विश्व उपभोक्ता दिवसः उपभोक्तालाई जागरुक हुन प्रधानमन्त्रीको आग्रह
काठमाडौं,१ चैत्र-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन्। विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी...
काठमाडौं,१ चैत्र
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुँन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउँनु पर्नेछ ।...
मसूर अजहरलाई आतंकवादी घोषणा गर्ने प्रस्तावमा चीनको विरोध
काठमाडौं,३० फागुन -जम्मु कास्मिर क्षेत्रमा क्रियाशील जैश ए मोहम्मदका प्रमुख मसूद अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिकासहितका देशको प्रस्तावमा चीनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा विशेषाधिकार प्रयोग गरेको छ।
मसुद अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिका, बेलायत र फ्रान्सको प्रस्तावमा चीनले भिटो प्र...
काठमाडौं,३० फागुन- प्यूठानका दुई स्थानमा संस्कास्पद वस्तु फेला परेको छ। माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संकास्पद बस्तु फेला परेको हो।
उक्त संकास्पद बस्तु प्रहरीले विहान ४ः ३० बजे सडक निगरानीको क्रममा भेट्टाएको थियो। नेपाली सेना समुहको बम डिस्पोजल टोल...
काठमाडौं,३० फागुन-विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थियो।
कार्यक्रम...
काठमाडौं,३० फागुन – आज बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।नेपाल राष्ट्र बैंकले बिहीबार लागि अमेरिकी डलर १ को खरिददर ११० रुपैयाँ ९६ पैसा र बिक्रीदर १११ रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो डलर १ को खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको थियो ।...
डोल्पा,३० फागुन-पहिरोको कारण दुई सातादेखि अवरुद्ध जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ। डोल्पा र रुकुम पश्चिमको सिमानामा पर्ने खदाङ–गोतामकोट खण्डमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो। सडक सञ्चालनमा ल्याउन त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर प्रयोग गरिएको थियो।
सडक खुलेपछि...
कैलाली,३० फागुन-पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा राति पौने चार बजे बसमा आगजनी गरिएको छ। पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा पौने ४ बजे आगजनी भएको प्रहरीले जनाएको छ।
गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। आगजनीबाट बस प...
काठमाडौं,३० फागुन -जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो कुर्नु पर्ने अवस्था अन्त्य गर्न नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको छ।
विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान संख्या र चाप थपिँदै गएकाले रिफ्युलरको संख्या थप्न खरीद कार्य अघ...
काठमाडौं,३० फागुन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चन्दा उठाउनुलाई नैसर्गिक अधिकार भएको प्रतिक्रिया दिएको छ। सरकारले लगाएको प्रतिबन्धपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लवसमूहको नेकपाले विदेशी केन्द्रबाट पैसा लिएको पुष्टि समेत गरेको छ।
‘हामीमाथिको कारबाहीलाई प्रध...
आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौं,३० फागुन- विश्व मिर्गौला दिवस बिहीबार विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ। सन् २००६ देखि मार्चको दोस्रो बिहीबार यो दिवस मनाउन थालिएको हो।
यो वर्ष मिर्गौला स्वास्थ्य सबैका लागि सबै तिर भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ। शरीरमा पानीको कमी तथा अनियन्त्रित खानपान...
हेटौंडा,३० फागुन- मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा ट्रकमाथि अज्ञात समूहले आगजनी गरेको छ। राती करिव १ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमाथि अज्ञात समूहले आगजनी गरेको हो।
पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल ख...