Suvadin, Home
Citizen Bank 806.6k

Binita Karki

 

First Name : Binita Karki

Address : Kathmandu Nepal

Occupation :

Phone :

Published Post By Binita Karki

ग्लोबल आइएमर्इ बैंकको लाभांश घोषणा

काठमाडौं, १८ मंसिर – ग्लोबल आइएमर्इ बैंकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट १६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ। बैंकको मंसिर १८ गते बसेको ३०७औं संचालक समितिको बैठकले चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर वितरणको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर आगामी १२ वार्षिक साधारण सभामा प्रस...
ग्लोबल आइएमर्इ बैंकको लाभांश घोषणा

२०१७–१८ मेरो लागि विशेषः मोड्रिच

काठमाडौं, १८ मंसिर – क्रोएशियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले २०१८ को ब्यालोन डी’ओर अवार्ड जितेका छन्। लियोनल मेस्सी र किस्टियानो रोनाल्डोको युगको अन्त्य गर्दै एक दशक पछि मोड्रिच  ब्यालोन डी’ओर जित्ने पहिलो खेलाडी बनेका हुन्। सोमबार राति पेरिसमा भएको...
२०१७–१८ मेरो लागि विशेषः मोड्रिच

जथाभावी हर्न बजाउने कारबाहीमा

लमही, १८ मंसिर – ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरेको छ। आइतबार र सोमबार हर्न बजाउने ९१ सवारीचालकलाई कारवाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले जानकरी दिए।   निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउन...
जथाभावी हर्न बजाउने कारबाहीमा

नाडेप लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडाैं, १७ मंसिर – नेप्सेले नाडेप लघुवित्तको शेयर कारोबारमा रोक लगाएको छ। लघुवित्तले लाभांश सम्बन्धिको सूचना समयमै नबुझाएको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो। लघुवित्तको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरे...
नाडेप लघुवित्तको शेयर कारोबार रोक्का

कुमारी बैंकले १२.७५% बोनस शेयर दिने

काठमाडौं, १७ मंसिर – कुमारी बैंक लिमिटेडले गत अार्थक वर्षको मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ। बैंकको आइतबार बसेको संचालक समितिको बैठकबाट १२ दशमलव ७५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो। राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्रस्ताविक...
कुमारी बैंकले १२.७५% बोनस शेयर दिने

प्रियंका र निकले हिन्दु परम्परा अनुसार विवाह गरे

जोधपुर, १७ मंसिर – बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले उम्मेद भवन प्यालेसमा आइतबार राती हिन्दु परम्परा अनुसार विवाह गरेका छन्। उनीहरूले क्रिस्टियन रिति अनुसार डिसेम्बर १ मा विवाह गरिसकेका हुन्। भारतीय संचारमाध्यमका अनुसार हिन्दु परम्परा अनुसार भएको विवाहमा प्यालेसको प्ल...
प्रियंका र निकले हिन्दु परम्परा अनुसार विवाह गरे

एकान्तकुनामा भएको स्कुटर दुर्घटना ट्राफिक प्रहरीको मृत्यु

काठमाडौं, १७ मंसिर – ललितपुरको एकान्तकुनामा गत राति भएको स्कुटर दुर्घटनामा एक ट्राफिक प्रहरीले ज्यान गुमाएका छन्। महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको दुर्घटनामा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। कँडेलले चलाएको बा ९४ प ६१९७ नम्ब...
एकान्तकुनामा भएको स्कुटर दुर्घटना ट्राफिक प्रहरीको मृत्यु

सिद्धार्थ राजमार्ग तीन दिनका लागि बन्द

बुटवल, १७ मंसिर – सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन–बुटवल सडकखण्ड आजदेखि तिन दिनका लागि बन्द गरिने भएको छ। सोमबारदेखि मंसिर १९ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडक मर्मतका लागि बन्द हुँदा आवागमन प्रभावित हुने भएको हो। तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडिय...
सिद्धार्थ राजमार्ग तीन दिनका लागि बन्द

ब्यालोन डी’ओर २०१८ विजेता अाज घोषणा हुँदै, कसले जित्ला उपाधि?

एजेन्सी, १७ मंसिर  – विश्व फुटबलको प्रतिष्ठित अवार्ड ब्यालोन डी’ओर उपाधि पछिल्लो एक दशकसम्म लगातार मेस्सी र रोनाल्डोले जित्दै अाइरहेका छन्। उनीहरू ५–५ पटक ब्यालोन डी’ओर उपाधिबाट सम्मानित भइसकेका हुन्। तर, यसपटक ब्यालोन डी’ओरमा मेस्सी र रोनाल्डोको पकड हटेर नयाँ नाम...
ब्यालोन डी’ओर २०१८ विजेता अाज घोषणा हुँदै, कसले जित्ला उपाधि?

अपाङ्गतासम्बन्धी बृहत् नीति ल्याउने तयारीः प्रधानमन्त्री

काठमाडौं, १७ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, नीति र कानूनमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा, पुनःस्थापना, सहभागिता र समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताएका छन्।  सत्ताइसौँ अन्तर्राष्ट्रिय अपाङग दिवसका उपलक्ष्यमा आइतबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री...
अपाङ्गतासम्बन्धी बृहत् नीति ल्याउने तयारीः प्रधानमन्त्री

‘दि ब्रेक अप’ फिल्मको नयाँ गीत ‘हरपल’ सार्वजनिक

काठमाडाैं, १६ मंसिर – हेमराज बिसीद्वारा निर्देशित फिल्म ‘दि ब्रेक अप’ को नयाँ गीत सार्वजनिक भएको छ। यस अघि ‘हिजो अस्ति..’ बोलको गीत सार्वजनिक भएको थियो।  उक्त गीतको सफलतासँगै चलचित्र टिमले शुक्रबार प्रकाश मल्लको शब्द र बिराज गाैतमको सङ्गीत तथा स्वर रहेको दोस्रो...
‘दि ब्रेक अप’ फिल्मको नयाँ गीत ‘हरपल’ सार्वजनिक

शहरी क्षेत्रमा मोतीविन्दुको समस्या बढ्यो

काठमाडाैं, १६ मंसिर – सिद्धार्थनगर नगरपालिका विभिन्न वडाहरुमा गरिएको आँखा शिविरका क्रममा अत्यधिक मोतीविन्दुका बिरामी भेटिएका छन्। शहरी क्षेत्रमा अत्यधिक मोतीविन्दुका बिरामी भेटिएपछि चिकित्सकहरुले यसको अवस्था जटिल बन्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्। मारवाडी सेवा संघ, मारवाडी महिला...
शहरी क्षेत्रमा मोतीविन्दुको समस्या बढ्यो

Published Events By Binita Karki

Published Infos By Binita Karki

Published Polls By Binita Karki