Suvadin, Home

Dammar Giri

 

First Name : Dammar Giri

Address : Kathamandu Nepal

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Dammar Giri

नेपाल प्रहरीमा जागीर खुल्यो, २२ हजार बढी आवेदन माग

काठमाडौं । नेपाल प्रहरीले २२ हजारभन्दा बढी आवेदन माग गरेको छ । मुलुक संघीयतामा गएसँगै विभिन्‍न स्थानीय तहमा कार्यालय स्थापना र पुराना कार्यालयको स्तरोन्‍नतीका लागि २२ हजार चार सय १८ आवेदन माग गरेको हो ।  नेपाल प्रहरीका अनुसार सात सय ५० ग्राम नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय...
नेपाल प्रहरीमा जागीर खुल्यो, २२ हजार बढी आवेदन माग

भारतीय क्रिकेटर श्रीसंतमाथिको आजीवन प्रतिबन्ध हट्यो

काठमाडौं,१ चैत्र-भारतीय क्रिकेटर एस श्रीसंतमाथिको आजीवन प्रतिबन्ध हटेको छ। भारतीय सर्वोच्च अदालतले उनीमाथिको प्रतिबन्ध हटाइदिएको हो। म्याच फिक्सिङ गरेपछि क्रिकेटमा आजीवन प्रतिबन्धमा परेका क्रिकेटर श्रीसंतको प्रतिबन्ध हटेको हो। सन् २०१३ मा म्याच फिक्सिङ गरेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनलाई...
भारतीय क्रिकेटर श्रीसंतमाथिको आजीवन प्रतिबन्ध हट्यो

खेलकूद क्षेत्रमा समस्याको चाङ

काठमाडौं,१ चैत्र -नेपाली खेलकूद क्षेत्रमा समस्यै समस्या रहेको संसदीय उपसमितिले सार्वजनिक गरेको एक प्रतिवेदनले औँल्याएको छ ।  प्रतिनधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद् (र...
खेलकूद क्षेत्रमा समस्याको चाङ

न्यूजिल्याण्डको मस्जिदमा अन्धाधुन्ध गोली चल्यो

काठमाडौं,१ चैत्र-न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ। मस्जिदमा अन्धाधुन्द गोली प्रहार हुँदा ‘धेरै हताहत’ भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। मस्जिदमा आज जुमेको नमाज थियो। त्यही बेला आक्रमण भएको हो। थप आक्रमणको भय...
न्यूजिल्याण्डको मस्जिदमा अन्धाधुन्ध गोली चल्यो

आजदेखि बेरोजगार सूचीकरण गरिँदै

काठमाडौं,१ चैत्र- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ। सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसर...
आजदेखि बेरोजगार सूचीकरण गरिँदै

बाँदर समाउन नयाँ प्रविधि

पर्वत, १ चैत- पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ। बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनौंको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो। शुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकामा अब स्थानीय व्यक्तिलाई नै परि...
बाँदर समाउन नयाँ प्रविधि

दोलखामा बस दुर्घटना हुँदा दुईको मृत्यु, २४ घाइते

दोलखा,१ चैत्र-दोलखामा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदार लिएर गुडेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।  शुक्रवार विहान कामदार बोकेर माथिल्लो तामाकोशीको मुख्य टनेल जोड्ने नयाँ बाटोतर्फ गएको बा ४ ख ४५७३ नम्बरको बस ७ः४५ मा दुर्घटना  भ...
दोलखामा बस दुर्घटना हुँदा दुईको मृत्यु, २४ घाइते

४४३ प्रहरी जवान हवल्दारमा बढुवा (नामसहित)

काठमाडौं, १ चैत- नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन्। जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो। बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुस् नामावली
४४३ प्रहरी जवान हवल्दारमा बढुवा (नामसहित)

विष्णु कुँवर अर्थात् ट्याक्सी नं ४३४१

‘ट्याक्सी गुृड्यो सरर पोखराको बजारमा  कति आए कति गए हाम्रो नजरमा’  चिप्लेढुङ्गा, १ चैत -चालक भन्न्नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ। फरक क्षेत्रमा फरक विचारका साथ निडर र निर्भीक रुपमा बेग्लै पहिचान बनाउन अहिले महिलाहरु पनि यस पेशामा आइसकेको...
विष्णु कुँवर अर्थात् ट्याक्सी नं ४३४१

विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति

ललितपुर, १ चैत-उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका जनशक्तिलाई सरकारको समृद्धिको लक्ष्य र जनताको जीवनसँग गाँस्नुपर्ने बताएका छन्।   छ दशकअघिका नीति तथा रणनीतिहरु कार्यान्वयन र परिमार्जन गराउने उद्देश्यका साथ विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति,...
विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति

मुम्बईमा पुल खस्यो, पाँच जनाको मृत्यु

काठमाडौं,१ चैत्र-भारतको मुम्बईस्थित छत्रपति शिवाजी टर्मिनस (सिएमएमटी) रेल्वे स्टेशन नजिकै एक पुल खस्दा पाँच जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। विहीवार साँझ भएको यो घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। मानिसहरुको आवतजावत बढेको समयमा दुर्घटना भएको हो। घाइतेहरुलाई स्थानीय...
मुम्बईमा पुल खस्यो, पाँच जनाको मृत्यु

भारतीय नोट फेरि चलाउने तयारी

काठमाडौं,१ चैत्र-राष्ट्र बैंकले फेरि सय माथिका भारतीय नोट चलाउने तयारी गरेको छ। भारु सयभन्दा ठूला दरका नोट चलनचल्तीमा प्रतिबन्धको सूचना सार्वजनिक गरेको एक महिनापछि फेरि ती नोट चलाउने तयारी गरिएको हो। राष्ट्र बैंकले केही साताअघि भारतीय केन्द्रीय बैंक(रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) लाई पत्र पठाएर...
भारतीय नोट फेरि चलाउने तयारी

Published Events By Dammar Giri

Published Infos By Dammar Giri

Published Polls By Dammar Giri