Suvadin, Home
Nepal life 3.721M

Binita Karki

 

First Name : Binita Karki

Address : Kathmandu Nepal

Occupation :

Phone :

Published Post By Binita Karki

विराटनगरको हस्पिटलले शुरू गर्यो ‘छोरी बचाउ अभियान’ 

विराटनगर, २० मंसिर – म्याक्स इण्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले ‘छोरी बचाउ अभियान’ सञ्चालन गरेको छ।  उक्त अभियानअन्तर्गत बुधबारदेखि यस अस्पतालमा छोरी जन्माउने नर्मल डेलिभरी तथा शल्यक्रियावापत लाग्ने सम्पूर्ण खर्च निःशुल्क गरेको अस्पतालका अध्यक्ष शत्रुघन यादवले बत...
विराटनगरको हस्पिटलले शुरू गर्यो ‘छोरी बचाउ अभियान’ 

संघीय र प्रदेश सरकारबीच देखिएका असमझदारी छिटै हल हुन्छः मन्त्री ज्ञवाली

सुर्खेत, १९ मंसिर – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सङ्घीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषद्को बैठकले हल गर्ने बताएका छन्।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विभागीय मन्त्री र सचिवहरुसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटघाट कार...
संघीय र प्रदेश सरकारबीच देखिएका असमझदारी छिटै हल हुन्छः मन्त्री ज्ञवाली

शेयर बजार २२ अंक बढीले घट्यो

काठमाडौं, १९ मंसिर – नेप्सेमा अाज उच्च अकंको गिरावट आएको छ। सोमबार र मगंलबार बढेको बजार आज भने २२. ८० अकंले घटेको हो।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२ दशमलव ८ अकंले घटेर एक हजार ११८ दशमलव १९ बिन्दुमा पुगेको हो। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार...
शेयर बजार २२ अंक बढीले घट्यो

खोकी लाग्दा खानु हुन्न यी ३ खाना

काठमाडाैं,  १९ मंसिर – रूघाखोकीलार्इ नेपाली समाजमा सामान्य रोगको रूपमा हेरिन्छ। विशेष गरि मौसम परिर्वतनसँगै धेरैलाई रुघाखोकीले सताउने गर्छको पाइन्छ। प्राय रूघाखोकीको घरेलु अपचार विधिहरू अप्नाइन्छ।  सामान्य खोकीमा सुप, अदुवा, मह, भिटामिन सीयुक्त र मसालेदार खाना खानु फाइदाजनक भएपनि...
खोकी लाग्दा खानु हुन्न यी ३ खाना

बैंकहरूमा चल्यो ब्याज बढाउने होडबाजी

काठमाडाैं, १९ मंसिर – बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने भद्र सहमति गरेका थिए। त्यस्तै संस्थागत निक्षेपमा ११ प्रतिशत र बचत खातामा ७ प्रतिशतसम्म ब्याज दिन बैंकहरूको सहमति भएको थियो। बैंकहरुमा लगानी योग्य रकमको अभाव देखिएपछि बैंकर्स संघले मंगलबारको बैठ...
बैंकहरूमा चल्यो ब्याज बढाउने होडबाजी

प्रधानमन्त्री कार्यालयमा वार रूम राख्ने तयारी

काठमाडौं, १९ मंसिर – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वार रूम राख्ने तयारी भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तरमन्त्रालय तथा कार्यालयबीच विवादले भावी योजनाहरुमा कुनै किसिमको अवरोध देखा नपरोस् भनेर वार रूम राख्ने योजना बनाएको हो।  अन्तरमन्त्रालय तथा कार्...
प्रधानमन्त्री कार्यालयमा वार रूम राख्ने तयारी

