Suvadin, Home

Binita Uprety

 

First Name : Binita Uprety

Address : Chabahil,Kathmandu Nepal

Occupation : Entertainment Journalist

Phone : +977 9862680702

Check my Autograph

Published Post By Binita Uprety

‘मेरो बदनाम’काे म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, चैत ९  – संयुक्त राज्य अमेरिकामा व्यवसाय गर्दै आएका अमेरिका–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा गीतकार राम लामा ‘अविनाशी’द्वारा रचना गरिएको ‘मेरो बदनाम’ बोलको गीकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ। चर्चित गायक यम बरालको स्वर तथा सङ्गीत रह...
‘मेरो बदनाम’काे म्युजिक भिडियो सार्वजनिक

नेपालमा यसरी कहलिँदैछ ‘निलडेभिड’

काठमाडौं, चैत ४ - कुनै समय उनी भारतको बेंलोरमा सञ्चालित सैलुनमा जागिरे थिए। तर, उनलाई केही नयाँ काम गर्ने सोच आयो, त्यसको प्रयोग उनी नेपालमै आएर गर्न चाहन्थे। आफूले सोचेको काममा निरन्तर लागेका झापाको कनकाई नगरपालिकास्थित लक्ष्मीपुरका निलडेभिड कटवाल अहिले ‘हेयर स्टाइलिस्ट निलडेभिड&...
नेपालमा यसरी कहलिँदैछ ‘निलडेभिड’

मुसहर बालबालिकालार्इ अब शिक्षाकाे उज्यालाे

काठमाडौं, चैत २ – भारतीय चलचित्र उद्योग बलिउडमा विभिन्न किसिमका प्रयोग हुँदै आएका छन्। सन् २००१ मा चर्चित निर्देशक शंकर शनमुगमले एउटा प्रयोग गरे। त्यो प्रयोगको नाम थियो, ‘नायक’। नायक फिल्म निर्माण गर्नुभन्दा पहिले उनले समग्र समाजको अध्ययन गरे। र, अभिनेता अनिल कपुरलाई समाजको एउटा...
मुसहर बालबालिकालार्इ अब शिक्षाकाे उज्यालाे

मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मह जाेडीकाे प्रस्तुति

काठमाडौं, फागुन २७ - नेपालकै सर्वाधिक लोकप्रिय एवम् चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मह कमेडी नाइट गर्ने भएका छन्। आगामी मार्च १९ तारिखका दिन काठमाडौंको लाजिम्पाटस्थित र्याडिशन होटलमा उक्त कार्यक्रम आयोजना हुने छ। मानसिक...
मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मह जाेडीकाे प्रस्तुति

नौसय विद्यार्थीलाई १० लाखको छात्रवृत्ति

भक्तपुर, फागुन २७ - जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विभिन्न बिद्यालयका १ देखि १२ कक्षासम्म अध्ययनरत नौसय विद्यार्थीलाई बिहीबार जनक खड्का छात्रवृत्ति कोषले १० लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ।  हाल जर्मनीमा बसोबास गर्दै आएका भक्तपुरको दधिकोटस्थित अरनिको उच्च माविका पूर्वविद्...
नौसय विद्यार्थीलाई १० लाखको छात्रवृत्ति

राजधानीमा खुल्याे नयाँ सिनेमा हल

काठमाडाैं, फागुन २७ - राजधानीमा नयाँ मल्टिप्लेक्समा सिनेमा हल बिएसआर संचालनमा आएको छ। गाेंगबुस्थित नयाँ बसपार्क नजिकै रहेकाे बिजी मलमा अवस्थित बिएसआर सिनेमा, भवनले शुक्रबारबाट व्यावसायिक रुपमा फिल्म प्रदर्शन सुरुवात गरेको छ। उक्त सिनेमाहल वरिष्ठ चलचित्रकर्मी निर शाहको हातबाट पानसमा...
राजधानीमा खुल्याे नयाँ सिनेमा हल

