Suvadin, Home

Dammar Giri

 

First Name : Dammar Giri

Address : Kathamandu Nepal

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Dammar Giri

एक वर्षमा ७१ हजार विरामीको उपचार

काठमाडौं, जेठ २६– राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले आर्थिक वर्ष २०७२-०७३ मा अस्पतालबाट ७१ हजार बिरामीको स्वास्थ्य उपचार गरेको छ। अस्पतालले ओपिडिबाट ७१ हजार ८ सय ९३ जनाले स्वास्थ्य उपचार गराएको जानकारी दिएको हो। अस्पतालको इमरजेन्सीमा २६ हजार ३ सय ७१ जना बिरामीले उपचार गराएका छन् भने ४ स...
एक वर्षमा ७१ हजार विरामीको उपचार

फाष्ट ट्रयाक नेपाली सेनाले कसरी निर्माण गर्ला?

काठमाडौं, जेठ २६ –नेपाली सेनाले फाष्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) किन्ने प्रक्रिया अगाडी थालेको छ। फाष्ट ट्रयाक ठेक्का रद्द भएकै भारतीय कम्पनी आइएल एण्ड एफएसबाटै विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) किन्ने प्रकिया अगाडी थालेको हो। सरकारले फाष्ट ट्रयाक बनाउने जिम्मा नेपाली सेन...
फाष्ट ट्रयाक नेपाली सेनाले कसरी निर्माण गर्ला?

यस्ता छन् शिक्षा नियमावली २०७३ का विशेषता 

काठमाडौं, जेठ २६– शिक्षा नियमावलीका विशेषताहरू यस्ता रहेका छन्। १. माध्यामिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न गठित राष्ट्रिय परीक्षा बोडको काम कर्तव्य अधिकार तथा परीक्षाको परिचालन र नियन्त्रण सम्वन्धी व्यवस्ता गरिएको छ। वोर्डको अध्यक्ष तथा सदस्य सचिवको काम कर्तव्य अधि...
यस्ता छन् शिक्षा नियमावली २०७३ का विशेषता 

लक्ष्यभन्दा बढी राजस्व संकलन 

काठमाडौं, जेठ २५ –सरकारले चालू आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्ने देखिएको छ। सरकारले यो आर्थिक वर्षमा ३० अर्व भन्दा बढी रुपैयाँ राजस्व संकलन गर्ने देखिएको हो।  चालू आवका लागि ५ खर्ब ६६ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा चालू आवको अन्त्यसम्म यो लक्ष्य वृद्धि भएर ५...
लक्ष्यभन्दा बढी राजस्व संकलन 

रेमिट्यान्स भित्रिने क्रम सुस्ताएको प्रति चिन्ता 

काठमाडौं, जेठ २६ –विप्रेषण (रेमिट्यान्स) भित्रीने क्रम सुस्ताएको छ। नेपाल राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाहको सुस्त भएको प्रति चिन्ता व्यक्त गरेको छ। चालु आर्थिक वर्ष २०७४ को प्रथम दश महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गदैं सार्वजकिन गर्दै राष्ट्र बैंकले विप्रषेण आप्र...
रेमिट्यान्स भित्रिने क्रम सुस्ताएको प्रति चिन्ता 

नयाँ सरकार गठन भएदेखि सेयर बजार निरन्तर ओरालो 

काठमाडौं, जेठ २५  –नयाँ सरकार गठन भए देखि ओरालो लागेको सेयर बजार दोस्रो दिन राताम्मे भएको छ । अघिल्लो दिनको तुलनामा कारोवारमा समेत उच्च गिरावट आएको छ। अहिले वाणिज्य बैङ्कहरुले निक्षेपमा १५ प्रतिशतसम्म व्याजदर दिन थालिसकेका छन् । बिहीबार नेप्से परिसूचक ७.९४ अंकले घटेर १६१५.१९ विन्दुमा प...
नयाँ सरकार गठन भएदेखि सेयर बजार निरन्तर ओरालो 

एमाले कार्यकर्ताको आक्रमणबाट काँग्रेस कार्यकर्ता घाईते

खोटाङ, जेठ २५ –चुनावी प्रचार–प्रसारका क्रममा नेकपा (एमाले)का कार्यकर्ताको आक्रमणबाट खोटाङमा नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन् । दुई पार्टीबीचको विवादपछि बुधबार राति एमाले कार्यकर्ताको आक्रमणबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १७ वर्षीय अर्जुन राउत घाइते भएका हुन् ।&...
एमाले कार्यकर्ताको आक्रमणबाट काँग्रेस कार्यकर्ता घाईते

संविधान संशोधनको माग राख्दै र्याली

काठमाडौं, जेठ २५ –राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको माग राख्दै नेपालगञ्जमा आज बृहत मोटरसाइल र्याली  निकालेको छ।  नेपालगञ्जको त्रिभुवन चोकबाट सुरु भएको र्याली रुपैडिहा जमुनाहा नाका पुगेर बुलबुलिया, फुलटेक्रा, घरबारी टोल, रांझा हुँदै मनिकापुरमा आएर कोणसभामा परिणत भएको थियो।...
संविधान संशोधनको माग राख्दै र्याली

पूर्वाञ्चलमा १५६० मेट्रिक टन रासायनिक मल मौज्दात

काठमाडौं, जेठ २५ –पूर्वाञ्चलमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका अनुसार विभिन्न जिल्लामा तीन हजार २६५ मेट्रिक टन युरिया, चार हजार ६०० मेट्रिक टन डिएपी, दुई हजार ५२८ मेट्रिक टन पोटास तथा १६७ मेट्रिक टन कृषिचुन मौज्दात छ। मोरङमा दुई हजार २२९ मेट्र...
पूर्वाञ्चलमा १५६० मेट्रिक टन रासायनिक मल मौज्दात

नेप्सेको ५८ प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गरिने 

काठमाडौं, जेठ २५ –सरकारले आफ्नो सेयर  विक्री गरेर नेप्सेमा रहेको ५८ प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गर्ने भएको छ। धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी गरिरहेका समयमा सरकारले नै सेयर बिक्री गरी निजी क्षेत्रलाई  प्रवेश गराउन लागेको हो। नेपाल राष्ट्र बैंकले नेप्सेमा भए...
नेप्सेको ५८ प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गरिने 

भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानमा स्तरोउन्नती गरिने 

काठमाडौं, जेठ २५ –स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितमा स्तरोउन्नती गरिने भएको छ। स्वास्थ्य मन्त्रालयले विशिष्ट सेवासहित १ हजार शैयाको शिक्षण अस्पतालका रुपमा विकासका लागि प्रस्तावित गुरुयोजना स्वीकृत गरेको छ।  गुरुयोजना स्वीकृत भएपछि अस्प...
भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानमा स्तरोउन्नती गरिने 

अबैध मिटर व्याजले मालामाल हुने प्रलोभनमा उठिबास

काठमाडौं, जेठ २५ – चर्को मिटर व्याज र ढुकुटीको अबैध धन्दा गराउने सांगठनिक समूहले रातारात मालामाल हुने सपना देखाउँदै छन् भने होसियार हुनुहोस! रातारात मालामाल सपना देखाएर सांगठनिक समूहले कैयौंका घरवारबिहीन बनाएका छन्। त्यस्तै भएको कैलालीको धनगढीमा। चर्को मिटर ब्याजको अवैध धन्दा फस...
अबैध मिटर व्याजले मालामाल हुने प्रलोभनमा उठिबास

Published Events By Dammar Giri

Published Infos By Dammar Giri

Published Polls By Dammar Giri