Suvadin, Home
Citizen Bank 806.4k

Binita Karki

 

First Name : Binita Karki

Address : Kathmandu Nepal

Occupation :

Phone :

Published Post By Binita Karki

कांग्रेसको विधान पारित गर्न केन्द्रीय समिति बस्दै

काठमाडौं, ५ पुस – नेपाली कांग्रेसको महासमिति बैठक आजबाट केन्द्रीय कार्यालय सानेपा सरेको छ। काठमाडौंको यगम्बर पार्टी प्यालेसमा मंसिर २९ बाट शुरु भएको महासमिति नसकिएपछि सानेपामा सरेको हो। मंगलबार समापन भनिए पनि विधानमा सहमति जुट्न नसकेपछि बुधाबारसम्ममात्र यगम्बरमा महासमिति बस्यो। विधान अनुमोद...
कांग्रेसको विधान पारित गर्न केन्द्रीय समिति बस्दै

हेमराज बिसी विरूद्ध चलचित्र संघमा उजुरी

काठमाडाैं, ५ पुस – फिल्म ‘द ब्रेकअप’ निर्देशक हेमराज बिसी विरुद्ध चलचित्र संघमा उजुरी परेको छ। स्रोतका अनुसार उनी विरुद्ध वितरक मनोज राठीले ‘द ब्रेकअप’ फिल्मको रिलिज डेटलाई लिएर उजुरी दिएका हुन्। यसअघि पौष २७ गते प्रदर्शन गर्ने भनिएको फिल्मको रिलिज डेट आफुसँग सल्लाह...
हेमराज बिसी विरूद्ध चलचित्र संघमा उजुरी

पूर्व खेलाडी सोल्सजर युनाइटेडको कार्यवाहक प्रशिक्षकमा नियुक्त

एजेन्सी, ५ पुस – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले क्लबका पूर्व खेलाडी ओले गुनार सोल्सजरलाई कार्यवाहक प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। यूनाइटेडले सोल्सजरलाई २०१८-१९ सिजनको अन्त्यसम्म प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो। मंगलबार प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेर क्लबले बुधबा...
पूर्व खेलाडी सोल्सजर युनाइटेडको कार्यवाहक प्रशिक्षकमा नियुक्त

अनुत्पादक क्षेत्रमा प्रवाह हुने ऋणमा कडाइ गर्ने अर्थ मन्त्रालयको तयारी

काठमाडौं, ५ पुस – वाणिज्य बैंकहरूमा ब्याजदर बढाउने होडबाजी चल्न थालेपछि यसकाे नियन्त्रणका लागि सरकारले हस्ताक्षेप गर्ने तयारी गरिरहेको छ। बैंक तथा वित्तीय संस्थासँग उपलब्ध भएको तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने गरी सरकारले हस्तक्षेपको तयारी थालेको हो। अर्थमन्त्री डा.युवराज खतिवडाल...
अनुत्पादक क्षेत्रमा प्रवाह हुने ऋणमा कडाइ गर्ने अर्थ मन्त्रालयको तयारी

तातोपानी नाका वैशाखदेखि खुल्ने

सिन्धुपाल्चोक, ५ पुस – नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ। ०७२ को विनाशकारी भूकम्पपछि तातोपानी नाका बन्द थियो। तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ। आगामी वैशाखबाट नाका सञ्चालन हुन लाग...
तातोपानी नाका वैशाखदेखि खुल्ने

नेकपा नेता भण्डारी सम्पर्कविहीन

भद्रपुर, ५ पुस – नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ।  तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुप्रै जिम्मेवारीमा रहेका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट...
नेकपा नेता भण्डारी सम्पर्कविहीन

'निजगढमा एयरपोर्ट सिटी आवश्यक छैन'

काठमाडौं, ५ पुस – राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याइएको जग्गा भित्र रुख काटेर एयरपोर्ट सिटी नबनाउन निर्देशन दिएको छ। समितिले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा विमानस्थल वरपरको नगरपालिका र गाउँपालिकाहरुलाई व्यवस्थी...
'निजगढमा एयरपोर्ट सिटी आवश्यक छैन'

मेलम्ची आयोजनाका कर्मचारी आन्दोलित

मेलम्ची, ५ पुस – मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा बुधबार आयोजनाका कर्मचारीले धर्ना दिएका छन्। तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन्। मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोज...
मेलम्ची आयोजनाका कर्मचारी आन्दोलित

गोबिन्दा ‘रंगीला राजा’ मा अभिनय गर्दै

काठमाडाैं, ४ पुष – बलिउड अभिनेता गोबिन्दा फिल्म ‘रंगीला राजा’ बाट पुनः एकपटक ठूलो पर्दामा फिर्ता हुँदैछन्। फिल्ममा गोबिन्दाको दोहोरो भूमिका हुनेछ। कुनै बेला दुई हप्तामा ४९ फिल्ममा साइन गर्ने गोबिन्दा बलिउडमा लामो समयदेखि देखिएका छैनन्। गोबिन्दाले फिल्म देवदास छोड्नुको कारणबारे ज...
गोबिन्दा ‘रंगीला राजा’ मा अभिनय गर्दै

नेप्सेमा ५.४६ अंकको गिरावट

काठमाडौं, पुस ४ – बैंकहरुकाे निक्षेपमा ब्याजदर वृद्धि र लगानिकर्ताको अन्सनका कारण मंगलबार दोहोरो अंकले घटेको बजार बुधबार नेप्से ५ दशमलव ४६ अंकले घटेको छ। नेप्से १ हजार १ सय ६२ दशमलव ७० को बिन्दुमा पुगेर बन्द भएको हो। त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव...
नेप्सेमा ५.४६ अंकको गिरावट

मेस्सी उत्कृष्ट खेलाडी हैन भनेर आलोचना गर्नेले फुटबल बुझेको छैनः लालिगा प्रेसिडेन्ट

काठमाडौं, ४ पुष – ला लिगाको प्रेसिडेन्ट जाभियर टेबासले लियोनेल मेस्सी र किस्टियानो रोनाल्डोबीच तुलना गर्नु उचित नहुने बताएका छन्। विश्व फुटबलमा समर्थकहरुबीच मेस्सी र रोनाल्डोलाई लिएर कुन खेलाडी उत्कृष्ट भनेर तुलना हुने गरेको छ। यी फुटबल स्टारहरुलाई आफु उत्कृष्ट भएको प्रमाण दिन कठिन भने छैन। उन...
मेस्सी उत्कृष्ट खेलाडी हैन भनेर आलोचना गर्नेले फुटबल बुझेको छैनः लालिगा प्रेसिडेन्ट

मोनोरेल सञ्चालनको जिम्मेवारी चिनियाँ कम्पनीलाई

काठमाडौं, ४ पुस – काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार पार्ने जिम्मेवारी चाईना रेल वे २५ औं व्यूरो ग्रुप कम्पनी सीआरसीसीलाई दिइएको छ। बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र सीसीआरसीका प्रमुख झ्यू ग्वाङबीङबीच  काठमाडौंको चक्...
मोनोरेल सञ्चालनको जिम्मेवारी चिनियाँ कम्पनीलाई

Published Events By Binita Karki

Published Infos By Binita Karki

Published Polls By Binita Karki