Suvadin, Home

Dammar Giri

 

First Name : Dammar Giri

Address : Kathamandu Nepal

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Dammar Giri

एनसेलकाे थ्रीजी सेवा दुर्गममा पनि

काठमाडौं, जेठ २५ –एनसेलले देशका ६० प्रतिशत जनसंख्यामा थ्रिजी प्रविधीमा आधारित मोवाइल इन्टरनेट सेवा पुर्याउने जनाएको छ। सेवाको विस्तार दोब्बर गरी देशको ६० प्रतिशत जनसंख्यामा सेवा पुर्याउने  एनसेलले दावी गरेको छ ।  प्रविधि तटस्थतामार्फत एनसेलले १ करोड ७० लाख भन्दा बढी नेपाली नागरिक...
एनसेलकाे थ्रीजी सेवा दुर्गममा पनि

बैदेशिक रोजगारमा जाँदा यी विषयमा ध्यान दिनुहाेस्

काठमाडौं, जेठ २५– रोजगारका लागि खाडीका ६ देशमा  जान भिसा र टिकट निःशुल्क उपलब्ध गराउने सरकारी गरेको छ। तर, सरकारी नीति नियमलाई उल्लघन गदैं नियम विपरित म्यानपावर कम्पनीहरुले कामदारहरसँग रकम असुल्न भने छोडेका छैनन्। २०७१ जेठ २६ को मन्त्रिस्तरीय निर्णयबाट असार २१ देखि उक्त व्यवस्था लागू हुने...
बैदेशिक रोजगारमा जाँदा यी विषयमा ध्यान दिनुहाेस्

सरकारबाट पाएको ३० करोड अनुदान कता खर्च भयो ? 

काठमाडौं, जेठ २५ –साझा प्रकाशनले राष्ट्रिय सहकारी बैंकबाट लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको छ। बैकको ऋण र्तिनका लागि सरकारबाट ३० करोड रुपैयाँ पाए पनि साझा प्रकाशनले उक्त रकम अनेत्र खर्च गरेपछि ऋण तिर्न नसक्ने अवस्था पुगेको हो। साझाले साढे ४ करोड रुपैयाँ कर्जा चुक्ता नगर्दा धितो लिलामी ह...
सरकारबाट पाएको ३० करोड अनुदान कता खर्च भयो ? 

विदेशबाट आयातित ११ साम्रगीको गुणस्तर प्रमाण चिह्न अनिवार्य 

काठमाडौं, जेठ २४ –विदेशमा उत्पादित ११ प्रकारका सामग्री ल्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले  यस्तो व्यवस्था अनिवार्य गरेको हो।   विभागले साधारण पोर्टल्यान्ड सिमेन्ट, साधारण स्लाग, पोर्टल्यान्ड पोजोलोना स...
विदेशबाट आयातित ११ साम्रगीको गुणस्तर प्रमाण चिह्न अनिवार्य 

कांग्रेस र माओवादीबीच तालमेल

काठमाडौं,जेठ २४–दोस्रो चरण अन्तर्गत हुन लागेको स्थानीय तहको निर्वाचनका लागि गुल्मीको रुरु गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच तालमेल हुने भएको छ । माओवादी केन्द्रले रुरु गाउँपालिका प्रमुखसहित दुईवटा वडा अध्यक्षमा र काँग्रेसले उपप्रमुखसहित चारवटा वडा अध्यक्षमा उम्मेदवा...
कांग्रेस र माओवादीबीच तालमेल

किन लाग्याेे नेप्से आेरालो?

काठमाडौं, जेठ २४ –नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बुधवार ओराला लागेको छ। यो दिन नेप्से १४.२४ अंकले घटेर परिसूचक १६२३.१३ अंकमा पुगेको छ । यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८८ अंकले अारालाे लागेकाे छ। यो दिन १४९ कम्पनीको १२ लाख ७९ हजा...
किन लाग्याेे नेप्से आेरालो?

