Suvadin, Home
Nepal life 3.778M

Dammar Giri

 

First Name : Dammar Giri

Address : Kathamandu Nepal

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Dammar Giri

भिआइपीका लागि बागलुङ–काठमाडौँ बस सेवा

बागलुङ,५ फागुन-बागलुङ- पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट (भिआइपी) बस सेवा शुरु गरेको छ। वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ ।  बीस सिट क्षमताको बस आजदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौँका लागि र सोही समयमा क...
भिआइपीका लागि बागलुङ–काठमाडौँ बस सेवा

सामाजिक सञ्जालमा कडाई गर्दै सरकार,कस्तो बन्ला कानून ?

काठमाडौं,५ फागुन- सामाजिक सञ्जालले समाजमा सकारात्मकभन्दा नकारात्मक विषयलाई बढवा दिएको पाइएपछि सरकारले त्यसलाई विधिमा ल्याउने प्रयास थालेको छ। संघीय संसद्मा दर्ता भएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ विधेयकमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प...
सामाजिक सञ्जालमा कडाई गर्दै सरकार,कस्तो बन्ला कानून ?

सरकारको निर्देशनमा पशुपति शर्माको गीत युट्युबबाट हटाइयो

काठमाडौं,५ फागुन -गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो । ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट अ...
सरकारको निर्देशनमा पशुपति शर्माको गीत युट्युबबाट हटाइयो

कानुन निर्माणमै गयो गण्डकी प्रदेशको एक वर्ष

कृष्ण दवाडी काठमाडौं,५ फागुन-गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा कार्यप्रगति समेटिएको पुस्तक ‘गण्डकी प्रदेश सरकारको एक वर्ष’ मा पहिलो कार्यप्रगतिको रुपमा कानून तथा कार्यविधि निर्माणलाई उल्लेख गरेको छ।  आवश्यक ऐन, कानून तथा कार्यविधि निर्माण प्राथमिकतामा...
कानुन निर्माणमै गयो गण्डकी प्रदेशको एक वर्ष

आजकाे माैसमः पश्चिमी पहाडी भेगमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना

काठमाडौं,५ फागुन-आइतबारदेखि मुलुकका धेरैजसो स्थानमा मौसममा सुधार आउने भए पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज उपत्यकासहित केही स्थानमा मौसममा सुधार हुनेछ भने पूर्वका केही ठाउँ र पश्चिमी पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । पश्चिमी वायुका कार...
आजकाे माैसमः पश्चिमी पहाडी भेगमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना

सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

बैतडी, ५ फागुन-सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिश एवं प्रदेशमार्फत सिफारिशबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजु...
सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

काठमाडौंमा पुनः रात्रिबस चलाइने, सुरक्षा मुख्य चुनौती

काठमाडौं, ४ फागुन- काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र पुनः रात्रिबस चलाउने तयारी थालेको छ । यसअघि केही समय सञ्चालन भएर बन्द भएको रात्रिकालीन बस सेवा सञ्चालन गर्नका लागि काठमाडौं महानगरपालिकाले छलफल शुरु गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिएका छन् । अहिले य...
काठमाडौंमा पुनः रात्रिबस चलाइने, सुरक्षा मुख्य चुनौती

सुदूरपश्चिम अख्तियारमा उजुरी बढ्दो

डोटी, ४ फागनु-सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लिएर उजुरीको संख्या बढेको छ ।&n...
सुदूरपश्चिम अख्तियारमा उजुरी बढ्दो

नेपालको हवाई सुरक्षाप्रति विभिन्न देशका राजदूतको चासो

काठमाडौं,४ फागुन -नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (ईयू) सकारात्मक देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी आज नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले हवाई सुरक्षा चासोका विषयमा विचारविमर्श गरेका हुन्।...
नेपालको हवाई सुरक्षाप्रति विभिन्न देशका राजदूतको चासो

मेलम्ची फेरि अनिर्णयको बन्दी

काठमाडौं,४ फागुन- मेलम्ची खानीपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य ठेकेदार कम्पनीसँग ठेक्का तोडेको घोषणा गरेपछि अब निर्माण कार्यलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्न सकेको छैन। कार्यक्षेत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनालाई पटक–पटक सम्प...
मेलम्ची फेरि अनिर्णयको बन्दी

नेविसंघको ४८ वर्षे इतिहासमा जम्मा ११ महाधिवेशन, १८ सभापति

काठमाडौं,४ फागुन - कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ । कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी भएको प्रस्ट्याउँछ ।  पञ्चायती व्य...
नेविसंघको ४८ वर्षे इतिहासमा जम्मा ११ महाधिवेशन, १८ सभापति

आजको राशिफल

काठमाडौं,४ फागुन  मेष – काममा स्फूर्ति बढ्नेछ , रमाइलोमा दिन बित्नेछ । वृष – खानपिनमा मस्त भइनेछ , धनको सहयोग पाइनेछ । मिथुन– स्वास्थ्यमा सुधार आउनेछ , काममा प्रगति देखिनेछ । कर्कट – पेैसाको बचत कम हुनेछ , मनमा डर पैदा हुनेछ । सिंह –...
आजको राशिफल

Published Events By Dammar Giri

Published Infos By Dammar Giri

Published Polls By Dammar Giri