Suvadin, Home
Nepal life 2.601M

Binita Karki

 

First Name : Binita Karki

Address : Kathmandu Nepal

Occupation :

Phone :

Published Post By Binita Karki

शहरी क्षेत्रमा मोतीविन्दुको समस्या बढ्यो

काठमाडाैं, १६ मंसिर – सिद्धार्थनगर नगरपालिका विभिन्न वडाहरुमा गरिएको आँखा शिविरका क्रममा अत्यधिक मोतीविन्दुका बिरामी भेटिएका छन्। शहरी क्षेत्रमा अत्यधिक मोतीविन्दुका बिरामी भेटिएपछि चिकित्सकहरुले यसको अवस्था जटिल बन्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्। मारवाडी सेवा संघ, मारवाडी महिला...
शहरी क्षेत्रमा मोतीविन्दुको समस्या बढ्यो

नेप्सेमा भारि अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार

काठमाडौं, १६ मंसिर – साताको पहिलो दिन आइतबार नेप्से भारि अंकले अोरालो लागेको छ। नेप्सेमा १७ दशमलव ७३ अंकको गिरावट अाएर १ हजार १ सय ३० दशमलव ६३ को बिन्दुमा पुगेर बन्द भएको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ३ दशमलव ८९ अंकले घटेर २ सय ४० दशमलव २६ अंकमा पुगेर...
नेप्सेमा भारि अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार

नेपाली अाकाश अझै इयूको कालोसूचीमा

काठमाडाैं, १६ मंसिर – सिभिल एभियसन एफ नेपाल क्यानको अाधिकारिक जानकारी अनुसार यूरोपियन यूनियन इयूले नेपाली अाकाशलार्इ यस वर्ष पनि कालो सूचिमा राखेको छ। नेपाल वायुसेवा निगमले यस वर्ष दुर्इवटा एयरबस यूरोपियन देशमा फ्लाइट सेडियुल मिलाउने भनिरहदाँ उक्त निर्णय कार्यन्वयनमा ल्याउन समस्या अाउने भएक...
नेपाली अाकाश अझै इयूको कालोसूचीमा

मेस्सीको संघर्षः हर्मन डेफिसन्सी बच्चाबाट फुटबल स्टारसम्म

काठमाडाैं, १६ मंसिर – विश्वमै सायदै कम फुटबल प्रेमी र समर्थक होलान् जसले लियोनेल मेस्सीको नाम सुनेका छैनन् होला। अन्तर्राष्ट्रिय फुटबल जगतमा चर्चित अर्जेन्टिना राष्ट्रिय टोली एवम् बार्सिलोनाका स्टार फर्वार्ड मेस्सीले क्लब र व्यक्तिगत थुप्रै उपाधिहरू हासिल गरिसकेका छन्। उनी फुटबल प्रेमीका लागि...
मेस्सीको संघर्षः हर्मन डेफिसन्सी बच्चाबाट फुटबल स्टारसम्म

निर्मलाको पोस्टर च्यातेपछि यस्तो अाइडिया लगाए

काठमाडौं, १६ मंसिर – निर्मला पन्तको निम्ति न्यायका लागि जुटिरहेका युवाहरूले सरकारलार्इ घच्घचाउन नयाँ उपाय लगाएका छन्। शुक्रबार काठमाडाैंका पोलहरूमा निर्मलाको पोस्टर टाँस्दै हिडेका युवाहरूलार्इ प्रहरीले पक्राउ गरेर पोस्टर च्यातेर फालेपछि उनीहरूले नयाँ विकल्प निकालेका छन्। निर्मलाको परिवारका...
निर्मलाको पोस्टर च्यातेपछि यस्तो अाइडिया लगाए

ब्रह्मदेब बजारमा सरसफाई कार्यक्रम

महेन्द्रगर, १६ मंसिर – भीमदत्त नगरपालिका वडा नं. ९ ब्रह्मदेब बजारमा सरसफाई गरिएको छ। समुदाय प्रहरी पालिका समिति भीमदत्त नगरपालिकाकाको साप्ताहिक बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम अन्तरगत शनिबार ब्रह्मदेब बजारमा सफाई गरिएको हो। ब्रह्मदेब बजारस्थित सिद्धनाथ मन्दिरको प्राङ्गणबाट सुरु गरी बजारक...
ब्रह्मदेब बजारमा सरसफाई कार्यक्रम

