Suvadin, Home

Dammar Giri

 

First Name : Dammar Giri

Address : Kathamandu Nepal

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Dammar Giri

संयुक्त राष्ट्रसंघमा राष्ट्रपतिको सम्बोधन आज 

काठमाडौं,२८ फागुन-अमेरिका भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यु) को ६३ औँ बैठकमा महिलाको स्थिति सम्बन्धमा सम्बोधन गर्ने कार्यक्रम छ।  राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले आयोजना गर्ने ‘शक्तिमा नारी&rsq...
संयुक्त राष्ट्रसंघमा राष्ट्रपतिको सम्बोधन आज 

कोरियन भाषा परीक्षाको आवेदन चैत ८ देखि 

काठमाडौं,२८ फागुन- ईपीएस भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ। सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ। मंगलबार सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने...
कोरियन भाषा परीक्षाको आवेदन चैत ८ देखि 

विराटनगरमा आज दिउसो प्रचण्डले उद्घाटन गर्ने 

विराटनगर,२८ फागुन-पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरस्थित शहीद रंगशालामा सुरु हुँदैछ।  दिउँसो ३ बजे नेपालले उद्घाटन खेलमा भुटानसंग सामना गर्दै छ। नेपाल सुखद सुरुवात गर्दै उपाधि जित्ने लयमा खेल्नेछ। सेमिफाइनल यात्रा तय गर्न नेपालले भुटानलाई हराउनै प...
विराटनगरमा आज दिउसो प्रचण्डले उद्घाटन गर्ने 

भाज्या पुखुः रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

भक्तपुर, २८ फागुन-भक्तपुर नगरपालिकाले जिर्णोद्धार शुरु गरेको भक्तपुर नगरपालिका–१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ। नगरपालिकाले सोमबार यहाँ आयोजना गरेको “ऐतिहासिक भाज्या पोखरी जिर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक...
भाज्या पुखुः रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ

काठमाडौँ, २८ फागुन -चितवनको देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलनका लागि महायज्ञको तयारी थालिएको छ।  आठ प्रकारका धातु सङ्कलनका लागि आगामी बैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हंशमण्डपमा हुने &lsq...
शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ

आजको राशिफल

काठमाडौं,२८ फागुन  मेष-(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नुपर्ला। लेनदेनको कारणले विवाद आउने सम्भावना छ। विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला। अष्टमस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ। काम...
आजको राशिफल

‘मुलुक विखण्डन गर्ने व्यवस्था संविधानमा छैन’

बुटवल,२७ फागुन- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार जनकपुरमा निस्किएको सीके राउतको र्‍याली अन्तिम विदाइ भएको बताएका छन्। प्रदेश–५ स्तरीय सुरक्षा गोष्ठीमा भाग लिन बुटवल आएका गृहमन्त्री थापाले सञ्चारकर्मीहरुसँग भने, ‘सीके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको...
‘मुलुक विखण्डन गर्ने व्यवस्था संविधानमा छैन’

विमानस्थल परिसरमा सरसफाइ

काठमाडौँ, २७ फागुन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ।  विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३औँ पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो। मन्त्री अध...
विमानस्थल परिसरमा सरसफाइ

छोरी बिहे गर्नेलाई साढे तीन करोड

काठमाडौं,२७ फागुन-थाइल्याण्डका एक धनाढ्य ब्यापारीले आफ्नी छोरीसँग विवाह गर्ने केटालाई दुई लाख चालिस हजार पाउण्ड अर्थात् करिब तीन करोड ५० लाख नेपाली रुपैयाँ दिने घोषणा गरेका छन्। थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोन प्रदेशका व्यापारी अर्नोन राडथोंगले आफ्नी कुमारी छोरी कार्नसितासँग विहे गर्नेलाई उक...
छोरी बिहे गर्नेलाई साढे तीन करोड

एनआरएनए अमेरिकाको अध्यक्षमा थापाको उम्मेदवारी घोषणा

न्युयोर्क, २७ फागुन-एनआरएन अमेरिकाको अध्यक्ष पदका लागि सञ्जय थापाले उम्मेदवारी घोषणा गरेका छन्। उनले २०१९ – २१ कार्यकालको नेतृत्वका लागि आइतवार अध्यक्षको घोषणा गरेका हुन्। गृहनगर न्युयोर्कमा एक कार्यक्रमको आयोजना गरी उनले  औपचारिक रूपमै उम्मेद्वारी घोषणा गरेका हुन्।  एनआरएन अमेरिक...
एनआरएनए अमेरिकाको अध्यक्षमा थापाको उम्मेदवारी घोषणा

एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

काठमाडौँ, २७ फागुन- ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङ...
एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा

काठमाडौं,२७ फागुन-सरकारीस्तरमा दक्षिण कोरिया जान लिइने भाषा परीक्षाको मिति तोकिएको छ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जानकारी दिएको छ। परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फा...
कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा

Published Events By Dammar Giri

Published Infos By Dammar Giri

Published Polls By Dammar Giri