हिमाली महिलाले बनाए हेलिप्याड र भ्यू प्वाइन्ट

सोलुखुम्बु, फागुन २७ - खुम्जुङ गाविसको खुम्जुङ भ्यालीसँगै जोडिएको खुन्दे गाउँमा पर्यटक भित्र्याउन त्यहाँका महिलाले गाउँमा हेलिप्याड र भ्यू प्वाइन्ट बनाएका छन्। खुम्बुको नाम्चे र खुम्जुङ भ्यालीमा प्रशस्त पर्यटक पुग्ने भए पनि १५ मिनेटको फरकमा रहेको खुन्दे गाउँमा पर्यटकको प्रवेश ज्यादै न्यून भएपछ...
हिमाली महिलाले बनाए हेलिप्याड र भ्यू प्वाइन्ट

 ‘दर्पण छायाँ - २’ देशभर प्रदर्शन हुँदै

काठमाडौं, फागुन २७ - तुलसी घिमिरेद्वारा निर्देशित फिल्म ‘दर्पण छायाँ’ - २’ शुक्रबार देशभर प्रदर्शन हुँदै छ। प्रेम कथामा अाधारित याे फिल्ममा लेखन पनि निर्देशक घिमिरेकाे रहेकाे छ। घिमिरेले १४ वर्षअघि निर्देशन गरेकाे फिल्म ‘दर्पण छायाँ’काे दोस्र...
 ‘दर्पण छायाँ - २’ देशभर प्रदर्शन हुँदै

फिल्म ‘शाेले’का बारे अमिताभले गरे एक खुालसा

काठमाडाैं, फागुन २७ -  बलिउड अभिनेता अमिताभ बच्चनले सन् १९७५मा प्रदर्शनमा अाएकाे एक फिल्मका बारेमा निकै राेचक तथ्य खुलासा गरेका छन्। उनले उक्त फिल्मकाे एक दृश्य छायांकन गर्ने तीन वर्ष समय लागेकाे बताएका छन्।  सन् १९७५ मा नायक अमिताभ अभिनित फिल्म शाेले प्रदर्शनमा...
फिल्म ‘शाेले’का बारे अमिताभले गरे एक खुालसा

जब हाेलीमा प्रियंकाकाे प्रेमपूर्ण रंग अार्यनमाथि पाेखियाे

काठमाडाैं, फागुन २७ - रंगहरूकाे पर्व हाेली नजिकिँदै गर्दा कलाकारलार्इ पनि यसकाे उल्लासले छाेएकाे छ। नायिका प्रियंका कार्कीकाे अभिनय रहेकाे फिल्म 'बटरफ्लार्इ'बाट हाेलीकाे गीत सार्वजनिक गरिएकाे छ। 'हाेली रे' बाेलकाे हाेली केन्द्रित गीत निर्माण पक्षले हाेली नजिकिँदै गर्दा&nbsp...
जब हाेलीमा प्रियंकाकाे प्रेमपूर्ण रंग अार्यनमाथि पाेखियाे

निलअार्मस्ट्रङकाे जिवनीमा फिल्म बन्दै

काठमाडाैं, फागुन २७ -  चन्द्रमामा पहिलाेपटक पाइला राख्न सफल अमेरिकी नागरिक निलअार्मस्ट्रङकाे जीवनीमा फिल्म निर्माण हुने भएकाे छ। हलिडडका चर्चित निर्देशक डेमियन चजेलले उनकाे जिवनीमा फिल्म निर्माण गर्न लागेका हुन्। फिल्म निर्माण कम्पनी युनिभर्सल स्टुडियाेले उक्त फिल्म सन् २०१८काे अक्...
निलअार्मस्ट्रङकाे जिवनीमा फिल्म बन्दै

इन्टरनेटमा ट्राेल गर्ने कायर हुन् : अनुष्का शर्मा

काठमाडाैं, फागुन २६ - बलिउड अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जालमा ट्राेल गर्ने व्यक्तिलार्इ कायर भनेकी छिन्। नायिका अनुष्का अाफ्नाे प्रेमी, क्रिकेट खेलाडी भिराट काेहलीलार्इ लिएर सधै यस्ता ट्राेलकाे सिकार बन्ने गरेकी छिन्। उक्त ट्राेलहरूप्रति अाक्राेश पाेख्दै अनुष्काले  सा...
इन्टरनेटमा ट्राेल गर्ने कायर हुन् : अनुष्का शर्मा

Published Events By Binita Uprety

NYE 2016 at the factory

NYE 2016 at the factory

Published Infos By Binita Uprety

Published Polls By Binita Uprety