निर्मलाको निम्ति न्यायका माग्दै पुल्चोकका विद्यार्थी

काठमाडौं, १९ मंसिर – निर्मलाको न्यायका निम्ति प्रदर्शनदेखि लिएर अन्सनसम्म बसे। विगत ४ महिनाभन्दा बढीबाट प्रदर्शनहरूले अनेक रूप र विकल्पहरू अप्नाएर देशभरि न्यायको लडार्इ जारी छ।  तिहारमा रंगोलीमा निर्मलाकै चित्र कोरियो, पोल पोलमा इम्प्युनिटि ह्यासट्याग दिदैँ पोस्टर टासिए। दोषीलार्इ कारव...
निर्मलाको निम्ति न्यायका माग्दै पुल्चोकका विद्यार्थी

भारतीय प्रधानमन्त्री मोदी प्रियंका र निकको रिसेप्सन पार्टीमा पुगेपछि भाइरल भयो भिडियो

दिल्ली, १९ मंसिर – बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले किस्टियन र हिन्दु परम्परा अनुसार डिसेम्बर १ र २ तारिकमा विवाह गरेका छन्। प्रियंका र निकले दिल्लीको ताज होटलमा मंगलबार अायोजना गरेको रिसेप्सन पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित भएका हुन्। प्रियंका र...
भारतीय प्रधानमन्त्री मोदी प्रियंका र निकको रिसेप्सन पार्टीमा पुगेपछि भाइरल भयो भिडियो

सन्दीपको आईपीएल टिम दिल्लीले फेर्यो आफ्नो नाम

दिल्ली, १९ मंसिर – इन्डियन प्रिमियर लिग आईपीएल २०१९ को सिजन शुरूवाती दिन नजिकिदैँ गर्दा फ्रेन्चाइज टोली दिल्ली डेयर डेभिल्सले आफ्नो नाम परिवर्तन गरेको छ। दिल्ली नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स राखेको हो। जीएमअार ग्रुप र जेएसड्बलु स्पोर्टले अायोजना गरेको कार्यक्रममा मंगलबार दिल्लीले नयाँ...
सन्दीपको आईपीएल टिम दिल्लीले फेर्यो आफ्नो नाम

नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्नेः मन्त्री अधिकारी

काठमाडौं, १९ मंसिर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली संघ इयूले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताएका छन्।  हेलिकप्टर सोसाइटी अफ नेपालको मंगलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधार...
नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्नेः मन्त्री अधिकारी

पेय पदार्थमा बजारलार्इ नियन्त्रणमा राख्न युनिलिभरले उठायो यस्तो कदम

काठमाडौं, १८ मंसिर – युनिलिभर लिमिटेडले भारत, बंगलादेश लगायत अन्य २० देशमा राम्रो बजार ओगटेको ग्लेक्सोस्मिथक्लाइन जीएसकेको हेल्थ फुड ड्रिङ्क पोर्टफोलियो एचएफडी किनेको छ। विशेष गरि बालबालिका माझ लोकप्रिय पोषणयुक्त पेय पदार्थ हर्लिक्स, बुस्ट लगायतका उत्पादन तथा बिक्री अबदेखि ब्रिटिश कम्पनी यु...
पेय पदार्थमा बजारलार्इ नियन्त्रणमा राख्न युनिलिभरले उठायो यस्तो कदम

धितोपत्र दलाल व्यवसायीलार्इ संघीय संरचना अनुसार अनुमतिपत्र दिन निर्देशन

काठमाडौं, १८ मंसिर – नेपाल धितोपत्र बोर्डले संघीय संरचना अनुरुप धितोपत्र दलाल शेयर ब्रोकर लाईसेन्स दिनका लागि नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ। बोर्डले सोमबार निर्देशन जारी गर्दै देशको संघीय संरचना अनुरूप स्थानिय स्तरमा पूँजी बजार फराकिलो पार्न र शेयर दलालले भोगनुपर्ने जोखिम न्यूनिक...
धितोपत्र दलाल व्यवसायीलार्इ संघीय संरचना अनुसार अनुमतिपत्र दिन निर्देशन

Published Events By Binita Karki

Published Infos By Binita Karki

Published Polls By Binita Karki