर्थमन्त्री महतले समृद्ध मुलुक बनाउने अभियानमा निजी क्षेत्रको सहयोग हु...
‘राजनीतिक पूर्वाग्रहबाट माथि उठेर देश विकासमा लाग्नुपर्छ’

ब्रेकअपको पीडा भुल्ने प्रयास गर्दै नेहा

एजेन्सी, ६ पुस – बलिउडकी चर्चित गायिका नेहा कक्कडको हिमांश कोहलीसँगको ब्रेकअपको खबरले भारतीय सञ्चारमाध्यममा चर्चा पाइरहेको छ। नेहाले ब्रेकअपको खबर पन्छाउन पोजेटिव भाइब्स् आउने तस्वीर शेयर गरेकी छिन्। नेहा र हिमांशले एकअर्कालाई सामाजिक सञ्जालमा अन्फलो गरेपछि ब्रेकअपको चर्चा हुन शुरू भएको हो।...
ब्रेकअपको पीडा भुल्ने प्रयास गर्दै नेहा

सन्दीपको बिग ब्यास लिगमा जादुमय शुरूवात

काठमाडौं, ६ पुस – नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन्। मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध लिगको पहिलो खेल्मा उनले दुई विकेट लिएका हुन्। सन्दीपले आठौं ओभरमा बलिङ गरेका थिए। दोस्रो बलमै थन्डर्सका कप्तान सेन वाटसनलाई लङ अन बाउन्ड्री नजिक क्या...
सन्दीपको बिग ब्यास लिगमा जादुमय शुरूवात

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु, स्थानीयवासीकाे प्रदर्शनले अस्पतालमा तनाव

लहान, ६ पुस – चिकित्सकको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगर...
चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु, स्थानीयवासीकाे प्रदर्शनले अस्पतालमा तनाव

चलचित्र ‘न यता न उता’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैं, ६ पुस – चलचित्र ‘न यता न उता’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशन रहेको चलचित्रले ४० वर्ष कटेका दुई पुरुषको कथामा आधारित छ। चलचित्रमा समिर दिक्षीत मिराज रोश...
चलचित्र ‘न यता न उता’ को ट्रेलर सार्वजनिक (भिडियो)

युनिभर्सल पावरले आईपिओ निष्काशन गर्दै

काठमाडाैं, ६ पुस – युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि पुस १५ गतेदेखि आईपिओ जारी गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरको २१ करोड ३५ हजार रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो। यस आईपिओ आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाक...
युनिभर्सल पावरले आईपिओ निष्काशन गर्दै

कांग्रेसमा अबदेखि १३ केन्द्रीय पदाधिकारी

काठमाडाैं, ६ पुस – नेपाली कांग्रेसले विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र सात सहमहामन्त्री राख्ने गरी सहमति गरेको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार भएको सहमतिअनुसार कोषाध्यक्षबाहेक सबै अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने सहमति भएको हो। एक स...
कांग्रेसमा अबदेखि १३ केन्द्रीय पदाधिकारी

लुकाकुले युनाइटेडको दुई खेल गुमाउने

एजेन्सी, ६ पुस – म्यानचेस्टर युनाइटेडका कार्यकारी प्रशिक्षक सोल्सजरलाई क्लबको शुरूवाती झट्का लागेको छ। युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले दुई खेल गुमाउने भएपछि नयाँ प्रशिक्षक गुनरलाई शुरुवाती झट्का लागेको हो। चोट र व्यक्तिगत कारण बिदामा रहेका लुकाकुले नव नियुक्त अन्तरिम प्रशिक्षक सोल्सजरको...
लुकाकुले युनाइटेडको दुई खेल गुमाउने

ट्रम्पप्रति असन्तुष्टि जनाउँदै अमेरिकी रक्षा मन्त्रीद्वारा राजीनामा

काठमाडौं, ६ पुस – अमेरिकी रक्षामन्त्री जिम म्याटिसले अकस्मात पदबाट राजीनामा दिएका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा पत्र बुझाएका हुन्। म्याटिस सिरियामा तैनाथ करिब २ हजार सैनिकलाई फर्काउन नहुने पक्षमा थिए। तर, ट्रम्पले त्यहाँ आईएस परास्त भएको भन...
ट्रम्पप्रति असन्तुष्टि जनाउँदै अमेरिकी रक्षा मन्त्रीद्वारा राजीनामा

दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध

भोजपुर,६ पुस – तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ। मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको हो। अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्...
दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध

सान्टा बनेर ओबामा बालबालिकालाई भेट्न अस्पताल पुगे

एजेन्सी, ५ पुस – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा सान्टा क्लजको पहिरनमा बिरामी बालबालिकालाई भेट्न बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेका छन्। उनले क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका हुन्। सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस...
सान्टा बनेर ओबामा बालबालिकालाई भेट्न अस्पताल पुगे

स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा कामपा

काठमाडौं, ५ पुस – काठमाडौं महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ।  अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन्। मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन्। त्यसैले मानिसको अत्यधिक चाप हुने स्...
स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा कामपा

Published Events By Binita Karki

Entrepreneurs' Meeting

Entrepreneurs' Meeting

  • April 20, 2018
  • 16:00 PM - 17:00 PM
  • Patan Heritage Walk
  • Patan Heritage Walk and Outlines Research & Development
Finding the Best Fit: Researching U.S. Colleges & Universities

Finding the Best Fit: Researching U.S. Colleges &...

Published Infos By Binita Karki

Published Polls By Binita Karki