कर्मचारी अभावमा मालपोतको कामकाज प्रभावित

लहान, १६ मंसिर – कर्मचारी अभावमा सिरहास्थित मालपोत कार्यालयको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन्।  मालपोत कार्यालय सिरहामा प्रमुख मालपोत अधिकृत एक, मालपोत अधिकृत दुई, लेखा अधिकृत एक, नायबसुब्बा ११, खरिदार नौ, सहलेखापाल एक, करार अस्थायी दुई, सवारीचालक एक, श्रेणीविहीन १०...
कर्मचारी अभावमा मालपोतको कामकाज प्रभावित

धितोपत्र बोर्डमा लगानीकर्ताद्वारा दश बुदेँ माग पेश

काठमाडाैं, १४ मंसिर – पुँजी बजारका लगानीकर्ताले शुक्रबार धितोपत्र बोर्डमा दश बुदेँ माग पेश गरेका छन्। लगानीकर्ताको दवाव समूहले शेयर बजार सुधारका लागि बोर्डमा १० बुँदे माग पत्र पेश गरेका हुन्। बोर्डले लापरवाहि गरेर लगानीकर्ताको सम्पत्ति धरापमा पारेको भन्दै दवाव समूहले अापत्ति जनाएका छन्। उनीहरू...
धितोपत्र बोर्डमा लगानीकर्ताद्वारा दश बुदेँ माग पेश

पर्यटन बोर्डको बजेट पारित

काठमाडौं, १४ मंसिर – नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष ७५–७६ का लागि करिब रु एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ। बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो। बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथ...
पर्यटन बोर्डको बजेट पारित

सामाजिक सञ्जालमा '२.०' को चर्चा

मूम्बार्इ, १४ मंसिर – रजनीकान्तको २०१० मा रिलिज भएको फिल्म 'रोबटको' सिक्वेल '२.०' निभेम्बर २९ मा रिलिज भएको छ। फिल्म '२.०' ले रिलिजको पहिलो दिन राम्रो व्यापार गरेको छ। ५ सय करोडको लागतमा बनेको फिल्म विश्वभरका १० हजार बढी हलमा चलेको छ। फिल्मले पहिलो दिन नै २० करोड भन्...
सामाजिक सञ्जालमा '२.०' को चर्चा

बैंक अफ दि इयर २०१८ उपाधी एनएमबिलार्इ

काठमाडौं, १४ मंसिर – एनएमबि बैंकले दोस्रो पटक 'बैंक अफ दि इयर २०१८' को उपाधि हासिल गरेको छ। बेलायतस्थित द फाइनान्सियल टाइम्सले प्रधान गर्ने ‘बैंक अफ दि इयर’ को उपाधिबाट सम्मानित भएको हो। एनएमबि बैंक प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले उपाधि हासिल गरेको उपलक्ष्यमा बैंकका...
बैंक अफ दि इयर २०१८ उपाधी एनएमबिलार्इ

नेप्सेद्वारा अनलाइन प्रणालीमा अभ्यस्त गराउन तालिम सञ्चालन

काठमाडौं, १४ मंसिर – नेप्सेले शेयर लगानीकर्तालाई अनलाइन प्रणालीमा अभ्यस्त गराउन तालिम सञ्चालन गर्ने भएको छ। नेप्सेले मंसिर १६ गतेदेखि २० गतेसम्म अपरान्ह ३ बजे तथा मंसिर २१ गते मध्यान्ह १२ बजे नेप्सेको सभा हलमा प्रशिक्षण दिन लागेको हो। तालिममा सहभागी हुन इच्छुक लगानीकर्ताले मंसिर १३ देखि आफ्...
नेप्सेद्वारा अनलाइन प्रणालीमा अभ्यस्त गराउन तालिम सञ्चालन

Published Events By Binita Karki

Published Infos By Binita Karki

Published Polls By Binita Karki