Suvadin, Home
Nepal life 3.72M

Binita Karki

 

First Name : Binita Karki

Address : Kathmandu Nepal

Occupation :

Phone :

Published Post By Binita Karki

निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जना पक्राउ

काठमाडाैं, मंसिर १९ – जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जनालाई पक्राउ गरेको छ। उनीहरूलार्इ सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिएका छन्। अागामी मंसिर २१ गते हुन दाेस्र...
निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जना पक्राउ

मतदाता परिचयपत्र वितरण शुरू

काठमाडाैं, मंसिर १९ – दाेस्राे चरणकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट मंगलबारदेखि मतदाता परिचय वितरण शुरु गरेका छन् निर्वाचन हुने ४५ जिल्लाका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदाता परिचय पत्र वितरण शुरू गरिएकाे हाे। परिचय वितरण बु...
मतदाता परिचयपत्र वितरण शुरू

गगन थापामाथि बम आक्रमण गर्नेहरु काँतर हुन्, कडा कारबाही हाेस्ः रवीन्द्र मिश्र

काठमाडौं, मंसिर १८ – विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता गगन थापालाई बम आक्रमण गर्ने अभियुक्तको पहिचान गरेर कारबाही गर्नुपर्ने माग गरेका छन्। साेमबार साँझ ट्वीट गरी मिश्रले गगन थापाकाे शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले ट्वीटमा भनेका छन्, &#3...
गगन थापामाथि बम आक्रमण गर्नेहरु काँतर हुन्, कडा कारबाही हाेस्ः रवीन्द्र मिश्र

पोखरेललाई मतदाताकाे प्रश्न, 'ट्यांकीकाण्डकाे वास्तविकता के हाे?'

काठमाडौं, मंसिर १८ – नेकपा एमालेका महासचिव एवम् काठमाडाैं क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवारलार्इ अाफ्नै पार्टी र कार्यकर्ताले 'ट्यांकीकाे पैसा' प्रकरण सम्झाइरहेका छन्। महासचिव पाेखरेलसँग कार्यकर्ता तथा अाम मतदाताले ट्यांकी प्रकरणकाे प्रष्टीकरण मागेकाे हुन्।...
पोखरेललाई मतदाताकाे प्रश्न, 'ट्यांकीकाण्डकाे वास्तविकता के हाे?'

राष्टपतिद्वारा महालेखा परिक्षक भवन शिलान्यास

काठमाडौं, मंसिर १८ - राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालय भवनको साेमबार अनामनगरमा शिलान्यास गरेकी छिन्। बबरमहलमा रहेको उक्त कार्यलयकाे ऐतिहासिक भवनलाई २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि सो स्थानमा नयाँ भवन निर्माण हुन लागेको हो।  महालेखा परीक्षककाे...
राष्टपतिद्वारा महालेखा परिक्षक भवन शिलान्यास

बम विष्फाेटमा गगन थापासँगै काे–काे घाइते भए?

काठमाडाैं,मंसिर १८ -  नेपाली कांग्रेसका काठमाडाैं क्षेत्र नम्बर-४ का उम्मेदवार गगन थापाकाे त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ। थापासँगै बम विष्फाेटमा घाइते अन्य १० जनालार्इ इमर्जेन्सीमा भर्ना गरिएको शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख प्रा.डा. प्रतापनारायण प्रसादले जानकारी दिएका छन...
बम विष्फाेटमा गगन थापासँगै काे–काे घाइते भए?

