Suvadin, Home

Binita Karki

 

First Name : Binita Karki

Address : Kathmandu Nepal

Occupation :

Phone :

Published Post By Binita Karki

डलर मूल्य ११९ रुपैयाँको हाराहारिमा पुग्यो

काठमाडाैं, २३ असोज – अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले असोज २३ गते मंगलबारका लागि प्रति एक डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ। यससँगै अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासमै धेरै कमजोर बनेको छ। अन्तर्राष्ट...
डलर मूल्य ११९ रुपैयाँको हाराहारिमा पुग्यो

'छक्का पञ्जा ३' को अाक्रामक बुकिङ, मल्टिप्लेकसमा उच्च सो

काठमाडाैं, २३ असोज – घटस्थापनामा रिलिज मिति रहेको फिल्म 'छक्का पञ्जा ३'लार्इ नेपालभरका मल्टिप्लेकसमा उच्च सो मिलेको छ। उपत्यका सबैभन्दा बढी चेन भएको 'क्यूएफएक्सले' मात्र ३० सो दिएको हो। क्यूएफएक्सले देशभर रहेका अाफ्ना ८ वटै स्टेशनमा ५५ सो यो चलचित्रलार्इ दिएको छ। चलचित्रको बुकि...
'छक्का पञ्जा ३' को अाक्रामक बुकिङ, मल्टिप्लेकसमा उच्च सो

त्रिविको लापरवाही, उत्तरपुस्तिका नै गायब

सिन्धुली, २३ असोज – त्रिभुवन विश्वविद्यालयको गम्भीर लापरवाहीका कारण सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका नै गायब भएको छ। २०७४ सालमा दिएको बिबिएस तेस्रो वर्षका लागि ‘नेपालको कर प्रणाली’ को विषयका सबै उत्तरपुस्तिका गायब भएको हो। परीक्षामा ६९ विद्यार्थी सहभागी थिए।...
त्रिविको लापरवाही, उत्तरपुस्तिका नै गायब

भुटान ३३ रनमा अलआउट, नेपाल अंक तालिकाको शीर्ष स्थानमा 

काठमाडाैं, २३ असोज – आईसीसी विश्वकप टि-२० एशिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको छ। ब्याटिङमा प्रदिप ऐरिको शानदार प्रदर्शन र बलिङमा स्पिन बलरहरु चम्केपछि नेपालले सहज जित दर्ता गरेको हो। नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७औं...
भुटान ३३ रनमा अलआउट, नेपाल अंक तालिकाको शीर्ष स्थानमा 

ओया इन्कद्वारा ओया स्कूल शुरुवात

काठमाडौं, २३ असोज – ग्लोबल आन्टरप्रनरशीप बुटक्याम्पका लागि चिनिएको ओया इन्कले ‘ओया स्कूल’ नाम गरेको नयाँ भेञ्चरको शुरुवात गरेको छ। गत शनिबारदेखि ओया स्कूलको वेबसाइट सञ्चालनमा आएको हो। मिहेनती एवं तीक्ष्य विद्यार्थीहरुको विश्वविद्यालयहरुमा पहुँच बढाउने उद्देश्यले ओया स्कूलको...
ओया इन्कद्वारा ओया स्कूल शुरुवात

कामपाः एकै स्थानमा कार्यालय नहुँदा मर्का

काठमाडौं, २३ असोज – कलङ्कीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आएका हरि उप्रेती भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा पुगे। उनलाई ‘सुनधाराको हरिभवनमा जानुस्’ भनियो। उनी हरिभवन जाँदा पनि काम हुने सुरसार नभएपछि ‘नक्शाको काम कहाँ हुन्छ’...
कामपाः एकै स्थानमा कार्यालय नहुँदा मर्का

कांग्रेसद्वारा सुदूरपश्चिमको राजधानीबारे पुनःविचार गर्न माग

काठमाडौं, २२ असोज – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णयमा पुनःविचार गर्न माग गरेको छ।  कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलालीको गोदावरी नगरपालिकाको २ र ४ मा राख्ने गर...
कांग्रेसद्वारा सुदूरपश्चिमको राजधानीबारे पुनःविचार गर्न माग

बलिउडमा दर्शकले स्टार बनाउँछन् न कि तपार्इ कसको छोरा होः सलमान खान

काठमाडाैं, २२ असोज – सलमान खानले आफ्नो चलचित्रबाट धेरै नयाँ अनुहारहरूलार्इ डेब्यू गराइसकेका छन्। हालै सलमानले सूरच पञ्जोली र आथिया सेट्टीपछि आफ्नो ज्वाई आयुष शर्मालाई डेब्यू गराएका हुन्। सलमानले ‘लभ यात्री’मा बहिनी अर्पिता खानको श्रीमान् अायुषलार्इ बलिउडमा डेब्यू गराएका छन्। चलचित्...
बलिउडमा दर्शकले स्टार बनाउँछन् न कि तपार्इ कसको छोरा होः सलमान खान

प्रतिपक्षको भूमिकामा कांग्रेस कमजोरः कोइराला

चितवन, २२ असोज – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन्।  उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने धारणा व्यक्त गरेका छन्। कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्न...
प्रतिपक्षको भूमिकामा कांग्रेस कमजोरः कोइराला

शेयर बजारमा अाज समान्य सुधार

काठमाडौं, २२ असोज – साताको दोस्रो दिन शेयर बजारमा ५ अंकको सुधारसँगै हरियो भएको छ। असोज १० गतेदेखि लगातार घटिरहेको बजार १६ गते ३ अंकले ब्रेक लगेको थियो। त्यसपछिका तीन कारोबार दिनमा ६३.३८ अंकले ओरालो लागेको शेयर बजारमा अाज सुधार देखिएको हो। कारोबार शुरु भएको ३० मिनेटसम्म थोरै घटेको शेयर बजा...
शेयर बजारमा अाज समान्य सुधार

नेपाली गीत भारतको रियालिटी सो 'डान्स प्लस् फो' मा प्रस्तुत

काठमाडौं, २२ असोज – नेपाली युवाको जमात नृत्य तर्फ अाकर्षित हुँदै गएको छ। कतिपयले नेपालमा नृत्यलार्इ चाहानामा मात्र सिमित नगरेर यसलार्इ अाफ्नो करिअर बनाइसकेका छन्। नृत्य तर्फ रूचि भएका युवाहरूका लागी रियालिटि सोहरूले राम्रो प्ल्याटफर्म प्रदान गरेको छ। नेपालमा त्यति नृत्यलार्इ प्रोत्सान गर्ने...
नेपाली गीत भारतको रियालिटी सो 'डान्स प्लस् फो' मा प्रस्तुत

रणवीर सिंह र दीपिका वैवाहिक बन्धनमा बाधिदैँ

मुम्बर्इ, २२ असोज – रणवीर सिंह र दीपिका पादुकोणको विवाहको चर्चा बेला–बेलामा अाइररहेको हुन्छ। रणवीर सिंह विवाह गर्न उत्सुक भएपनि दीपिकाले इन्कार गर्दै अाइरहेकी छिन्। निकै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडी यस वर्ष नै विवाह गर्ने भएका हुन्। उनीहरूले यही नोभेम्बर १९ तारिकमा वैवाह...
रणवीर सिंह र दीपिका वैवाहिक बन्धनमा बाधिदैँ

Published Events By Binita Karki

Published Infos By Binita Karki

Published Polls By Binita Karki