Suvadin, Home
Nepal life 3.779M

Dammar Giri

 

First Name : Dammar Giri

Address : Kathamandu Nepal

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Dammar Giri

सात न्यायाधीशको काज सरुवाका लागि सिफारिस

काठमाडौं, २ फागुन-  न्यायपरिषद्ले उच्च अदालतका सात न्यायाधीशको काज सरुवा गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ। परिषद्को बुधबारको बैठकले उच्च अदालतका सात न्यायाधीशलाई काज सरुवा गर्न सिफारिस गरेको परिषद्का सचिव देवेन्द्रराज ढकालले जानकारी दिए। उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासका न...
सात न्यायाधीशको काज सरुवाका लागि सिफारिस

‘भ्यालेन्टाइन डे’ लाई रोमान्टिक बनाउने ७ टिप्स

काठमाडौं,२ फागुन- आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस विश्वभर आपसमा प्रेम–सद्भाव साटासाट गरी मनाइँदैछ।प्रणय दिवसको अवसरमा आ–आफ्ना प्रेमी–प्रेमिकालाई विभिन्न उपहार प्रदान गरी प्रेम–सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ। विशेषगरी यस दिवसमा गुलाफको फूल उपहार दिएर प्रेम आदान प्र...
‘भ्यालेन्टाइन डे’ लाई रोमान्टिक बनाउने ७ टिप्स

विहानैदेखि मौसममा बदली 

काठमाडौं, २ फागुन-देशका अधिकांश क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमका सबै क्षेत्रको मौसम बदली भएको मौसमविद गंगा नगरकोटीले बताइन्। दिनभरि नै मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको उनले बताइन्। यस्तै मध्य क्षेत्रका अधिकांश ठाउँको मौसम आंशिक बदली हुने मौसम...
विहानैदेखि मौसममा बदली 

यो श्रापको कारण विश्वमा एउटा मात्र छ ब्रह्माको मन्दिर!

काठमाडौं,२ फागुन-ब्रह्मालाई यो संसारको रचनाकार मानिन्छ तर पनि संसारमा उनको केवल एउटामात्र मन्दिर छ। जबकी अन्य देवीदेवताको कैयौं मन्दिरहरु छन्। यसको कारण ब्रह्माकी पत्नी साबित्रीको श्राप हो। जसको कारण भारतको राजस्थानमा रहेको पुष्करमा एकमात्र ब्रह्माको मन्दिर रहेको छ। पद्म पुराणअनुसार पृथ्वीमा वज्र...
यो श्रापको कारण विश्वमा एउटा मात्र छ ब्रह्माको मन्दिर!

आजको राशिफल

काठमाडौं,२ फागुन  मेषः– सुखको अनुभूति कम हुनेछ। प्रयत्न पूर्वक गरेमा काममा सफलता मिल्नेछ। हेलचक्र्याई होईन समयमा सचेत हुनु आवस्यक देखिन्छ। आर्थिक कारोवार गर्दा होशियार रहनु होला। साथी भाईको भर परेर काम गर्दा धोका हुनेछ। महत्वकाँक्षी योजनामा हात नहाल्नु होला। भाग्यले कम साथ दिनेछ। इज्जत...
आजको राशिफल

धनगढीमा जारी डीपीएलः काठमाडौंको लगातार दोस्रो जित

काठमाडौं,१ फागुन -धनगढी प्रिमियर लिग (डीपीएल)मा अन्तर्गत काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित दर्ता गरेको छ। आज भएको पहिलो खेलमा काठमाडौंले महेन्द्रनगर युनाईटेडलाई सात रनले पराजित गरेको हो। महेन्द्रनगरको यो लगातार दोस्रो हार हो। फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा...
धनगढीमा जारी डीपीएलः काठमाडौंको लगातार दोस्रो जित

१२ एसपीको काज सरुवा (सूचीसहित)

काठमाडौं,१ फागुन -प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले कामको मुल्यांकण र बढुवा भएका प्रहरी अधिकृतहरुको  काज सरुवा गरिएकाे हाे।  जसअनुसार प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवासिफारिश भएका प्रधानमन्त्...
१२ एसपीको काज सरुवा (सूचीसहित)

नेपालमा कण्डम प्रयोगकर्ताको संख्या घट्दो क्रममा 

काठमाडौं,१ फागुन- सुरक्षित यौन सम्पर्कका लागि प्रयोग हुने कण्डम नेपालमा न्यून मात्रामा प्रयोग हुने गरेको पाइएको छ। एचआईभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको हो।  विश्वमा यौन रोगहरु बढ्द...
नेपालमा कण्डम प्रयोगकर्ताको संख्या घट्दो क्रममा 

प्रचण्डसँगको फोटो राखेर जनयुद्ध दिवस सम्झिए बाबुरामले

काठमाडौं,१ फागुन- पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले जनयुद्ध दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। सशस्त्र जनयुद्धको २४ वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गर्दै डा‍. भट्टराईले नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध...
प्रचण्डसँगको फोटो राखेर जनयुद्ध दिवस सम्झिए बाबुरामले

एनआरएनएको ८० औं शाखा विस्तार

काठमाडौं,१ फागुन-गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो ८० औं शाखा विस्तार गरेको छ। युरोपेली मुलुक माल्टामा संघको ८० औं शाखा खुलेको हो। योसँगै एनआरएनएको युरोप क्षेत्रमा मात्रै २८ वटा राष्ट्रिय समन्वय परिषदहरु गठन भएका छन् भने एनआरएनएको ८० देशमा संगठित उपस्थिति भएको छ। मंगलबार माल्टाका गैरआवास...
एनआरएनएको ८० औं शाखा विस्तार

चन्द्रागिरिमा लागुऔषधसम्बन्धी सचेतना अभियान

काठमाडौँ, १ फागुन-काठमाडौँको चन्द्रागिरि नगरपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतना अभियान शुरु भएको छ। चन्द्रागिरि नगरपालिका र जागरण महिला विकास समाज नेपाललगायत विभिन्न सङ्घसंस्थाले लागुऔषध दुरुपयोग नियन्त्रणका लागि उक्त अभियान थालेको हो।  दिनप्रतिदिन प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रह...
चन्द्रागिरिमा लागुऔषधसम्बन्धी सचेतना अभियान

सुमोले ठक्कर दिँदा दुई छात्रा घाइते, राजमार्ग अवरुद्ध 

सिन्धुली, १ फागुन-विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन्। आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन्। बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका&nd...
सुमोले ठक्कर दिँदा दुई छात्रा घाइते, राजमार्ग अवरुद्ध 

Published Events By Dammar Giri

Published Infos By Dammar Giri

Published Polls By Dammar Giri