Suvadin, Home

Debu Baniya

 

First Name : Debu Baniya

Address : Jhapa Nepal

Occupation : Journalism

Phone :

Published Post By Debu Baniya

झापा स्पोट्स अवार्डः विशाल र रुबिना वर्ष खेलाडी घाेषित

देबु बानियाँ, झापा, ८ माघ – राष्ट्रिय फुटबलर विशाल रार्इ र क्रिकेटकी रुबिना क्षेत्रीले वर्ष उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन्।   नेपाल खेलकुद पत्रकार मञ्च झापाले आइतबार विर्तामोडमा आयोजना गरेको ‘झापा स्पोर्ट्स अवार्ड’ नेपाली फुटबलका मिडफिल्डर विशाल र नेपाली क्रिकेट...
झापा स्पोट्स अवार्डः विशाल र रुबिना वर्ष खेलाडी घाेषित

यसरी फेरिँदै छ नेपाल प्रवेशकाे पूर्वीद्वार काँकरभिट्टा

देबु बानियाँ, झापा, ५ माघ – काँकरभिट्टा शहर पूर्वको प्रवेशद्वार। घामको झुल्कोसँगै शुरू हुने सर्वसाधारणको दौडधुप काँकरभिट्टा गेटमा हेर्न लायक हुन्छ। यो दौडधुपमा कहिले पारिका नागरिक मिसिन पुग्छन्, कहिले वारिका । यसरी नै यो सीमाको दैनिकी चलेको छ। केही समय अघिसम्म काँकरभिट्टा अत्यन्तै व्यस्त दे...
यसरी फेरिँदै छ नेपाल प्रवेशकाे पूर्वीद्वार काँकरभिट्टा

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै नेपाली कांग्रेस

काठमाडौं, ४ माघ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको अधिकतम सिट हासिलका लागि रणनीति बनाउने भएको छ।  बिहीबारदेखि शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभाको निर्वाचनमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे बहस चलाएको हो।&...
राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै नेपाली कांग्रेस

५० वर्षमा ‘मेरो आदर्श’

देबु बानियाँ अाशा शताब्दी भनेकाे कुनै संस्थाका लागि निकै लामाे अवधि हाे। आदर्श मावि मेचीनगर–८ इटाभट्टा पनि ५० वर्षमा लागेको छ । २०२५ साल पुस महिनामा साविकको नकलबन्दा गाउँ पञ्चायतमा स्थानीय अगुवा व्यक्तिहरुको सक्रियतामा स्थापना भएको यो विद्यालयले ४९ बसन्त पार गरेको छ । विभिन्न आरोह अव...
५० वर्षमा ‘मेरो आदर्श’

बहुअायामिक दीपक काेइराला!

देबु बानियाँ, झापा, २९ पुस – मानिसले समय व्यवस्थापन गर्न सक्यो भने सफलता एकपछि अर्काे गर्दै लाम लाग्छन्। यसको उदाहरण हुन् काठमाडौंका दीपक कोइराला। जो सशस्त्र प्रहरीमा कार्यरत छन्। धेरैले उनलाई नजिकबाट चिन्न नसकेको हुनसक्छ। किनभने उनी आफ्नो पेशालाई नै प्रमुखता दिएर काम गर्छन्। जुन ठाउँमा गएर...
बहुअायामिक दीपक काेइराला!

काँकरभिट्टामा बर्ल्डलिंक इन्टरनेट सेवा विस्तार

झापा, २४ पुस – सेवाग्राहीको मागलार्इ मध्यनजर गर्दै बर्ल्डलिंक कम्युनिकेशन प्रा.लि.ले झापाकाे काँकरभिट्टामा सम्पर्क कार्यालय स्थापना गरेको छ। कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवम् मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङले कार्यालयको उद्घाटन गरेका हुन्। तामाङले इन्टरनेटको पहुँच अति आवश्यक...
काँकरभिट्टामा बर्ल्डलिंक इन्टरनेट सेवा विस्तार

