Suvadin, Home

Binita Karki

 

First Name : Binita Karki

Address : Kathmandu Nepal

Occupation :

Phone :

Published Post By Binita Karki

कसरी हुँदैछ बम विस्फाेटकाे अातंक, विप्लवकाे छाँयामा काे–काे छन् संलग्न?

काठमाडौं, मसिंर १५ – मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको मिति नजिकिँदै गर्दा देशव्यापी रुपमा बम विस्फोटका घटना बढिरहेका छन्। र, निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु पनि दिनप्रतिदिन बढ्दै गइरहेका छन्। विभिन्न पार्टीका चुनावी सभा, घरदैलो कार्यक्रम, ठूला दलका नेताको नि...
कसरी हुँदैछ बम विस्फाेटकाे अातंक, विप्लवकाे छाँयामा काे–काे छन् संलग्न?

दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्न आयात प्रतिस्थापन गर्नुपर्छः राष्ट्रपति

काठमाडौं, मसिंर १५ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य रहेकाे बताएकी छिन्। भृकुटीमण्डपमा चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रममा बाेल्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लग...
दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्न आयात प्रतिस्थापन गर्नुपर्छः राष्ट्रपति

कांग्रेसलार्इ पूर्ण बहुमत, देउवा गरे यस्ताे खुलाशा!

काठमाडाैं, मसिंर १५ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याउने बताएका छन्।  पश्चिम नेपालकाे विभिन्न ठाउँमा चुनावी सभालार्इ सम्बाेधन गर्न व्यस्त रहेका प्रधानमन्त्री देउवाले कांग्...
कांग्रेसलार्इ पूर्ण बहुमत, देउवा गरे यस्ताे खुलाशा!

ठूलाे परिमाणकाे बिष्फाेटक पदार्थसहित कांग्रेस कार्यकर्ता पक्राउ

गुल्मी, मसिंर १४ – जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिणाममा बिष्फाेटक पर्दाथ बरामद गरेको छ। रेसुङ्गा नगरपालिका ८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरिएको हाे। उनी नेपाली कांग्रेसको तर्फबाट रेसुङ्गा नगरपालिका ८ का निर्वाचित वडा सदस्य हुन्। श्रीसको साथबाट ३३ थान एक्सपो...
ठूलाे परिमाणकाे बिष्फाेटक पदार्थसहित कांग्रेस कार्यकर्ता पक्राउ

नेपाली कांग्रेस लोकतन्त्रकाे रक्षकः शेरबहादुर देउवा

काठमाडौं, मंसिर १४ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस लोकतन्त्रकाे रक्षक भएकाे बताएका छन्। उनले लोकतान्त्रिक गठबन्धनले जितेमा विकासनिर्माणसँगै धार्मिक सांस्कृतिक क्षेत्रको विकासमा गर्ने बताएका छन्। देउवाले मकवानपुरको थाहा नगरपालिकामा बिहीबार चुनावी सभालाई सम्बोधन गर्दै ल...
नेपाली कांग्रेस लोकतन्त्रकाे रक्षकः शेरबहादुर देउवा

हिमालयन बैंक साधारण सभा गर्ने तयारीमा

काठमाडाैं, मसिंर १४ - हिमालयन बैंकमा उत्पन्न विवाद समाधान भएको छ। म्यूचुअल ट्रेडिङ कम्पनीले बैंकमा आफ्नो चौथो ठुलो सेयर हिस्स भए पनि सोको प्रतिनिधित्व नभएको भन्दै विवाद उत्पन्न भएकाे थियाे।  हिमालयन बैंक सञ्चालक समितिमा म्यूचुअल ट्रेडिङ कम्पनीका तर्फबाट प्रसाद ज्ञवाली सञ्चालक नियुक्त गर...
हिमालयन बैंक साधारण सभा गर्ने तयारीमा

नेपाली कांग्रेसकाे चुनावी सभा स्थलमा बम विस्फोट

सुनसरी, मंसिर १४ – नेपाली कांग्रेसले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा आयोजना गरेको चुनावी कोणसभास्थलमा बम भएकाे छ। उक्त सभामा भएकाे बम विस्फोटमा चार सर्वसाधारण गम्भीर घाइते भएका छन्।  कांग्रेसले चुनाव प्रचारप्रसारसँगै मतदातासँग घरदैलो गर्ने क्रममा बम विस्फोट भएकाे हाे। एकै परिव...
नेपाली कांग्रेसकाे चुनावी सभा स्थलमा बम विस्फोट

चीनमा नेपाली संस्कृति, प्राकृतिक सौन्दर्य र अाम नागरिकको चित्रण!

