Suvadin, Home

Dammar Giri

 

First Name : Dammar Giri

Address : Kathamandu Nepal

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Dammar Giri

मानिस जस्तै चिडियाघरका बाघ एक दिन ‘निराहार ब्रत‘ बस्न थाले 

काठमाडौं, असार २९ – मानिस त धर्मकर्मका लागि ब्रत बस्ने गर्छन्, तर पछिल्लो समय नेपालमा जनावर समेत ब्रत बस्न थालेका छन्। काठमाण्डौंको जावलाखेलस्थित चिडियाघरमा रहेका बाघ  हप्ताको एक दिन ब्रत बस्न थालेका छन्। दिनको ५ किलो राँगाको मासु खाने काठमाडौंको चिडियाघरमा रहेका बाघ शनिवारका दिन...
मानिस जस्तै चिडियाघरका बाघ एक दिन ‘निराहार ब्रत‘ बस्न थाले 

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु 

काठमाडौं, असार २९ –चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलास्थित चार किलो भन्ने स्थानमा पहिरो खसेर अवरुद्व सडक सुचारु भएको छ। पहिरो खसे ठाउँमा विहानदेखि पन्छाउने काम गरेपछि सवारी साधनहरु सुचारु भएका हुन्। असार २८ गते अपराह्न पहिरो खसेर सडक अवरुद्व भएको थियो।  राति पहिरो...
नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु 

यस्तो छ भूमी सुधार सम्बन्धी ऐन र नियम

काठमाडौं, असार २९ –मुलुकको आर्थिक विकासमा द्रुततर गति ल्याउन भूमिबाट निष्कृय पूजी र जनसंख्याको भार झिकी अर्थ व्यवस्थाको अन्य क्षेत्रमा लगाउन, र  कृषि योग्य भूमिको न्यायोचित वितरण र कृषि सम्बन्धी आवश्यक ज्ञान र साधन सुलभ गराई भूमिमा आश्रित वास्तविक किसानहरूको जीवनस्तरमा सुधार ल्याउन, र &nb...
यस्तो छ भूमी सुधार सम्बन्धी ऐन र नियम

भूकम्पपीडितलाई घर नक्सापासमा ९० प्रतिशत कर छुट

  काठमाडौ, असार २८– कीर्तिपुर नगरपालिकाले भूकम्पपीडितलाई घर नक्सापासमा लाग्ने कर शुल्कमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ। आज सम्पन्न नगरसभाले भूकम्पपीडितको घर नक्सापासमा ९० प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख रमेश महर्जनले बताए।  यस्तै सभाले नगरवासीलाई घरजग्गा करमा १५ प्र...
भूकम्पपीडितलाई घर नक्सापासमा ९० प्रतिशत कर छुट

सेयर बजार २.५५ अंकले वृद्वि

काठमाडौं, असार २८– बजार खुले देखिनै तिब्र उतार चढाव देखिएको शेयर बजार झिनो अंकको बृद्धि सहित बन्द भएको छ। नेप्से परिसूचक २.५५ अंकको बढोत्तरि रहित १५८७. ५६ अंकमा पुगेको हो। क वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि केही बढेको छ।   बैंक, बिकास बैंक र बीमा उपसूचकमा केही...
सेयर बजार २.५५ अंकले वृद्वि

पुर्ननिर्माणका लागि १ खर्ब ४५ अर्ब बजेट स्वीकृत

काठमाडौं, असार २८–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले आगामी आर्थिक वर्षको लागि एक खर्ब ४५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले प्राधिकरणबाट प्रस्तुत उक्त बजेट तथा कार्य...
पुर्ननिर्माणका लागि १ खर्ब ४५ अर्ब बजेट स्वीकृत

राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको शव फेला 

काठमाडौं, असार २८ –दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको  शव फेला परेको छ। सल्यान छत्रेश्वरी—४ झिम्पेको खर्सुगैरा जंगलमा घर्तीको शव फेला परेको अस्थायी प्रहरी चौकी पोखरीडाँडाले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको निर्देशन अनुसार प्...
राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको शव फेला 

ट्रम्पद्वारा रुसी अधिकारीसँगको इमेल सार्वजनिक

सिङटन, असार २८–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन्। उनले ती इमेल मङ्गलबार सार्वजनिक गरेका हुन्।विशेष गरी ती मेलमा एकजना रुसी वकिलसँग उक्त निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भन...
ट्रम्पद्वारा रुसी अधिकारीसँगको इमेल सार्वजनिक

नयाँ शक्तिद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं, असार २८–नयाँ शक्ति पार्टी नेपालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको  गेजुवा ग्रुप कम्पनी दिएकोप्रति आपत्ति जनाउँदै निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ। नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै...
नयाँ शक्तिद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

यी हुन् एनआरएन अमेरिकाको अध्यक्ष पदका पाँच दाबेदार

काठमाडौं, असार २८–गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको आसन्न अधिवेशनको रौनक बढ्दै गएको छ। एनआरएन एनसीसीको विभिन्न मुलुकमा जस्तै अमेरिकामा समेत चुनावी रौनक बढेको हो। यही अगष्ट ११ र १२ तारिखमा गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिका  चुनाव हुदैछ। च्याप्...
यी हुन् एनआरएन अमेरिकाको अध्यक्ष पदका पाँच दाबेदार

अपर खिम्ती जलविद्युत आयोजनाको सेयर निष्कासन हुने 

काठमाडौं, असार २८–रामेछापको चुचुरेमा निर्माणाधीन अपर खिम्ती जलविद्युत् आयोजनाले २४ करोड ७५ लाख रुपैयाँबराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा ९ लाख ९० हजार कित्ता तथा सर्वसाधारणमा १४ लाख ८५ हजार कित्ता सेयर जारी गर्ने भएको हो।  हिमालय ऊर्जा...
अपर खिम्ती जलविद्युत आयोजनाको सेयर निष्कासन हुने 

आयोडिनयुक्त नूनमा उपभोक्तालाई ठगी गरेमा कानूनी व्यवस्था यस्तो छ

काठमाडौं, असार २८–आयोडिनको कमीका कारण बालवालिकामा गलगाँड हुने सम्भावना हुन्छ। उपभोक्तालाई आयोडिनयुक्त नून वितरण गर्नका लागि आयोडिनयुक्त नून (उत्पादन बिक्री वितरण ऐन, २०५५ बनाईएको छ। तर पनि नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले भने अझै ढिक्के नूनको प्रयोग गरेको पाईन्छ। आयोडिनको कमीबाट...
आयोडिनयुक्त नूनमा उपभोक्तालाई ठगी गरेमा कानूनी व्यवस्था यस्तो छ

Published Events By Dammar Giri

Published Infos By Dammar Giri

Published Polls By Dammar Giri