Suvadin, Home

Dammar Giri

 

First Name : Dammar Giri

Address : Kathamandu Nepal

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Dammar Giri

सुर्तीजन्य वस्तुको प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम

काठमाडौं,२६ फागुन-काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तु प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम गर्ने भएको छ। पछिल्लो समय सुर्तिजन्य वस्तुको प्रयोग बढिरहेकाले काठमाडौँका सार्वजनिक ठाउँमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक नभई क्रमशः रोक लगाउँदै जाने कामपाको भना...
सुर्तीजन्य वस्तुको प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम

बम विस्फोटको विरोधमा आज म्यानपावर कम्पनी बन्द

काठमाडौं,२६ फागुन-वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा आज देशभरका म्यानमावर कम्पनी बन्द गरिएको छ। शुक्रबार घरमै पार्क गरी राखिएको कारमा बम विस्फोट गराइएको घटनाको भर्त्सना गर्दै आज देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएको हो। अध्यक्ष गु...
बम विस्फोटको विरोधमा आज म्यानपावर कम्पनी बन्द

धादिङबाट १०५ किलो चरेससहित तीन जना पक्राउ 

काठमाडौं,२६ फागुन-एक सय पाँच किलो चरेससहित तीनजना पक्राउ परेका छन्।काठमाकिलो चरेसडौंबाट विरगञ्ज जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसबाट ठूलो परिमाणमा चरेस बरामद भएको हो। बसमा लुकाइ राखेको अबस्थामा एक सय पाँच सहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले ज...
धादिङबाट १०५ किलो चरेससहित तीन जना पक्राउ 

कैलालीमा देशकै बढी वन तस्करी र अतिक्रमण 

लोक देउवा  कैलाली,२६ फागुन -कैलालीमा मुलुककै सबैभन्दा बढी वन तस्करी र अतिक्रमण हुने गरेको तथ्यांकले देखाएको छ। कैलालीमा वनको जिम्मेवारी सम्हाल्न आउने प्रत्येक कर्मचारीले वन तस्करी र अतिक्रमण रोक्ने प्रण गर्दै आएका छन्। तर ब्यबहारतः तस्करी मौलाउँदै गएको छ। एक तथ्यांकले देशमै सबैभन्दा बढी ३०...
कैलालीमा देशकै बढी वन तस्करी र अतिक्रमण 

विप्लवका हतियार खोज्दै प्रहरी

काठमाडौं,२६ फागुन-गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका हतियार खोज्न देशभरिका प्रहरी कार्यालयमा सर्कुलर गरेको छ। तत्कालीन सशस्त्र द्वन्द्वमा सुरक्षा निकायबाट लुटिएका हतियार विप्लवसँग अझै रहेको आशंका प्रहरीको छ। ‘द्वन्द्व...
विप्लवका हतियार खोज्दै प्रहरी

भयावह राजधानीको वातावरण

काठमाडौं,२६ फागुन- घाम लागे धुलो, पानी परे हिलो। राजधानीको सडकको अवस्था हो यो। काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि।संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। तर राजधानी वायु प्रदूषणले आक्रान्त बन्दै गइरहेको छ। यहाँका बासिन्दा त्यही...
भयावह राजधानीको वातावरण

राष्ट्रपति भण्डारी आज न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौं,२६ फागुन-राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छिन्।  राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रे...
राष्ट्रपति भण्डारी आज न्यूयोर्क प्रस्थान गर्दै

पहाडी क्षेत्रको मौसममा आंशिक बदली  

काठमाडौं,२६ फागुन- देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी क्षेत्रका केही ठाउँमा अपराहन्न वा बेलुकातिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। अरु क्षेत्रको मौसम भने दिनभर सामान्यता सफा...
पहाडी क्षेत्रको मौसममा आंशिक बदली  

आइतबार बिहानै पत्रकार ऋषि धमलाको कार दुर्घटना

काठमाडौं,२६ फागुन-  रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन्।आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन्। लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गरेका धमला सवार कारमा मोटर साइकल ठोक्किन पुगेको थियो।...
आइतबार बिहानै पत्रकार ऋषि धमलाको कार दुर्घटना

१४ करोडका ‘कारगेड’ बाइक किन्दै सरकार

काठमाडौं,२६ फागुन-सरकारले राष्ट्रपति सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ। प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जनाएको छ। त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प...
१४ करोडका ‘कारगेड’ बाइक किन्दै सरकार

आजको राशिफल

काठमाडौं,२६ फागुन  मेषः खुसियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ। वृषः बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ। मिथुनः नयाँ काम थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ। कर्कटः प्रशंसा मिल्नेछ, साथीको सहयोग रहनेछ। सिंहः धर्ममा मन जानेछ, अधुरा काम शुरु हुनेछन्। कन्याः&nbsp...
आजको राशिफल

ओली र प्रचण्डले आज मधेसमा सम्बोधन गर्ने

काठमाडौं,२५ फागुन-पार्टी एकतापछि पहिलो पटक रौतहटमा नेकपाले सार्वजनिक सभाको आयोजना गरेको छ। सभालाई सम्बोधन गर्न पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’जानु हुने भएको छ। गत जेठ ३  पार्टी एकता भएपछि नेकपाले पहिलो सभा रौतहटको गरुडामा आयोजना गरेको हो। सभामा दुई नम्बर प्...
ओली र प्रचण्डले आज मधेसमा सम्बोधन गर्ने

Published Events By Dammar Giri

Published Infos By Dammar Giri

Published Polls By Dammar Giri