Suvadin, Home
Nepal life 2.601M

Binita Karki

 

First Name : Binita Karki

Address : Kathmandu Nepal

Occupation :

Phone :

Published Post By Binita Karki

बानेश्वरको सरकार हेर्न मन लाग्यो

विनिता कार्की प्रधानमन्त्री भन्नुहुन्छ सरकार हेर्न बानेश्वर जाउँ म दैनिक त्यहीँ बाटो हिड्छु बिहान बेलुका कहिले काहीँ काम विशेष थुप्रै पटक पनि हिड्छु करिब ४ वर्ष नाघ्यो होला त्यो बाटो हिडेको  तर खै कसरी भनु प्रधानमन्त्री ज्यू ले भन्नुभएको सरकार मैले देख्दिन सायद त्यो धुलम्मे बाट...
बानेश्वरको सरकार हेर्न मन लाग्यो

राष्ट्र बैंकले थापाथलीको विभाग बालुवाटार सार्यो

काठमाडौं, १४ मंसिर – नेपाल राष्ट्र बैंकले थापाथलीमा रहेका आफ्ना दुई विभागलाई बालुवाटारस्थित केन्द्रीय कार्यालयमा सारेको छ। राष्ट्र बैंकले थापाथली सिंहमहल परिसरमाअत्याधुनिक भवन निर्माण शुरु गरेर विभागलाई केन्द्रीय कार्यालय सारेको हो। राष्ट्र बैंकले थापाथलीमा रहेको मुद्रा व्यवस्थापन विभाग र ब...
राष्ट्र बैंकले थापाथलीको विभाग बालुवाटार सार्यो

बेल युभेन्टस जाने सम्भावना

म्याड्रिड (एजेन्सी), १४ मंसिर – रियल म्याड्रिड तथा वेल्सका स्टार गेराथ बेल क्रिस्टियानो रोनाल्डो सिजनको सुरुवातमा युभेन्ट्स गएपछि क्लबको मुख्य खेलाडीको भूमिका निर्वाह गर्दै अाएका छन्। समर ट्रान्सफरको चर्चा चलिरहदाँ बेलका एजेन्ट जोनाथन बार्नेट उनको युभेन्टस जाने सम्भावना बारे सरुवा असम्भव नर...
बेल युभेन्टस जाने सम्भावना

शिक्षकको आन्दोलनले पठनपाठन प्रभावित

सल्यान, १४ मंसिर – जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ। नगरपालिकाले विगत पाँच महिनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो।   नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालस...
शिक्षकको आन्दोलनले पठनपाठन प्रभावित

जोरबिजोर प्रणाली हट्यो

काठमाडौं, १४ मंसिर – एशिया प्यसिफिक समिटका लागि भनेर १३ गतेदेखि १६ गतेसम्म लागु गरिएको जोर बिजोर प्रणाली हटाइएको छ। सरकाले विवादित कार्यक्रमका लागि लागू गरिएको जोर विजार प्रणालीको चौतर्फी विरोधपछि हटाएको हो। गृह मन्त्रालयको निर्देशनमा मंसिर १४ गते शुक्रबार बिहान ११ः ३० बजेबाट जोर विजोर...
जोरबिजोर प्रणाली हट्यो

प्रियंका र निक परिवारको साथ जोधपुरमा

नयाँ डिल्ली, १३ मंसिर – बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनास् परिवारका साथमा जोधपुर पुगेका छन्। उनीहरू जोधपुरमा डिसेम्बर २ र ३ तारिकमा हुने विवाहका लागि पुगेका हुन्।  
प्रियंका र निक परिवारको साथ जोधपुरमा

'द कपिल शर्मा शो' फेरि शुरू हुँदै (यस्तो छ टिजर)

मूम्बार्इ, १३ मंसिर – हास्यव्याङ्ग्य कलाकार कपिल शर्माले लामो छुट्टि पश्चात फेरि एकपटक मानिसहरूलार्इ हँसाउने प्रतिबद्धतासहित 'द कपिल शर्मा शो' लिएर अाएका छन्। सन् २०१६ अप्रिलमा शुरू भएको शो २०१७ को अगस्टमा विवादित भएर बन्द भएको थियो। छोटो समयमा निकै लोकप्रियता कमाएको '...
'द कपिल शर्मा शो' फेरि शुरू हुँदै (यस्तो छ टिजर)

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडाैं, १३ मंसिर – साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको गिरावट अाएको छ। बिहीबार नेप्से १०.३७ अंकले घटेर १ हजार १ सय ४८.७० को बिन्दुमा पुगेर बन्द भएको हो। बिहीबार कारोबारमा १६१ कम्पनीको १ लाख ६२ हजार ४३ कित्ता शेयर ३२ करोड २९ लाख ४७ हजार ९ सय ८३ रूपैँयामा खरिद बिक्री भएको छ। अाज कार...
नेप्सेमा दोहोरो अंकको गिरावट

डिप्रोक्स लगुवित्तद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, १३ मंसिर – डिप्रोक्स लगुवित्त विकास बैंकले गत अार्थिक वर्षको मनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। लगुवित्तको बुधबार बसेको २३४अाैं सञ्चालन समितिको बैठकले शेयरधनीलार्इ २० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो। लगुवित्तले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर साधारण...
डिप्रोक्स लगुवित्तद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

किरात सभ्यताको संरक्षण गर्न विश्वकै अग्लो प्रतिमा निर्माण गरिने

खोटाङ, १३ मंसिर – किरात सभ्यताको संरक्षण र प्रवर्द्धनका लागि विश्वकै अग्लो प्रतिमा सहितको पार्क निर्माण गर्न लागिएको छ। किरात सभ्यताको संरक्षण र पर्यटकहरूलार्इ अाकर्षण गर्न खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १४ बुइपामा विश्वकै अग्लो यलम्बरको प्रतिमा निर्माण गर्न लागिएको हो।...
किरात सभ्यताको संरक्षण गर्न विश्वकै अग्लो प्रतिमा निर्माण गरिने

कम्बोडियाका प्रधानमन्त्री नेपालमा

काठमाडौं, १३ मंसिर – एशिया प्रशान्त शिखर सम्मेलनमा सहभागी जनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौं आइपुगेका छन्।  उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
कम्बोडियाका प्रधानमन्त्री नेपालमा

ललितपुर प्याट्रियसद्वारा ज्ञानेन्द्रको कप्तानीमा १८ सदस्यीय टोली घोषणा

काठमाडौं, १३ मंसिर – यही मंसिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग र्इपीएल टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियसले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ।  बुधबार आयोजित पत्रकार सम्मेलननमा क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका...
ललितपुर प्याट्रियसद्वारा ज्ञानेन्द्रको कप्तानीमा १८ सदस्यीय टोली घोषणा

Published Events By Binita Karki

Published Infos By Binita Karki

Published Polls By Binita Karki