Suvadin, Home
Citizen Bank 806.4k

Binita Karki

 

First Name : Binita Karki

Address : Kathmandu Nepal

Occupation :

Phone :

Published Post By Binita Karki

फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

वासिङ्टन, ४ पुस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन्।  ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनम...
फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

डेढ वर्षदेखि खोरमा थुनिएकी रमिलाको उद्धार

खोटाङ, ४ पुस – करिब डेढ वर्षदेखि पशुलाई जसरी खोर बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मंगलबार गाउँपालिकाले उद्धार गरेको छ।  वि.सं. २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमान्सँगै थप उप...
डेढ वर्षदेखि खोरमा थुनिएकी रमिलाको उद्धार

कांग्रेस विधानको मस्यौदा बिहीबार पेश गरिने

काठमाडौं, पुस ४ – नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पार्टीको संशोधित विधानको मस्यौदा बिहीबार पेश गरिने भएको छ। कार्यदलले मंगलबार प्रस्तावित गरेको विधान बुधबार दिउँसो बस्ने केन्द्रीय कार्यसमितिमा छलफल गरी पारित गरेपछि मात्रै छपाइका लागि प्रेसमा पठाइने तयारी भइरहेको छ।  बुधबार बैठकम...
कांग्रेस विधानको मस्यौदा बिहीबार पेश गरिने

मैले यो सब सोचेको थिइन्, मेरो लक्ष्य व्यवसायिक फुटबलर बन्नु थियोः मेस्सी

एजेन्सी, ४ पुस – बार्सिलोना फरवार्ड लियोनेल मेस्सीले पाँचौपटक गोल्डेन बुट अवार्ड जितेका छन्। गत सिजन ला लिगमा सर्वाधिक ३४ गोल गरेका मेस्सीलार्इ मंगलबार यस उपाधि प्रदान गरिएको हो। मेसीले भने,  'मैले सुरुवातमा यो सबसोचेको थिईन। मेरो सपना एक व्यवसायिक फुटबल खेलाडी बन्ने थियो। सफल...
मैले यो सब सोचेको थिइन्, मेरो लक्ष्य व्यवसायिक फुटबलर बन्नु थियोः मेस्सी

ब्याजदर वृद्धिमा होडबाजी नगर्न बैंकहरूलाई आग्रह

काठमाडौं, ४ पुस – बैंक तथा वित्तीय संस्थालाई ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। मंगलबार बैंक तथा वित्तीय संस्थाहरूलाई बोलाएर राष्ट्र बैंकले ब्याजदर बढाउने होडबाजी नगर्न आग्रह गरेको हो। मंगलबार नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स संघ र वित्त कम्पनी संघल...
ब्याजदर वृद्धिमा होडबाजी नगर्न बैंकहरूलाई आग्रह

नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयामः परराष्ट्रमन्त्री ज्ञवाली

वाशिङ्टन डिसी, ४ पुस – नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मंगलबार वाशिङ्टन डिसीमा सहमति भएको छ।  छलफलपश्चात परराष्ट्रमन्त्री ज्ञवालीले भने, &#39...
नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयामः परराष्ट्रमन्त्री ज्ञवाली

डा.तारानाथ पौडेल विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, ३ पुस – गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रमुख डा.तारानाथ पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले डा.पौडेलले भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दर्ता गराएको हो। डा.पौडेलले स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह खुला अन्त...
डा.तारानाथ पौडेल विरुद्ध विशेष अदालतमा मुद्दा दायर

लगानीकर्ताको गतिविधिप्रति धितोपत्र बोर्डको ध्यानाकर्षण

काठमाडाैं, ३ पुस – नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा देखिएको पछिल्ला गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अपूर्ण सूचना प्रवाह गरेर सर्वसाधारण लगानीकर्तामा अन्योलता सिजना गरेर दोस्रो बजारमा कारोबार रोक्ने जस्ता गतिविधिप्रति आपत्ति जनाएको हो...
लगानीकर्ताको गतिविधिप्रति धितोपत्र बोर्डको ध्यानाकर्षण

१३ वर्षीय बालक सफ्टवेयर डेभ्लोपमेन्ट कम्पनीको मालिक

यूएर्इ, ३ पुस – १३ वर्षीया भारतीय बालक अादित्यान राजेश सफ्टवेयर डेभ्लोपमेन्ट कम्पनीका मालिक हुन्। हाल यूएर्इमा रहेका राजेशले ४ वर्ष पहिलानै मोवाइल एप्लिकेसन बनाएका थिए। केरेलामा अध्यापन गरेका राजेले पहिलो मोवाइल एप्लिकेसन निर्माण गर्दा ९ वर्षका थिए। फुर्सदको समयलार्इ सदुपयोग गर्दै उनले क्ला...
१३ वर्षीय बालक सफ्टवेयर डेभ्लोपमेन्ट कम्पनीको मालिक

विदेशीने लहरमा, माया पाउने रहर

काठमाडौं, ३ पुस – अधिकांश ग्रामिण भेगमा घरहरू रित्तै छन्। सामाजिक कार्यदेखि लिएर मर्दा–पर्दा समेत काँध थाप्ने जनशक्तिको कमि आउन थालेको छ। हरेक वृद्धा आश्रममा आश्रित आमा बुबाका छोरा छोरी अमेरिका र अष्ट्रेलियामा छन्। आमा बुबाहरू विरामी भएर ओछ्यानमा लडिरहँदा नजिककै हस्पिटलसम्म पुर्याउने कोह...
विदेशीने लहरमा, माया पाउने रहर

नेकपा स्थायी कमिटी बैठक: सरकारको चर्को आलोचना

काठमाडौं, ३ पुस – नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज पनि जारी छ। बैठकमा  स्थायी समिति सदस्यहरूले सरकारको आलोचना गर्दै नेतृत्वको कार्यशैलीको विरोध गरेका छन्।  शनिबार पार्टीका दुई अध्यक्षका तर्फबाट संयुक्त रूपमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतम...
नेकपा स्थायी कमिटी बैठक: सरकारको चर्को आलोचना

कांग्रेस महासमितिको बैठक अवरूद्ध

काठमाडौं, ३ पुस – नेपाली कांग्रेसको महासमितिको बैठक अवरूद्ध भएको छ। बिहान ९ बजेबाटै शुरू हुने भनिएको बैठक सभापतिसहितका पदाधिकारीहरुले ढिलार्इ गरेपछि ११ बजे शुरू गरिएको हो। बैठक शुरु हुने बित्तिकै महासमिति सदस्यहरुले विधान संशोधनको प्रस्ताव नल्याएसम्म बैठक चल्न नदिने भन्दै नाराबाजी गरेपछि अन...
कांग्रेस महासमितिको बैठक अवरूद्ध

Published Events By Binita Karki

Published Infos By Binita Karki

Published Polls By Binita Karki