Suvadin, Home

Dammar Giri

 

First Name : Dammar Giri

Address : Kathamandu Nepal

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Dammar Giri

भरतपुरमा निषेधित क्षेत्र घोषणा

काठमाण्डौं, २१ जेठ –चितवनको भरतपुर महानगरपालिकामा सुरक्षाका लागि भन्दै केही क्षेत्रलाई निषेधित घोषणा गरिएको छ । भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र मतगणना स्थलको सुरक्षालाई ध्यानमा राखेर भरतपुरको चौबिसकोठी, मालपोत, हाकिमचोक, अस्पताल रोड आसपासका क्षेत्रलाई निषेधित क्षेत्...
भरतपुरमा निषेधित क्षेत्र घोषणा

चुडामणी शर्मालाई  अदालत कसरी लगियो ?

काठमाण्डौं, २१ जेठ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोसाकमा रहेका सुरक्षाकर्मीको उच्च सुरक्षा घेराका विच आन्तिरिक राजस्व विभागका निलिम्वित महानिर्देशक चुडामणी शर्मालाई म्याद थपका लागि आईतवार विशेष अदालत लगिएको छ । चुडामणी  शर्मा भ्रष्टाचारको अभियोगमा पक्राउ परेका थिए । उच्च सुरक...
चुडामणी शर्मालाई  अदालत कसरी लगियो ?

मेघा राउण्डको रियालिटी शो बाजुरामा प्रर्दशन

काठमाण्डौं, २१ जेठ– सुदूरपश्चिममा सुपर स्टार छनौटका लागि सुदूरपश्चिमको बाजुरामा दोस्रो राउण्डको गायन तथा नृत्य तर्फको रियालिटी शो सदरमुकाम मार्तडीमा प्रर्दशन गरिएको छ । सुपर स्टार छनौटका लागि गायत र नृत्य तर्फका विद्यामा प्रर्दशन गरिएको छ  आयोजक ब्ल्याक एण्ड ह्वाईट प्रोडक्सन प्र...
मेघा राउण्डको रियालिटी शो बाजुरामा प्रर्दशन

 दश वर्षको आयु तोकिएको सडक वर्ष दिनमै भत्कन थाल्याे

सोलुखुम्बु, जेठ २१– निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ ।  दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा...
 दश वर्षको आयु तोकिएको सडक वर्ष दिनमै भत्कन थाल्याे

बस दुर्घटनामा २६ घाइते

बनेपा, जेठ २१ –काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा २६ जना घाइते भएका छन् । काठमाडौँबाट यात्रु लिएर बनेपाको कार्तिके देउराली जाँदै गरेको बा २ ख ६४४१ नम्वरको बस अनियन्त्रित भएर अरनिराजमार्ग सडकबाट तल खसेको हो । घाइतेमध्ये चारजनाको...
बस दुर्घटनामा २६ घाइते

धनगढीमा कांग्रेस साख जोगाउने र एमाले बाजी मार्ने दाउमा

काठमाडौं, जेठ १९– स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिदै जाँदा प्रदेश नम्बर ७ मा पनि चुनावी सरगर्मी बढेको छ। ८८ स्थानीय तह रहेको प्रदेश नम्बर ७ मा सबैको चासोको विषय भने धनगढी उपमहानगरपालिका रहेको छ। प्रदेश नम्बर ७ को एक मात्र उपमहानगर हुनुका साथै सम्भावित राजधानीका रुपमा स...
धनगढीमा कांग्रेस साख जोगाउने र एमाले बाजी मार्ने दाउमा

Published Events By Dammar Giri

Published Infos By Dammar Giri

Published Polls By Dammar Giri