खुट्टिडाँगी वनमा कांग्रेसको वर्चश्व, नेपाल चाैंथाे कार्यकालका लागि निर्वाचित

देबु बानियाँ, झापा, १७ पुस – प्रतिनिधि सभामा हार व्यहोरेको कांग्रेस झापा क्षेत्र नम्बर–१ ले सामुदायिक वनमा भने जीत निकालेको छ। राजनीतिक प्रतिष्ठाका रुपमा हेरिएको झापा मेचीनगर–९ स्थित खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा सचिव र दुई सदस्य बाहेक सबै पदमा कांग्रेसले वर्चश्व जमाएको हाे।...
खुट्टिडाँगी वनमा कांग्रेसको वर्चश्व, नेपाल चाैंथाे कार्यकालका लागि निर्वाचित

विश्वप्रकाश शर्माकाे उद्घाेष – 'हामी बदलिन्छौं, कांग्रेस बदल्छौं'

देबु बानियाँ, बुटवल, १० पुस – नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक र बाह्य कारणले कांग्रेसले हार व्यहोर्नु परेको बताएका छन्। नेपाली कांग्रेस बुटवल नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलार्इ सम्बाेधन गर्दै शर्माले सबै पार्टीले ए...
विश्वप्रकाश शर्माकाे उद्घाेष – 'हामी बदलिन्छौं, कांग्रेस बदल्छौं'

विद्यार्थीले यसरी प्रस्तुत गरे नेपाली कला र संस्कृति! (फाेटाे फिचर)

देबु बानियाँ, झापा, १० पुस – नेपालका धेरै जातजातिको कला र संस्कृति अनि सांस्कृतिक पहिचान झल्किने प्रस्तुति। स–साना विद्यार्थीले यसरी नेपाली कला र संस्कृतिको विरासतलाई कलामार्फत प्रस्तुत गर्दा भविष्यका कर्णदारहरुप्रति उच्च सम्मान प्रकट हुन्थ्यो। निजी तथा आवसीय विद्यालय अग्रनाइजेशन प्या...
विद्यार्थीले यसरी प्रस्तुत गरे नेपाली कला र संस्कृति! (फाेटाे फिचर)

'विश्वबाबु, जिन्दगी हारजीतभन्दा पनि अगाडि छ!'

देबु बानियाँ, झापा, २९ मंसिर – ‘जिन्दगी हारजीतभन्दा पनि अगाडि छ, हारजीत त केबल चुनावी खेलको एउटा रीत मात्रै हो, तर, सत्य चाहिँ जीवनमा जन्मेपछि के गरिन्छ भन्ने नै हो, जुन तपार्इ गरिरहनु भएकाे छ', शुक्रबार झापा शान्तिनगरका ५४ वर्षीय राजकुमार रार्इले नेपाली कांग्रेसका प्रभावशाली नेता वि...
'विश्वबाबु, जिन्दगी हारजीतभन्दा पनि अगाडि छ!'

वाम गठबन्धन पूरा गर्न विप्लप, सीपी मैलानी समेट्न विश्वप्रकाशकाे सुझाव

देबु बानियाँ, धरान, मंसिर १६ – नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभातर्फका उम्मेदवार विश्वप्रकाश शर्माले आफ्नो चुनावी सभालाई छोट्याएर सुनसरी क्षेत्र नम्बर–१ मा संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईलाई मत माग्नपुगे। लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका राईलाई स...
वाम गठबन्धन पूरा गर्न विप्लप, सीपी मैलानी समेट्न विश्वप्रकाशकाे सुझाव

मनाङ मस्याङ्दी र अार्मी उपाधिका लागि भिड्ने

देबु बानियाँ, झापा, मंसिर १३ – मनाङ मस्याङ्दी क्लब काठमाडौं सडनडेथमा भाग्यमानी सावित हुँदै मौफसलकै सर्वाधिक राशीको पुरस्कार रहेको मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। काँकरभिट्टा माविको खेल मैदानमा बुधवार भएको अन्तिम सेमीफाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन...
मनाङ मस्याङ्दी र अार्मी उपाधिका लागि भिड्ने

Published Events By Debu Baniya

Published Infos By Debu Baniya

Published Polls By Debu Baniya