निजामती सेवामा हेरफेरः अधिकृतमा बढुवा हुन स्नातक अनिवार्य
काठमाडौ,२९ माघ- सरकारले निजामती सेवाको अधिकृत तहमा बढुवा हुनका लागि स्नातक तह उत्तीर्ण हुनैपर्ने व्यवस्था गरेको छ। अब स्नातक तह पास नगरी अधिकृतमा बढुवाको लागि अयोग्य मानिनेछ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा पेश गरेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा...
रोजगार संयोजकको प्रारम्भिक नामावली सार्वजनिक (नतिजासहित)
काठमाडौं,२९ माघ -रोजगार संयोजक पदको प्रारम्भिक नतिजा सार्बजनिक भएको छ। श्रम मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आवेदन दिएका २३ हजार ९ सय ६८ जनाबाट २ हजार २ सय ६२ जनालाई प्रारम्भिक सुचिमा राखेको हो ।
अब परिक्षा फागुन ११ र १२ गते हुनेछ। परिक्षाको लागि प्रवेश पत्र, पासपोर्ट सा...
बाक्लो कुहिरोका कारण विमानस्थल ठप्प, यात्रु अलपत्र
काठमाडौं,२९ माघ- काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेका कारण मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ।
एक मात्र अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडान र अवतरण विहानैदेखि प्रभावित भएपछि यात्रुहरु विमानस्थलमा अलपत्र परेका छन्। भिजी...
तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव
नयाँदिल्ली, २९ माघ-भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचा...
शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा नवराज टमट्टा
लोक देउवा
बौनिया, २९ माघ -बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ स्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा नवराज टमट्टा चयन भएका छन्।
संस्थाको १२ औं साधारणसभाबाट टमट्टा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।शनिबार सम्पन्न वार्षिक साधारणसभाबाट ९ सदस्यीय पदाधिकारी चयनको टुंगो ला...
औद्योगिक क्षेत्रको विकासमा सबैलाई लाग्न राज्यमन्त्री रावलको जोड
लोक देउवा
लम्की,२९ माघ -सुदूरपश्चिम प्रदेशलाई सम्बृद्ध प्रदेश बनाउन औद्योगिक क्षेत्रको विकासमा सबै लाग्नु पर्ने उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले जोड दिएका छन्र।
कैलालीको लम्कीचुहा-८ गप्कामा सञ्चालनमा आएको सगरमाथा जडिबुटी प्रशोधन उद्योगको उद्घाटन गदै सुदूरपश्चिम...
लम्की,२९ माघ -सुदूरपश्चिम् प्रदेशको प्रवेशद्धार लम्कीचुहा नगरपालिकामा रहेका विभिन्न सडकहरुमा जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुहरुलाई बाटो काट्न समस्या भएको छ।
महेन्द्र राजमार्ग र अन्य सहायक सडकहरुमा जेब्रा क्रसिङ राखिएको छैन्। जेब्रा क्रसिङ नहुँदा बाटो काट्न निकै समस्या हुने गरेको स्थानीयवासीहरुले...
काठमाडौं,२९ माघ -काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माएकी छन्। त्यो पनि महिनावारी सुकेको चार वर्षपछि।
ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल...
काठमाडौं,२९ माघ-जीव र ईश्वरमा धेरै समानता र धेरै अन्तर रहेको छ। जीव अणु हो भने भगवान विभु (व्यापक) छन् । तर, पनि गुणहरुको हिसावले जीव र आत्माहरुमा केही समानता र केही व्यापकता रहेको पाइन्छ।
हामी भगवान र मानिसको अन्तरलाई कसरी बुझ्छौं? आस्तिकहरुले भगवान र जीवहरुबीचको दूरीलाई अनन्त रुपले विश्ले...
काठमाडौं,२९ माघ
मेषः चिनिने अवसर पाइनेछ, किनमेलमा व्यय हुनेछ।
वृषः नयाँ बस्तु प्राप्ति हुनेछ, बढी खर्च व्यहोर्नु पर्नेछ।
मिथुनः धनको सरसहयोग पाइनेछ, लगानीमा फाइदा मिल्नेछ।
कर्कटः राजनीतिक लाभ पाइनेछ, अरुको मन जित्न सकिनेछ।
सिंहः भाग्यले काम सफल हुनेछ, परोपकारमा मन जानेछ।
कन्याः काम अधुरो हुन...
नेकपाको कार्यदलभित्र भाडभैलोः तल्लो कमिटी एकतामा अन्यौलता
काठमाडौं,२८ माघ - नेकपाको तल्लो कमिटी एकता सम्वन्धी कार्यदलमा अझै सहमति जुट्न सकेको छैन। चाँडो प्रतिवेदन बुझाउने ताकेता दिएपनि कार्यदलमा सहमति नहुँदा अन्यौलता छाएको छ।
नेकपाको सचिवालयको गत सोमबारको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प...
डीपीएलः धनगढीद्धारा काठमाडौं किंग्सलाई १३३ रनको लक्ष्य
काठमाडौं,२८ माघ -धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौं किंग्सलाई १३३ रनको चुनौती दिएको छ।
धनगढीस्थित फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३२ रन बनाएको हो। धनगढीको ओपनर रोहन मुस्तफा खाता खोल्न नपाउँदै रनआउट भए भने अर्क...