साझा नेता विश्वप्रकाश शर्मा

विनिता कार्की, झापा, मंसिर १८ –  पाएर शक्ति सत्ता गर्दैन जो कुकर्म आफ्नै सरी अरुको जो बुझ्छ भित्री मर्म संचेतना जगाई यो देश माथि लाने आशा र उन्नतिको दृष्टि दिएर जाने म त्यही नयाँ भविश्यको बिज रोपिरहेछु यो देशमा म एउटा मानिस खोजीरहेछु छाडेर काम सारा एक काम रोजी रहेछु यो देशमा...
साझा नेता विश्वप्रकाश शर्मा

गगन थापालार्इ लक्षित गरेर बम विष्फाेट, थापासहित ९ जना घाइते

काठमाडौं, मंसिर १८ - काठमाडाैं क्षेत्र नम्बर-४ का कांग्रेस उम्मेदवार एवम पूर्व स्वास्थमन्त्री गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित ९ जना घाइते भएका छन्। चुनावी कार्यक्रममा गएका बेला चपलीको माटो कोलनीमा बम आक्रमण भएको हो। घाइते थापासहित ९ जनालाई महाराजगञ्जस्थित त...
गगन थापालार्इ लक्षित गरेर बम विष्फाेट, थापासहित ९ जना घाइते

शंका, उपशंका मात्रै होइन बम विष्फाेट गर्नेलार्इ राम्राेसँग चिन्छुः उपेन्द्र यादव

काठमाडाैं,मसिंर १७ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई लक्षित गरी बम प्रहार गराउने व्यक्तिलाई आफूले चिनेको बताएका छन्। यादवले बम प्रहार गर्ने व्यक्तिकाे पहिचान अहिले खुलाउन चाहेनन्। राजपा अध्यक्ष मण्डलका सदस्य तथा धनुषा क्षेत्र नम्बर-३ का उम्मेदवार राजेन्द्र मह...
शंका, उपशंका मात्रै होइन बम विष्फाेट गर्नेलार्इ राम्राेसँग चिन्छुः उपेन्द्र यादव

शीतकालमा बेइजिङकाे वायु प्रदुषणमा उल्लेखनीय कमी

काठमाडाैं,मसिंर १७ – बेइजिङमा हुने गरेकाे वायु प्रदुषणकाे विषयमा गरिएकाे अध्ययनकाे तथ्यांक सार्वजनिक गरिएकाे छ। उक्त तथ्यांक अनुसार गत वर्षकाे तुलनामा यस वर्षको शीतकालमा उल्लेखनीय रूपमा कमी आएको चीनको वातावरण मन्त्रालयले जनाएको छ। यससँगै चीनकाे राजधानीमा यस वर्षको वायु प्रदुषण नियन्त्रण लक्...
शीतकालमा बेइजिङकाे वायु प्रदुषणमा उल्लेखनीय कमी

विदेशमा रहेका ४० लाख नेपालीसँग देशकाे तर्फबाट माफी मागे विश्वप्रकाशले! (भिडियाेसहित)

विनिता कार्की, काठमाडौं, मसिंर १७ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् झापा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले वैदेशिक राेजगारीमा रहेका ४० लाखभन्दा धेरै नेपालीसँग देशकाे तर्फबाट माफी मागेका छन्। बुद्धिजिवी नेता शर्माले विदेशमा पसिना बगाउन विवश नेपालीको पिडालार्इ...
विदेशमा रहेका ४० लाख नेपालीसँग देशकाे तर्फबाट माफी मागे विश्वप्रकाशले! (भिडियाेसहित)

क्रिकेटर महेश क्षेत्रीलाई 'नेपालगञ्ज स्पोर्टस अनर'

काठमाडौं, मंसिर १६ – नेपाली राष्ट्रिय क्रिकेट खेलाडी महेश क्षेत्रीलाई शुक्रबार नेपालगञ्ज स्पोर्टस् अनरबाट सम्मानित गरिएको छ। नेपालगञ्जमा जन्मिएर नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान गरेका क्षेत्रीलार्इ क्रिएटिभ ह्यान्डसले सम्मान गरेको हो। क्रिएटिभ ह्यान्डसले मध्य तथा सुदूरपश्चिम...
क्रिकेटर महेश क्षेत्रीलाई 'नेपालगञ्ज स्पोर्टस अनर'

Published Events By Binita Karki

Published Infos By Binita Karki

Published Polls By Binita Karki