Suvadin, Home

Dammar Giri

 

First Name : Dammar Giri

Address : Kathamandu Nepal

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Dammar Giri

मेयर कै गाउँ दुई साता देखि अन्धकार 

काठमाडौं, साउन ५ – स्थानीय तहको निर्वाचनमा विभिन्न राजनैतिक दलका नेताहरुले आफ्नो चुनावी घोषणा पत्र जनताका माझ सार्वजनिक गरे। जनतालाई विभिन्न आश्वास दिएर चुनाव पनि जित्न सफल भए। तर त्यस्ता चुनावी घोषणा पत्र केवल घोषणामै सिमित हुन पुगेका छन्। त्यस्तै भएको धादिङको नीलकण्ठ नगरपालिका वडा...
मेयर कै गाउँ दुई साता देखि अन्धकार 

हाकिमकाे जागिर छाडेर भैसी र अष्ट्रिच फर्म

काठमाडौं, साउन ५– ‘आफ्नो जग्गा छैन खै कसरी खेतीपाती गर्ने’ ‘अर्कोको जग्गामा खेतीपाती गरेर कतिदिनलाई पो पुग्ला र?’ आफ्नो नीजि जग्गा नभएका अधिकांश किसानहरुले यस्ता शव्दको प्रयोग गरेको पाईन्छ। तर, आफ्नो नीजि जग्गा नभएपनि सफल कृषक बन्न सकिन्छ भन्ने उदाहर...
हाकिमकाे जागिर छाडेर भैसी र अष्ट्रिच फर्म

यस्तो व्यवस्था गरिएको छ जेष्ठ नागरिक सम्वन्धी नियमावली २०६३

काठमाडौं, साउन ५ –जेष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान,सीप, क्षमता र अनुभवको सदुपयोग गरी नीजहरूप्रति श्रद्वा, आदर तथा सद्भावको अभिवृद्वि गर्ने सम्बन्धमा तत्काल व्यवस्था गर्न  सम्बन्धी ऐन, २०६३ बनेको छ। जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ र नियमावली २०६५ जारी ग...
यस्तो व्यवस्था गरिएको छ जेष्ठ नागरिक सम्वन्धी नियमावली २०६३

काे हुन्  एनआरएन यूकेकाे अध्यक्षका अाकांक्षी कृष्ण तिमिल्सिना?

काठमाडौं, साउन ४ –गैर आवासीय नेपाली संघ बेलायतमा हुन गईरहेको ७ औं महाधिवेशनका लागि कृष्ण तिमिल्सिनाले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन्। ९ सेप्टेम्वर २०१७ मा हुन गइरहेको  महाधिवेशनमा वर्तमान आईसीसी सदस्य तिमिल्सिनाले अध्यक्षको उम्मेदवारीको  घोषणा गरेका हुन्। उनले...
काे हुन्  एनआरएन यूकेकाे अध्यक्षका अाकांक्षी कृष्ण तिमिल्सिना?

"म पक्राउ परेको छैन" –बद्री पंगेनी (प्रेस विज्ञप्ति सहित)

काठमाडौं, साउन ४– लोक तथा दाेहाेरी गायक बद्री पंगेनीले आफू जुवाखालबाट पक्राउ नपरेको स्पष्ट पारेका छन्। सञ्चार माध्यममा बुधबार आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै गायक पंगेनीले आफू केही साथीहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेको सुनेर प्रहरी कार्यालयसम्म गएको तर प्रहरीले कानुनबमोजि...
"म पक्राउ परेको छैन" –बद्री पंगेनी (प्रेस विज्ञप्ति सहित)

दाजिर्लिङमा फेरी तनाव, हिंसा भड्किदै 

काठमाडौं, साउन ३ –गोर्खाल्यान्ड राज्यको माग लिएर भइरहेको आन्दोलनका क्रममा हिंसा भड्किएको छ। मिरिकमा भएको हिंसामा प्रदर्शनकारीहरूले सुरक्षाकाकर्मीका दुई वाहन र एक चौकीमा आगजनी गरेको बताइएको छ।सोमवार राति आफ्ना एक समर्थक अशोक तामाङलाई प्रहरीले गोली हानी मारेको आरोप लगाउँदै गोर्खा जनमुक्ति मोर्चा...
दाजिर्लिङमा फेरी तनाव, हिंसा भड्किदै 

निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन अन्तिम चरणमा 

काठमाडौँ, साउन ४– सरकारले संविधानबमोजिम संघीय संसद् र प्रदेश सभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार सरकारले प्रतिवेदन तयार गर्ने गरी...
निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन अन्तिम चरणमा 

वडा सदस्यको घरमा अज्ञात समुहद्वारा आगजनी 

काठमाडौं, साउन ४–कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य प्रेम बहादुर चौधरीको घरमा अज्ञात समुहले आगजनी गरेका छ।  मंगलवार राती करीब ९ बजेको समयमा बल्चौरस्थित मुक्त कमैया बस्तीमा रहेको चौधरीको घरमा अज्ञात समुहले आगजनी गरेको हो। आगलागिबाट चौधरीको अन्नपात लगायत भान्साका सामान...
वडा सदस्यको घरमा अज्ञात समुहद्वारा आगजनी 

विद्युत प्राधिकरणले ट्रान्सफरमर उत्पादन गर्ने 

काठमाडौं, साउन ४ –नेपाल विद्युत प्राधिकरणले आफुलाई चाहिने ट्रान्सफरमर अब आफैँ उत्पादन गर्ने भएको छ। मुलुकमा ट्रान्फरमरको सबैभन्दा ठूलो प्रयोगकर्ता रहेको प्राधिकरणले यस अघि स्वदेशी एवं विदेशी उत्पादकबाट ट्रान्सफरमर खरिद गर्दै आएको थियो।   प्राधिकरणले ट्रान्सफरम उत्पादनका लागि कम्पनी नै...
विद्युत प्राधिकरणले ट्रान्सफरमर उत्पादन गर्ने 

किन गरिन् अभिनेत्री बिदिशाले आत्महत्या 

काठमाडौं, साउन ४– गएको  शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जग्गा जासुस’की अभिनेत्री बिदिशा वेजबरुआले आत्महत्या गरेकी छन्।  सोमबार राती गुडगाउँको सुशान्त लोक आवासीय क्षेत्रमा रहेको एउटा फ्लाटमा उनको शरीर मृत अवस्थामा भेटिएको थियो। ३० वर्षीय विदिशा नायिकाको साथै गायि...
किन गरिन् अभिनेत्री बिदिशाले आत्महत्या 

पूर्वराजा ज्ञानेन्द्र शाहको एन्जिआप्लास्टी सफल

काठमाडौं, साउन ४ – पूर्वराजा ज्ञानेन्द्र शाहको मुटुको एउटा नसा अवरुद्व पाइएपछि काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा सफलतापूर्वक एन्जिआप्लास्टी गरिएको छ। अस्पतालका अनुसार उपचारमा संलग्न चिकित्सकहरुले ज्ञानेन्द्र शाहलाई केही दिन अस्पतालमै रहन सल्लाह दिएका छन्। अस्पतालले जारी गरेको प...
पूर्वराजा ज्ञानेन्द्र शाहको एन्जिआप्लास्टी सफल

मानव बेचविखनविरुद्धकाे एेन: जन्मकैदसम्मकाे सजाए

काठमाडौं, साउन ४ –मानव सभ्याताको विकासमा ठूलो फड्को मारिसकेको आधुनिक समाजमा जीउ मास्ने बेच्नेसम्बन्धी वा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध देशको प्रमुख गम्भीर समस्याको रुपमा रहेको छ। वर्तमान समयमा पनि कतिपय प्रथा परम्पराको आडमा कुनै न कुैन रुपमा मानव खरीद बिक्रीको कार्य हाम्रो समाजमा...
मानव बेचविखनविरुद्धकाे एेन: जन्मकैदसम्मकाे सजाए

Published Events By Dammar Giri

Published Infos By Dammar Giri

Published Polls By Dammar Giri