माओवादी केन्द्रले झिम्रुक गाउँपालिकाको अध्यक्षको टुंगाे लगायो 

प्यूठान, जेठ २४ – नेकपा माओवादी केन्द्र प्यूठानले झिम्रुक गाउँपालिकाको अध्यक्षमा पीतबहादुर एमसी र उपाध्यक्षमा राधा जिसीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। २० वर्षअघि भएको स्थानीय निकायको चुनावमा पीतबहादुर एमसी नै  तत्कालीन बाँदिकोट गाविसको अध्यक्ष भएकोले उनलाई झिम्रुक गाउँपालिकाको अध...
माओवादी केन्द्रले झिम्रुक गाउँपालिकाको अध्यक्षको टुंगाे लगायो 

जनप्रतिनिधिका रुपमा चुनिने वातावरण बनोस् 

काठमाडौं, जेठ २४–राष्ट्रिय अपाङ्ग महासंघ–नेपालले आगामी निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्वको सुनिश्चितता गराउन माग गरिएको छ। अपाङ्ग महासंघले निर्वाचन आयोगलाई पहल गरिदिन माग गरेको हो। महासंघका तर्फबाट उपाध्यक्ष टीका दाहालको नेतृत्वमा आएको टोलीले...
जनप्रतिनिधिका रुपमा चुनिने वातावरण बनोस् 

सहनी परिवारद्वारा बसोबासको माग 

काठमाडौं, जेठ २४–रौतहट जिल्लाको गरुडा नगरपालिका–३ निवासी सहनी परिवारले घर बसोबास तथा मानव जीवनको रक्षा स्थापित गराउन सरकारसँग माग गरेको छ।  नगरपालिकाको ३ नम्बर वडाका ओमप्रकाश सहनी, वडा नम्बर ५ का बिगु सहनी, विश्वनाथ सहनी, जगरनाथ सहनी र वडा नम्बर ३ का नेवावमिया धोबीले गृहमन्त्रालय र राष्ट्रिय मानव...
सहनी परिवारद्वारा बसोबासको माग 

सहोदर दाईभाईबीच बोली किन बन्द भयो ? 

काठमाडौं, जेठ २४ –स्थानीय तहको निर्वाचन नजीकिदै गर्दा गुल्मीका केही परिवार बीचको सम्वन्ध खटपट बन्दै गएको छ। लामो समय देखि एक आपसमा पारिवारीक सम्वन्ध र घरायसी कामकाज हुने भएपनि स्थानीय निर्वाचन नजिकैदै गर्दा एक आपसको कामकाज समेत बन्द भएको हो। गाउँमा चुवानवको चलहलपहल भईरहँदा विहानै उठ्ने...
सहोदर दाईभाईबीच बोली किन बन्द भयो ? 

नेपालकाे हस्तकला विश्वमा चिनाउछाैं : अध्यक्ष पुन

काठमाडौं,जेठ २४ –नेपाली महावाणिज्यदूतावास हङकङ,हङकङ नेपाली व्यापार संघ र नेपाल हस्तकला महासंघले हङकङमा पहिलो पटक व्यापार मेला आयोजना गर्ने भएको छ। नेपालमा उत्पादन गरिएका हस्तकला र जडीबुडीलाई विश्व माझ चिनाउनका लागि पहिलो पटक मेलाको आयोजन गर्न लागिएको हो।  विश्व परिवेशमा &nbsp...
नेपालकाे हस्तकला विश्वमा चिनाउछाैं : अध्यक्ष पुन

पूर्व कार्यवाहक महालेख परीक्षक खत्रीले किन राजीनामा दिए ? 

काठमाडौं, जेठ २४ –पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव खत्रीले राजीनामा दिएका छन्। महालेखा परिक्षकमा हालै नियुक्त टंकमणी शर्मा आफुभन्दा जुनियर रहेको भन्दै खत्रीले राजीनामा दिएका हुन्। एनसेलबाट पूँजीगत लाभकर निर्धारणमा बिभिन्न सरकारी निकायले आलटाल गरि रहेका बेला कडाइका साथ कर असुल्न निर्दे...
पूर्व कार्यवाहक महालेख परीक्षक खत्रीले किन राजीनामा दिए ? 

Published Events By Dammar Giri

Published Infos By Dammar Giri

Published Polls By Dammar Giri