Suvadin, Home

Dammar Giri

 

First Name : Dammar Giri

Address : Kathamandu Nepal

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Dammar Giri

प्रतिनिधिसभा बैठकः मन्त्री-सांसद मौखिक प्रश्नोत्तर कार्यक्रम 

काठमाडौं,२९ फागुन- प्रतिनिधिसभा बैठकमा मन्त्री–सांसद मौखिक प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार दिउँसो १२ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदले सम्बन्धित मन्त्रीसँग मौखिक प्रश्न सोध्ने कार्यसूची तय भएको संसद स...
प्रतिनिधिसभा बैठकः मन्त्री-सांसद मौखिक प्रश्नोत्तर कार्यक्रम 

आधुनिक प्रविधिको कृषिमा जोड

विराटनगर, २९ फागुन- प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका छन्।  नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार यहाँ आयोजित प्रदेशस्तरीय अन्तरक्रिया...
आधुनिक प्रविधिको कृषिमा जोड

विप्लवका गतिविधिमा निगरानी बढाउने प्रहरीको तयारी 

काठमाडौं,२९ फागुन-सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेपछि प्रहरीले विशेष निगरानी र कारबाही अघि बढाउने तयारी गरेको छ। सरकारको निर्णय आएपछि सोही अनुसार अघि बढ्ने प्रहरीको भनाई छ। प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले संविधान विपरीतका कार्य हुन नदिन प्रहरी सधै...
विप्लवका गतिविधिमा निगरानी बढाउने प्रहरीको तयारी 

सरकारको प्रतिबन्धप्रति डटेर प्रतिवाद गर्ने विप्लवको चेतावनी 

काठमाडौं,२९ फागुन- सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ। सरकारको निर्णय लगत्तै नेकपाले सरकारले घोषणा गरेको प्रतिबन्धको डटेर सामाना गर्ने निर्णय गरेको प्रतिक्रिया दिएको छ।  नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्कीले सरकारले देशलाई जबर्जस्त युद्धमा धके...
सरकारको प्रतिबन्धप्रति डटेर प्रतिवाद गर्ने विप्लवको चेतावनी 

मध्यरातमा भरतपुर महानगरपालिकामा बम विष्फोष्ट

काठमाडौं,२९ फागुन - चितवनको भरतपुर महानगरपालिकाको वडा नं ५ को कार्यालयमा बम विस्फोट भएको छ। मंगलवार १२ बजेर १५ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनास्थलमा सिलिण्डर ग्यासको टुक्रा फेला परेको चितवन प्रहरीले जनाएको छ। विस्फोटले कार्यालय क्षतिग्रस्त भएको छ । विस्फोटबा...
मध्यरातमा भरतपुर महानगरपालिकामा बम विष्फोष्ट

आजको राशिफल

काठमाडौं,२९ फागुन  मेषः– घरमा सुख शान्ति कम मिल्नेछ। काम गर्दा विभिन्न झमेला आइलाग्ने छन्। प्रयत्न गरेमा काममा सफलता मिल्नेछ। समयमा सचेत हुनु आवस्यक छ। आर्थिक कारोवार गर्दा होशियार रहनु होला। साथी भाईको भर परेर काम गर्दा धोका हुनेछ। महत्वकाँक्षी योजनामा हात नहाल्नु होला। भाग्यले साथ दि...
आजको राशिफल

सिके राउतसँगको सम्झौता राष्ट्रघाती : देउवा

पोखरा,२८ फागुन-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका छन्। मंगलबार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले मुलधारको राजनीतिमा ल्याउने नाममा राष्ट्रघाती सम्झौता भ...
सिके राउतसँगको सम्झौता राष्ट्रघाती : देउवा

भारतीय सांसदको अपमानजनक ‘ट्वीट’ – नेपाली चौकीदार !

काठमाडौं,२८ फागुन- भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन्। सांसद अल्का लाम्बाले आफ्नो ट्वीटमा लेखेकी छिन्ः प्रिय भारतवासी, कृपया यसपटक...
भारतीय सांसदको अपमानजनक ‘ट्वीट’ – नेपाली चौकीदार !

सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

 काठमाडौं,२८ फागुन-प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याल...
सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

पक्राउ परेका विप्लवका कार्यकर्ता रिहा 

तुल्सीपुर,२८ फागुन-उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई थुनामुक्त गर्न आदेश दिएको छ। अदालतको आदेशपछि नेकपाका जिल्ला सदस्यहरु प्रदिपबहादुर वली, ईश्वरीप्रसाद पाण्डे र रुद्र वली सोमबार बेलुका रिहा भएका छन्। प्रहरीले उनीहरुलाई फागुन २१...
पक्राउ परेका विप्लवका कार्यकर्ता रिहा 

भरतमोहन र रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि

काठमाडौं,२८ फागुन-पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी तथा हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका व्यक्तिहरुको सम्झनामा आज राजधानीमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ। बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको उक्त सभामा सांसद...
भरतमोहन र रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि

वीरेन्द्र सैनिक अस्पतालद्धारा निशुल्क बस सेवा सञ्चालनमा

काठमाडौ,२८ फागुन – वीरेन्द्र सैनिक अस्पतालले औषधि उपचारका लागि आउने बिरामीहरुका लागि निशुल्क बस सेवा सुरु गरेको छ। काठमाडौँका विभिन्न स्थानबाट अस्पतालमा आउने बिरामी तथा कुरुवाको सजिलोका लागि निशुल्क बस सेवा सुरु गरेको हो।  
वीरेन्द्र सैनिक अस्पतालद्धारा निशुल्क बस सेवा सञ्चालनमा

Published Events By Dammar Giri

Published Infos By Dammar Giri

Published Polls By Dammar Giri