काठमाडौं, मंसिर १४ – चीनका कलाकार लिउ फिङ छिउले नेपाल सम्बन्धमा कोरेका  चित्रको च्यांगसु प्रान्तको छाङचाैं महानगरमा प्रदर्शन गरिरएको छ। बुधबार लिउ हाइ सु ग्यालरीमा ‘मिरर अफ नेपाल’(नेपालको ऐना) शीर्षकमा लिउले नेपाल भ्रमणबाट फर्केर चार वर्ष लगाएर कोरेका ९० चित्रकला...
चीनमा नेपाली संस्कृति, प्राकृतिक सौन्दर्य र अाम नागरिकको चित्रण!

नेप्सेद्वारा हिमालयन डिष्टिलरीको सेयर फुकुवा

काठमाडाैं, मसिंर १३ – इन्साइडर ट्रेडिङको आशंकामा गत ७ गतदेखि कारोबार रोक्का गरेको हिमालयन डिष्टिलरीको सेयर नेपाल स्टक एक्सचेञ्च नेप्सेले बुधबारदेखि फुकुवा गरेको छ। डिष्टिलरीको सञ्चालक समितिले लाभांसको विषयमा गरेको निर्णय ढिलो गरी नेप्सेमा पठाएको जनाउँदै काराेबार राेक्का गरिएक...
नेप्सेद्वारा हिमालयन डिष्टिलरीको सेयर फुकुवा

औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय सहयाेग अपरिहार्य

काठमाडौं, मंसिर १३ – संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठनको १७ औं सम्मेलनमा औद्योगिक विकासको माध्यमबाट नेपाल दीगो आर्थिक उन्नयनको मार्गमा अग्रसर भएको बताएको छ। अष्ट्रियाको राजधानी भियनामा जारी उक्त सम्मेलनमा नेपाल आर्थिक विकासको बाटामा अग्रसर भएको बताएको हो।  सम्मेलनमा नेपाली...
औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय सहयाेग अपरिहार्य

कसरी भाेट हाल्ने भन्ने विषयमा मतदाता अझै अनभिज्ञ

भक्तपुर, मंसिर १३ - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुन्नका लागि आम मतदाता मतदान गर्न आतुर छन्, तर आफूले गरेको मतदान बदर हुने हो कि भनेर चिन्तित छन्। प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल मतदाता अन्यौलमा रहेको बताएकी हुन्।  मतदाता भन्छन्, 'तीन पटक मतदान गर्नुपर्ने बुझियो, त...
कसरी भाेट हाल्ने भन्ने विषयमा मतदाता अझै अनभिज्ञ

रासायनिक मलको अभाव पूर्ति गर्न सरकारसँग किसानकाे माग

काठमाडौं, मंसिर १३ – अन्नबाली र तरकारी रोप्ने समयमा रासायनिक मलको अभाव भएको भन्दै किसानसँग सम्बन्धित विभिन्न महासंघले सरकारको ध्यानाकर्षण गराएका छन्। महासंघले विज्ञप्ति जारी गर्दै हिउँदे खाद्यान्न र मौसमी तथा बेमौसमी तरकारी रोप्ने समयमा रासायनिक मल, प्रागारिक मल र गहुँ तथा तोरीको बीउको कृति...
रासायनिक मलको अभाव पूर्ति गर्न सरकारसँग किसानकाे माग

Published Events By Binita Karki

Published Infos By Binita Karki

Published Polls By Binita Karki