Suvadin, Home

Binita Karki

 

First Name : Binita Karki

Address : Kathmandu Nepal

Occupation :

Phone :

Published Post By Binita Karki

चिसो भञ्ज्याङः सुदूर पूर्वी पहाडको प्रतिबिम्ब!

विनिता कार्की, काठमाडौं, ११ पुस – गाउले परिवेश। मेलाको माहोल। अनि रक्सी, सिद्रा र अन्य सामग्री भएको सानो दोकान। छेउँमा जाँड छान्दै गरेकी माहिली भाउजु। मेलामा आउनेहरु, आगन्तुकहरु जाँडरक्सी खाँदै रमाइलो गर्न व्यस्त छन्। माहिली भाउजु भन्दै हुन्छिन्, –रक्सी खाउँ है सबै जना। –ल हौ...
चिसो भञ्ज्याङः सुदूर पूर्वी पहाडको प्रतिबिम्ब!

गाेपाल किरातीकाे नेतृत्वमा 'अाठाैं महाधिवेशन समूह' गठन, के हाेला एकता प्रक्रिया?

काठमाडौं, ११ पुस – नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किरातीको नेतृत्वमा ‘आठौं महाधिवेशन समूह’ गठन भएकाे छ। नेकपा एमालेसँग पार्टी एकताका विषयमा असन्तुष्ट माअाेवादी नेताहरुले महाधिवेशन समूह गठन गरेका हुन्। किरातीको संयोजक रहेकाे आठौं महाधिवेशन समूहले मंगलबार नै माअा...
गाेपाल किरातीकाे नेतृत्वमा 'अाठाैं महाधिवेशन समूह' गठन, के हाेला एकता प्रक्रिया?

धुलीखेलका हाेटलमा साेमबार देखि डिस्काउन्ट प्याकेज

काठमाडाैं, १० पुस – पर्यटकीय आकर्षणको गन्तव्य रहेको धुलिखेलका होटलले साेमबारदेखि लागू हुनेगरी पर्यटकका लागि विशेष ‘प्याकेज कार्यक्रम’ घोषणा गरेका छन्।  क्षेत्रीय होटल संघ, (हान) धुलिखेलले ‘क्रिसमस डे’ को अवसरमा र नयाँ वर्षकाे २०१८ काे अवसरमा आन्तरिक तथा बाह...
धुलीखेलका हाेटलमा साेमबार देखि डिस्काउन्ट प्याकेज

चुनाव हारे पनि ‘समृद्ध गोरखा र खुसी गोरखाली अभियान’ जारी रहनेछः नारायणकाजी श्रेष्ठ

काठमाडाैं, १० पुस – नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा देशभर वामपन्थीलाई प्राप्त जनादेश पार्टी एकताको पक्षमा रहेको बताएका छन्। श्रेष्ठ निर्वाचनमा गोरखा–२ मा बाबुराम भट्टरार्इसँग पराजित भएपछि निर्वाचनको समीक्षा गर्न गोरखा पुगेका छन्। श्रेष्ठले भने&...
चुनाव हारे पनि ‘समृद्ध गोरखा र खुसी गोरखाली अभियान’ जारी रहनेछः नारायणकाजी श्रेष्ठ

उदघाटन गरेकाे ५ दशक बितिसक्दा पनि अस्पताल सञ्चालनमा अाएन

काठमाडाैं, १० पुस – कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन।  पश्चिम नेपालको दोस्रो ठूलाे भन्सार नाकाका रूपमा परिचित यो नाकाबाट राज्यले वार्षिक अरबाैं रुपैयाँ राजश्व संकलन गर्दै आएकाे छ। तर,...
उदघाटन गरेकाे ५ दशक बितिसक्दा पनि अस्पताल सञ्चालनमा अाएन

साना तिना कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताबाट मुक्ति पाउन स्थानीय सरकार

जाजरकाेट, १० पुस – जाजरकाेटमा अधिकांश स्थानीय निकायका काम सदरमुकामबाटै हुने गरेका छन्।  जिल्लाका त्रिवेणी नलगाड नगरपालिका र भेरी नगरपालिकाबाहेक अरु स्थानीय निकायको काम सदरमुकामबाटै हुँदै आएको छ। सामान्य कामका लागि पनि सदरमुकाम आउनु पर्ने बाध्यता रहेकाे सर्वसाधारण गुनासो गर्छन्। ...
साना तिना कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताबाट मुक्ति पाउन स्थानीय सरकार

नेकपा एमाले र माअाेवादी केन्द्रबीच पालैपालाे सरकार चलाउने सहमति भएकाे हाेः प्रचण्ड

काठमाडाैं, १० पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धन सरकारमा आलोपालो नेतृत्व गर्ने सहमति भएको खुलासा गरेका छन्। प्रचण्डले राष्ट्रिय सभामा कांग्रेस आवश्यक रहेको धारणा राखेका छन्। प्रचण्डले चितवनबाटै एमाले अध्यक्ष केपी शर्मा अाेलीलार्इ टेलीफाे...
नेकपा एमाले र माअाेवादी केन्द्रबीच पालैपालाे सरकार चलाउने सहमति भएकाे हाेः प्रचण्ड

खुकुरी च्यालेन्ज कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता माघमा हुँदै

काठमाडौं, ९ पुस – खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुने भएको छ।  खुकुरी इएनटीले आयोजना गर्ने उक्त प्रतियोगिता माघ १० देखि फागुन १० गतेसम्म सञ्चालन हुने भएकाे छ। बीस क्लबले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थ...
खुकुरी च्यालेन्ज कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता माघमा हुँदै

राज्यप्रति बफादार बनाउन व्यवसायीलार्इ करदाता प्रशिक्षण

काठमाडाैं, ९ पुस – रसुवामा कुनै पनि व्यवसाय गर्दा स्थायी लेखा नम्बर लिएरमात्र कारोबार गर्न सबै व्यवसायीलाई आग्रह गरिएको छ।  बालाजुस्थित करदातासेवा कार्यालयका प्रमुख कर अधिकृत कपिलप्रसाद सुवेदीको नेतृत्वमा आएको टोलीले स्याफ्रु, टिमुरे, धुञ्चेलगायत व्यावसायिक केन्द्रको अवलोकन गरेकाे छ।&n...
राज्यप्रति बफादार बनाउन व्यवसायीलार्इ करदाता प्रशिक्षण

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण कार्यमा ढिलाइ

काठमाडाैं, ९ पुस – राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम एक वर्षमा १० प्रतिशत मात्र निर्माण भएको छ।  एक्काइस महिनाभित्र पूरा गर्ने सम्झौता भए पनि काम शुरु भएको एक वर्षम...
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण कार्यमा ढिलाइ

एमाले–माअाेवादी एकता अन्तिम चरणमाः प्रचण्ड

काठमाडाैं, ९ पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन्। प्रचण्डले दुई पार्टी बिचकाे एकता जनताको अभिमतले अनुमोदन गरिसकेको बताएका छन्।  एकताबाट दुवै पार्टी पछि नहट्ने बताउँदे उनले भने, &...
एमाले–माअाेवादी एकता अन्तिम चरणमाः प्रचण्ड

राष्ट्रियसभा गठन गर्न बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने?

काठमाडौं, ९ पुस – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनका लागि दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको बताएकी छिन्।  उनले राष्ट्रपति कार्यालय, शीतल निवासमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगको भेटमा संविधान र कानूनअनुसार राष्ट्रिय...
राष्ट्रियसभा गठन गर्न बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने?

Published Events By Binita Karki

Published Infos By Binita Karki

Published Polls By Binita Karki