Suvadin, Home

Binod Babu Bist

 

First Name : Binod Babu Bist

Address : Baitadi Nepal

Occupation : Journalist

Phone : 9749515259

Published Post By Binod Babu Bist

एसइर्इ परिक्षामा बैतडीबाट ६ हजार ६ सय परीक्षार्थी सहभागी

बैतडी, चैत ३ -  यो वर्ष बैतडीमा माध्यमिक शिक्षा परीक्षा २५ वटा केन्द्रमार्फत सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त भट्टले जानकारी दिए। नियमित, आंशिक र पुरक गरी ६ हजार ६६६ परीक्षार्थी परीक्षामा सहभागी हुनेछन्। नियमिततर्फ २ हजार ६७८ छात्र र २ हजार ७५८ छ...
एसइर्इ परिक्षामा बैतडीबाट ६ हजार ६ सय परीक्षार्थी सहभागी

हिमपहिरोमा परी भारतमा दुई नेपालीको मृत्यु, एक बेपत्ता

बैतडी, ३० फागुन - भारतको पिथौरागढमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु भएको छ भने एक नेपाली बेपत्ता रहेका छन्। मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका-२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती वडा नम्बर ८ का २१ वर्षीय शरद कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ। दार्...
हिमपहिरोमा परी भारतमा दुई नेपालीको मृत्यु, एक बेपत्ता

१९ वर्षपछि बन्यो बैतडी सदरमुकाममा चक्रपथ

बैतडी,२७ फागुन - जिल्ला सदरमुकाम बैतडीमा चक्रपथ निर्माण कार्य सम्पन्न भएको छ। दुर्इ किलोमिटर चक्रपथ सडक १९ वर्षपछि सम्पन्न भएको हो। अधुरै रहेको दुर्इ किलोमिटरको चक्रपथ स्थानीयले अगुवाइ गरेपछि पूरा भएको हो। दशरथचन्द नगरपालिकाले सदरमुकामका मुख्य बजार गोठलापानी र शाहीलेक जोड्ने सडक २०५४ सालमा न...
१९ वर्षपछि बन्यो बैतडी सदरमुकाममा चक्रपथ

दुर्घटना घटाउन ‘स्टिल बार’

वैतडी, फागुन २७ - दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिब २० करोड सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा  ‘स्टिल बार’ (स्टिल क्रस बेरियर) निर्माण धमाधम भइरहेको छ।  सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजना अन...
दुर्घटना घटाउन ‘स्टिल बार’

बैतडीको रोडीदेवलमा छलिया महोत्सव हुँदै

बैतडी, फागुन २६ - छलिया नाचको संरक्षण गर्ने उद्देश्यसहित बैतडीको रोडीदेवलमा बैतडी स्वराड सांस्कृतिक छलिया तथा फागु महोत्सव २०७३ सञ्चालन हुने भएको छ। ‘कृषि, पर्यटन,उद्योग,व्यापारको पूर्वाधार, सुन्दर सुदूरपश्चिम स्वराड विकासको मूल आधार‘ भन्ने मूल नाराका साथ विजयपुर मावि रोडीदेवल तिताब...
बैतडीको रोडीदेवलमा छलिया महोत्सव हुँदै

बैतडीमा गाँउ केन्द्रित महिला दिवस

बैतडी, फागुन २६- १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस बुधबार बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। महिला तथा बालबालिका कार्यालय,संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष लगायतका सरकारी तथा गैरसरकारी निकायको पहलमा मनाइएको दिवस गाउँ केन्द्रित भएको हो। महिला सम्मानको आधार, सिपयुक्त हात...
बैतडीमा गाँउ केन्द्रित महिला दिवस

कहिले बन्छ महाकाली नदीमा पक्की पुल?

बैतडी, फागुन २६ - भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा महाकाली नदीमाथि पक्की पुल बन्ने आशा १८ वर्षसम्म पनि पूरा हुन सकेको छैन।  करिब डेढ सय वर्ष अगाडि इष्ट इण्डिया कम्पनीले नेपाल–भारत सीमा नाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुंगे पुल जीर्ण बन्दै गएपछि बैतडीलगायत सुदूरपश्चिमबास...
कहिले बन्छ महाकाली नदीमा पक्की पुल?

बैतडीमा पहिलोपटक सामाजिक परीक्षण सम्पन्न

वैतडी, फागुन २५-  भुमेश्वर सामुदायिक विकास संघ (बिसीडिअो) खोडपेले जिल्लामै पहिलोपटक संस्थाको सामाजिक परीक्षण गरेको छ। एक आर्थिक बर्षमा सम्पादन गरेका कार्यक्रम र त्यसको सामाजिक उपलब्धीको लेखाजोखाको लागि वर्षको एकपटक सामाजिक परीक्षण गर्ने स्थानीय निकाय सामाजिक परिक्षण कार्यविधि २०६७  आए...
बैतडीमा पहिलोपटक सामाजिक परीक्षण सम्पन्न

Published Events By Binod Babu Bist

Published Infos By Binod Babu Bist

Published Polls By Binod Babu Bist