Suvadin, Home

Binita Karki

 

First Name : Binita Karki

Address : Kathmandu Nepal

Occupation :

Phone :

Published Post By Binita Karki

श्रृंखलालाई मिस वर्ल्ड जिताउन नेकपा नेताहरूको चीनमा लर्को

काठमाडौं, २१ मंसिर – मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गरिरहेकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडालाई साथ दिन उनको परिवार र आफन्तसहित नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद र जिल्ला नेताहरु चीन पुगेका छन्। मिस वर्ल्डको अन्तिम ३० जनामा पर्न सफल भएकी श्रृंखलालाई प्रत्यक्ष रुप...
श्रृंखलालाई मिस वर्ल्ड जिताउन नेकपा नेताहरूको चीनमा लर्को

प्रकाशमान सिंहको टिप्पणीः प्रधानमन्त्री पूर्णरूपमा असफल

काठमाडाैं, २१ मंसिर – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका छन्।काठमाडौं क्षेत्र नं. ८ का क्षेत्रीय सभापति स्व.जुद्धरत्न बज्राचार्यको समृतिमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री ओलीले काम गर्न नसकेर आत्तिएको ब...
प्रकाशमान सिंहको टिप्पणीः प्रधानमन्त्री पूर्णरूपमा असफल

नेयमारले देखाए प्रिमियर लिग टोलीमा भित्रिने संकेत

एजेन्सी, २१ मंसिर – ब्राजिल र पेरिस सेन्ट जर्मेन पिएसजी स्टार फर्वार्ड नेयमारले भविष्यमा इङ्ल्याण्डमा खेल्ने चाहना भएको बताएका छन्। नेयमारले भविष्यमा कुनै बेला प्रिमियर लिग खेल्न सक्ने संकेत गरेका गर्दै भने, ‘हरेक उत्कृष्ट खेलाडी कम्तिमा एकपटक प्रिमियर लिग खेल्नुपर्छ।’ नेयमारलार...
नेयमारले देखाए प्रिमियर लिग टोलीमा भित्रिने संकेत

लिभरपुलका डिफेन्डर गोमेज चोट बोक्दै ६ साता मैदान बाहिर

एजेन्सी, २१ मंसिर – इंग्लिस क्लब लिभरपुलका डिफेन्डर जोए गोमेज ६ साता मैदान बाहिर रहने भएका छन्। बुधबार राति भएको प्रिमियर लिग अन्तरगतको खेलमा घाइते भएका गोमेज फ्याक्चरका कारण मैदानबाट बाहिरिएका हुन्। यद्दपी लिभरपुलले बर्नलीलार्इ ३–१ ले पराजित गरेको हो। २१ वर्षीया इङ्ल्याण्डका अन्तर्रा...
लिभरपुलका डिफेन्डर गोमेज चोट बोक्दै ६ साता मैदान बाहिर

पहिलो पटक बस पुगेपछि स्थानीयमा खुशियाली

बेझाड, २१ मंसिर – पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन्।  रामपुर यातायात व्यवसायी समितिमार्फत लु५अ ५७९९ नम्बरको बस पहिलो पटक गाउँमा पुगेको हो। गाउँमा बस पुगेपछि यहाँका बासिन्दाले बस चालक र यातायात व्यवसायी...
पहिलो पटक बस पुगेपछि स्थानीयमा खुशियाली

पाँच करोड रकम खर्चेर सन्नी लियोनको नेपाली अाइटम डान्स छायाँकन हुँदै

काठमाडाैं, २० मंसिर – बलिउड अभिनेत्री सन्नि लियोनले नेपाली फिल्म ’पासवर्ड’ मा अाइटम डान्स गरेकी छिन्। लण्डनमा छायाँकन गरिएको फिल्म ’पासवर्ड’ को आइटम गीतमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्चेको हो। फिल्ममा ’सन्नि हो नाम मेरो...’ बोलको गीतमा...
पाँच करोड रकम खर्चेर सन्नी लियोनको नेपाली अाइटम डान्स छायाँकन हुँदै

हुवावे मोबाइल कम्पनीको उपप्रमुख क्यानडामा पक्राउ

काठमाडाैं, २० मंसिर – अमेरिकी सुरक्षा निकायको आग्रहमा चिनियाँ मोबाइल कम्पनी हुवावेकी उपप्रमुख मेंग वानजाउ क्यानडामा पक्राउ परेकी हुन्। चिनियाँ दुरसञ्चार कम्पनीका संस्थापककी छोरी पनि रहेकी मेंगलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको थियो। उनी चिनियाँ मोबाइल कम्पनी हुवावेकी आर्थिक म...
हुवावे मोबाइल कम्पनीको उपप्रमुख क्यानडामा पक्राउ

सरकारको ९ महिनाको गतिविधिले जनतामा नैराश्यः थापा

जनकपुरधाम, २० मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताएका छन्।  मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले उक्त कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सर...
सरकारको ९ महिनाको गतिविधिले जनतामा नैराश्यः थापा

सिंगापुरले सूर्तिजन्य पदार्थ खरिद गर्न पाउने उमेर २१ पुर्यायो

सिंगापुर, २० मंसिर – एशियाको सम्वृद्ध मानिने देश सिंगापुरले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी आफ्ना कानूनहरुलाई थप कडा बनाउने भएको छ। सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सन् २०१९ को सुरुमै कानूनमा संशोधन गरी सूर्तिजन्य पदार्थ खरिद गर्न पाउने उमेरलाई न्यूनतम १८ वर्षबाट बढाएर २१ मा प...
सिंगापुरले सूर्तिजन्य पदार्थ खरिद गर्न पाउने उमेर २१ पुर्यायो

काभानीले पीएसजीको अपराजित यात्रा कायम राखे

स्टार्सवर्ग, २० मंसिर – लिग वान अन्तरगत बुधबार राति भएको खेलमा एडिन्सन काभानीकै गोल मद्दतमा पीएसजी स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेलेको छ। काभानीले गोल गर्दै पीएसजीलार्इ फ्रेन्च लिग वान फुटबलमा हारबाट जोगाएका हुन्। स्टार्सवर्गको मैदानमा बुधबार राति भएको खेलमा पीएसजी पहिलो हाफमा १&nd...
काभानीले पीएसजीको अपराजित यात्रा कायम राखे

निर्मला प्रकरणमा संलग्न रहेको अाशंकामा काठमाडौंबाट एक युवक पक्राउ

काठमाडाैं, २० मंसिर – कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले काठमाडौंबाट एक युवालाई पक्राउ गरेको छ। स्रोतका अनुसार पक्राउ पर्ने युवा निर्मलाको गाँउका हुन्। तर, प्रहरीले त्यी युवाको नाम भने खुलाएको छैन। उनी घटना...
निर्मला प्रकरणमा संलग्न रहेको अाशंकामा काठमाडौंबाट एक युवक पक्राउ

लिओनेसालाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

काठमाडौं, २० मंसिर – बार्सिलोना लिओनेसालाई पराजित गर्दै स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार राति नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले कल्चरल लिओनेसालाई ४–१ गोलअन्तरले पराजित गरेको हो। खेलको सुरुवाती समयदेखि नै बल नियन्त्रणमा लिएको बार्सिलोनाले खेलको १८ औं...
लिओनेसालाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

Published Events By Binita Karki

Published Infos By Binita Karki

Published Polls By Binita Karki